१ अशोज २०८३, बिहिबार

शकुरा मेमोरियल बोर्डिंग इंग्लिश सेकेण्डरी स्कूल सुनवलद्वारा १२ उत्कृष्ट बिधार्थीलाई बधाई ज्ञापन

शकुरा मेमोरियल बोर्डिंग इंग्लिश सेकेण्डरी स्कूल सुनवलले कक्षा १२मा उत्कृष्ट परीक्षाफल सहित भएका आफ़ना बिधार्थीलाई हौशलाप्रद बधाई ज्ञापन गरेको छ । 

२०८० सालको कक्षा १२ को बोर्ड परीक्षामा शकुरा बिद्यालयका जिल्ला प्रथम हुने विद्यार्थी पर्वत बुढाथोकी लगायतख़ुश्बू ज्ञवाली उत्कृष्ट अंक सहित सफल हुने सम्पूर्ण विद्यार्थीहरुलाई उच्च शैक्षिक प्रगतिको कामना सहित सम्मानगरीएको प्रिंसिपल सुमित पाठकले जानकारी दिनुभयो ।

बधाई शुभकामना कार्यक्रममा जिल्ला प्रथम भएका छात्र पर्वत बुढाथोकी र उत्कृष्ट छात्रा ख़ुश्बू ज्ञवालीले आआफ़नो भावना राख्दै  बिद्यालयको सिक्षण सैली र आफूहरुको मेहनतले यो सफलता पाएको बताए । 

स्कूलका अध्यक्ष टीकाराम आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा अभिभावक रामनाथ पौड़ेल, डेबकोटा क्यामम्प्सका तारा पाण्डे

- Advertisement -

अरू समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -

ताजा समाचार