• अर्थतन्त्र
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
  • खेलकुद
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • थप
    • फोटो ग्यालरी
    • भिडियो
×
☰
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • शिक्षा
    • प्रदेश
    • खेलकुद
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • थप
      • फोटो ग्यालरी
      • भिडियो

ट्रेण्डिङ :

    #JituNepal #JEducation #BrandAmbassador #StudyAbroad #NepaliStudents #EducationalConsultancy #Bhaktapur #StudyUK #StudyAustralia #SafeCounseling **#BirminghamCityUniversity #AgentMeetAndGreet #StudyInUK #JupiterMedia #DestinationUK #EducationConsultants #InternationalEducation #HigherStudies #StudyAbroad #NepaliStudents #Route2Uni #BCUNepal** #शैक्षिकपरामर्श #नेकपामाओवादीकेन्द्र #दोस्रोसम्मेलन #उपत्यकाविशेषप्रदेश #संगठनसुदृढीकरण #शिक्षाक्षेत्र #क्रान्तिकारीनेतृत्व #नेतृत्वपरिवर्तन #शैक्षिकसुधार #कमरेडसमिति KIIT NEPALI STUDENT DEATH KIIT UNIVERSITY NEPAL INDIA RELATION Free Educational Consultancies' Organization Nepal News24television AWSAR PROGRAM DESTINATION USA AVILA UNIVERSITY ARIZONA #GraceInternationalGroup #19thAnniversary #ECAN #NepalEducation #DipendraSinghAiree #RamchandraPoudel #SugarikaKC #EducationAbroad #StudentSuccess #JupiterMedia

साहित्य परिषद्, नवलपरासीको ६६ औँ मासिक घुम्ती साहित्यिक शृङ्खला सम्पन्न

  •  
  • २०८० कार्तिक ११, शनिबार १५:४८ प्रकाशित
    • अ-
    • अ
    • अ+

    सुनवल । साहित्य परिषद्, नवलपरासीको ६६ औँ मासिक घुम्ती साहित्यिक शृङ्खला सुनवल १३ स्थित मोतीलाल बहुमुखी क्याम्पसको प्राङ्गणमा सम्पन्न भएको छ । परिषद्का अध्यक्ष डा. श्याम प्रसाद न्यौपानेको अध्यक्षतामा सञ्चालित उक्त कार्यक्रममा स्रष्टाहरूले देश दुखेको, सरकार जनभावना विपरीत सञ्चालन भएको, बेरोजगारीको कारण लाखौँ युवाहरू विदेशिन बाध्य भएको जस्ता मार्मिक भाव समेटिएका गीत, गजल, मुक्तक, कविता सुनाएका थिए ।

    उक्त कार्यक्रममा वाचित रचनाहरूको समालोचक अर्जुन पाण्डेयले गर्नुभएको थियो ।

    कार्यक्रममा भविश्वर पराजुली, तिलक भट्टराई अन्जान, कृष्ण समर्पण, कपिलदेव पंगेनी, मैना सुवेदी, चिरञ्जीवी पौडेल, कमल डुम्रेलगायत दर्जन बढी स्रष्टाहरूले आआफ्ना रचना वाचन गर्नुभएको थियो ।

    छन्द भनेको रगण, भगण आदि मात्र नभएर सभ्यता र शिष्टता पनि भएकोले हाम्रा सम्पुर्ण कार्य छेकछन्द मिलाएर गर्दा राम्रो हुन्छ भन्दै सबै स्रष्टाहरूलाई सुन्दर काव्य सिर्जनमा लाग्नुपर्छ भन्ने अध्यक्षीय मन्तव्यका साथ डा. न्यौपानेले कार्यक्रम समापन गर्नुभयो ।

    कार्यक्रमको सञ्चालन परिषद्का सचिव यामजित मल्ल कल्पितले गर्नुभएको थियो ।

    Post Views: 175

    प्रकाशित मिति: २०८० कार्तिक ११, शनिबार १५:४८
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    ICCC र युनिभर्सिटी अफ विन्डसरबीच सहकार्य: नेपाली विद्यार्थीलाई क्यानडामा उत्कृष्ट करियरको अवसर
    ‘कोमल अभिभावकत्व’ पुस्तक विमोचन, सकारात्मक अभिभावकत्वमा जोड
    स्थानीय तहको सिमाना र संख्या हेरफेरबारे नवलपरासीमां छलफल: के-के हेरफेर गर्ने त?
    ताजा अपडेट
    • १. ICCC र युनिभर्सिटी अफ विन्डसरबीच सहकार्य: नेपाली विद्यार्थीलाई क्यानडामा उत्कृष्ट करियरको अवसर

    • २. लोकतन्त्र दिवस: “सद्भाव, प्रर्वद्धन, विधिको सासनको वकालतमा नवलपरासी शान्ति समाज

    • ३. नवलपरासीको तिभ्र आर्थिक विकास गर्न संघद्वारा संसदसंग गरियो छलफल

    • ४. ‘कोमल अभिभावकत्व’ पुस्तक विमोचन, सकारात्मक अभिभावकत्वमा जोड

    • ५. स्थानीय तहको सिमाना र संख्या हेरफेरबारे नवलपरासीमां छलफल: के-के हेरफेर गर्ने त?

    चर्चित
    • १. नवलपरासीमा आगोलागीले १२ घर खरानी : सांसद खनालले गरे सहयोगको आहवान

    • २. स्थानीय तहको सिमाना र संख्या हेरफेरबारे नवलपरासीमां छलफल: के-के हेरफेर गर्ने त?

    • ३. नवलपरासीको तिभ्र आर्थिक विकास गर्न संघद्वारा संसदसंग गरियो छलफल

    • ४. रियल ड्रिम्स एजुकेशनल कन्सल्टेन्सीद्वारा काठमाडौंमा अत्याधुनिक सुविधासहितको नयाँ कार्यालय र लर्निङ सेन्टरको भव्य उद्घाटन

    • ५. लोकतन्त्र दिवस: “सद्भाव, प्रर्वद्धन, विधिको सासनको वकालतमा नवलपरासी शान्ति समाज

    हाम्रो बारेमा

    बिश्वबंधुत्त्व र मानवतालाई सर्वोपरि ठानी स्वदेश तथा विदेशमा कर्मशील रही उन्नत र प्रगतिशीलमार्गको जीवन-यात्रामा समर्पित सम्पूर्ण नेपालीलाई स्वतन्त्र, सत्य र निष्पक्ष समाचार  छिटो र अबिछिन्नरूपमा पहुँच पुर्याउन्ने हाम्रो प्रयास…

    सूचना विभाग दर्ता नं : ३९५७-०७९/८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Ramgram-3, Parasi, Nawalparasi

    Branch Office: Sunwal-1 Pioneer

    Phone : 9857045019

     

    हाम्रो टीम

    अध्यक्षः  साबित्री पौडेल

    सम्पादक:  नारायण सुबेदी

    सह सम्पादक: पुजा लम्साल

     

    संवाद्दताः दुर्गा न्यौपाने, भिमदेव भट्टराई

    सामाजिक संजाल

    © 2024 24NewsFire . All Rights Reserved.