• अर्थतन्त्र
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
  • खेलकुद
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • थप
    • फोटो ग्यालरी
    • भिडियो
×
☰
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • शिक्षा
    • प्रदेश
    • खेलकुद
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • थप
      • फोटो ग्यालरी
      • भिडियो

ट्रेण्डिङ :

    #JituNepal #JEducation #BrandAmbassador #StudyAbroad #NepaliStudents #EducationalConsultancy #Bhaktapur #StudyUK #StudyAustralia #SafeCounseling **#BirminghamCityUniversity #AgentMeetAndGreet #StudyInUK #JupiterMedia #DestinationUK #EducationConsultants #InternationalEducation #HigherStudies #StudyAbroad #NepaliStudents #Route2Uni #BCUNepal** #शैक्षिकपरामर्श #नेकपामाओवादीकेन्द्र #दोस्रोसम्मेलन #उपत्यकाविशेषप्रदेश #संगठनसुदृढीकरण #शिक्षाक्षेत्र #क्रान्तिकारीनेतृत्व #नेतृत्वपरिवर्तन #शैक्षिकसुधार #कमरेडसमिति KIIT NEPALI STUDENT DEATH KIIT UNIVERSITY NEPAL INDIA RELATION Free Educational Consultancies' Organization Nepal News24television AWSAR PROGRAM DESTINATION USA AVILA UNIVERSITY ARIZONA #GraceInternationalGroup #19thAnniversary #ECAN #NepalEducation #DipendraSinghAiree #RamchandraPoudel #SugarikaKC #EducationAbroad #StudentSuccess #JupiterMedia

नेपाली काङ्ग्रेस केन्द्रिय सहकारी बिभागको निर्देशनमा दांगमा सहकारी अन्तर्क्रीया

  •  
  • २०८१ श्रावण २१, सोमबार १६:११ प्रकाशित
    • अ-
    • अ
    • अ+

    दांग/ श्रावण/२१

    नेपाली काङ्ग्रेस केन्द्रिय सहकारी बिभागको निर्देशनमा सहकारी सम्बन्धि बर्तमान अवस्था ,समस्या चुनौती र समाधान बिषयक प्रदेश स्तरिय अन्तर्क्रीया आज दाङ्गको लमहीमा सम्पन्न भएको छ । 

    पुर्ब मन्त्री एवं नेका केन्द्रिय सदस्य देवेन्द्रराज कण्डेल नेतृत्वमा रहेको सहकारी बिभागले गरेको निर्णय अनुसार  देशका ७ प्रदेशमा सहकारी अंतःक्रिया सुरु गरिएको हो ।

    नेपाली काङ्ग्रेस लुम्बिनि प्रदेश सहकारी बिभाग़को आयोजनामा दाङ्गको लमहीमा सहकारी समस्या विषयक प्रदेश स्तरीय अन्तर्क्रीया आयोजना गरिएको हो । कार्यक्रम ने.का.लुम्बिनी प्रदेश सहकारी बिभाग संयोजक श्लिला पौडेलको  सभापतित्व, केन्द्रिय सहकारी बिभाग प्रमुख एवं ने.का केन्द्रिय सदस्य देवेन्द्रराज कण्डेलको प्रमुख अतित्थतामा सम्पन्न भएको हो। 

    अन्तर्क्रीयामा केन्द्रीय बिभाग उपप्रमुख श्री भानुभक्त ढकाल, नेफ्स्कुन केन्द्रीय अध्यक्ष चन्द्र ढकाल लगायत १२ जिल्लाका नेका पार्टी सभापतिहरु , सहकारी अभियन्ता, सहकारीका अध्यक्ष, पदाधिकारी तथा  सरोकारवाला ब्यक्तित्वहरुको  उपस्थिति रहेको कण्डेल सचिवालयले जानकारी दिएको छ। 

    Post Views: 248

    प्रकाशित मिति: २०८१ श्रावण २१, सोमबार १६:११
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    हिरो मोटोकर्पअन्तर्गत सञ्चालित भीआईडिएले आफ्नो पहिलो अन्तर्राष्ट्रिय बजारका रूपमा नेपालमा औपचारिक प्रवेश गरेको घोषणा
    जेन-जी आन्दोलनमा फरार कैदी लागुऔषध सहित पक्राउ
    लायन्स क्लव दाउन्ने शाखाको पदहस्तान्तरण समाज सेवा प्रति जनसमुदायको चासो हुनुपर्नेमा जोड
    ताजा अपडेट
    • १. हिरो मोटोकर्पअन्तर्गत सञ्चालित भीआईडिएले आफ्नो पहिलो अन्तर्राष्ट्रिय बजारका रूपमा नेपालमा औपचारिक प्रवेश गरेको घोषणा

    • २. जेन-जी आन्दोलनमा फरार कैदी लागुऔषध सहित पक्राउ

    • ३. बर्दघाट-गुराँस टोलको जग्गा चोरी दर्ता लगायतको निकास दिन सिडीओ नेतृत्वले कम्मर कस्यो

    • ४. सरकारका मुख्य सचिपको आह्वान! सेवाप्रवाहलाई नागरिकमैत्री बनाउन २२ बुँदे निर्णय !

    • ५. नयाँ नियमावलीविरुद्ध शैक्षिक परामर्श व्यवसायी आन्दोलित: संयोजक दिपक गुरुङको चेतावनी– ‘माग सम्बोधन नभए प्रशासनमा चाबी बुझाउँछौँ’

    चर्चित
    • १. बर्दघाट-गुराँस टोलको जग्गा चोरी दर्ता लगायतको निकास दिन सिडीओ नेतृत्वले कम्मर कस्यो

    • २. जेन-जी आन्दोलनमा फरार कैदी लागुऔषध सहित पक्राउ

    • ३. हिरो मोटोकर्पअन्तर्गत सञ्चालित भीआईडिएले आफ्नो पहिलो अन्तर्राष्ट्रिय बजारका रूपमा नेपालमा औपचारिक प्रवेश गरेको घोषणा

    हाम्रो बारेमा

    बिश्वबंधुत्त्व र मानवतालाई सर्वोपरि ठानी स्वदेश तथा विदेशमा कर्मशील रही उन्नत र प्रगतिशीलमार्गको जीवन-यात्रामा समर्पित सम्पूर्ण नेपालीलाई स्वतन्त्र, सत्य र निष्पक्ष समाचार  छिटो र अबिछिन्नरूपमा पहुँच पुर्याउन्ने हाम्रो प्रयास…

    सूचना विभाग दर्ता नं : ३९५७-०७९/८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Ramgram-3, Parasi, Nawalparasi

    Branch Office: Sunwal-1 Pioneer

    Phone : 9857045019

     

    हाम्रो टीम

    अध्यक्षः  साबित्री पौडेल

    सम्पादक:  नारायण सुबेदी

    सह सम्पादक: पुजा लम्साल

     

    संवाद्दताः दुर्गा न्यौपाने, भिमदेव भट्टराई

    सामाजिक संजाल

    © 2024 24NewsFire . All Rights Reserved.