• अर्थतन्त्र
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
  • खेलकुद
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • थप
    • फोटो ग्यालरी
    • भिडियो
×
☰
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • शिक्षा
    • प्रदेश
    • खेलकुद
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • थप
      • फोटो ग्यालरी
      • भिडियो

ट्रेण्डिङ :

    #JituNepal #JEducation #BrandAmbassador #StudyAbroad #NepaliStudents #EducationalConsultancy #Bhaktapur #StudyUK #StudyAustralia #SafeCounseling **#BirminghamCityUniversity #AgentMeetAndGreet #StudyInUK #JupiterMedia #DestinationUK #EducationConsultants #InternationalEducation #HigherStudies #StudyAbroad #NepaliStudents #Route2Uni #BCUNepal** #शैक्षिकपरामर्श #नेकपामाओवादीकेन्द्र #दोस्रोसम्मेलन #उपत्यकाविशेषप्रदेश #संगठनसुदृढीकरण #शिक्षाक्षेत्र #क्रान्तिकारीनेतृत्व #नेतृत्वपरिवर्तन #शैक्षिकसुधार #कमरेडसमिति KIIT NEPALI STUDENT DEATH KIIT UNIVERSITY NEPAL INDIA RELATION Free Educational Consultancies' Organization Nepal News24television AWSAR PROGRAM DESTINATION USA AVILA UNIVERSITY ARIZONA #GraceInternationalGroup #19thAnniversary #ECAN #NepalEducation #DipendraSinghAiree #RamchandraPoudel #SugarikaKC #EducationAbroad #StudentSuccess #JupiterMedia

ड्रग्स कारोबारी धमाधम प्रहरीको फन्दामा, परासीमा समातिए बेच्ने र सेवन गर्ने समुह

  •  
  • २०८१ श्रावण २४, बिहीबार १५:५९ प्रकाशित
    • अ-
    • अ
    • अ+

    परासी / श्रावण – २४

    परासी बज़ार स्थित एक घरबाट लागू औषध/ड्रग्स सहित कारोबारी र सेवनकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ। 

    नवलपरासीको रामग्राम नगरपालिका ०२ कालिकाटोलमा रहेको मोहम्मद सरिफ कुरेशीको घरबाट लागु औषध खरिदतथा विक्री वितरण गरिरहेको अवस्थामा प्रहरीले घेरा हाली पक्राऊ गरेको हो ।

     बिशेष सुचनाका आधारमा मोहम्मद सरिफ कुरेशीको घर खानतलासी गर्दा  क्रममा दोस्रो तल्लाको पुर्व तर्फकोकोठाबाट सुनवल नगरपालिका वडा नं.१२ बस्ने वर्ष २४ को संदिप परियार,  रूपन्देही देवदह नगरपालिका वडा नं.७बस्ने वर्ष १९ को राजन वि.क.,रूपन्देही रोहिणी गाउँपालिका वडा नं.०६ बस्ने वर्ष ३९ को ईरशाद मियालाई लागु औषध सेवन गरी लठ्ठीएकोअवस्थामा फेला पारि नियन्त्रणमा लिईएको नवलपरासी प्रहरीका डीएसपी रेशम बोहराले जानकारी दिएका छन ।  निज २६ वर्षीय मोहम्मद सरिफ कुरेशीको घरबाट डाईजेपाम २८ एम्पुल, फेनारगन २८  एम्पुल, बुप्रिनुर्फिन २७ एम्पुल, प्रयोग गरिएको सिरिन्ज १ थान लागु औषध बरामद भएको प्रहरीले जनाएको छ । पक्राउ भएकाहरु माथी लागू औषध सम्वन्धि कसुर शिर्षकमा मुद्धा दर्ता भई थप अनुसन्धान सुरू गरीएको प्रहरीले जनाएको छ।

    आरोप प्रमाणित भएमा लागू औषध (नियन्त्रण) ऐन, २०३३ को दफा १४ `झ´ अनुसार निजहरुलाई दुई वर्ष देखि दशवर्षसम्म कैद र एक लाख रुपैयाँ देखि बीस लाख रुपैयाँसम्म जरिवाना हुने कानूनमा उल्लेख छ ।

    Post Views: 185

    प्रकाशित मिति: २०८१ श्रावण २४, बिहीबार १५:५९
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नवलपरासी बन्यो प्रदेशकै पहिलो “खोप सुनिश्चितता तथा दिगोपना जिल्ला”
    सुनवल नगरपालिका मेयर र शिक्षाका हाकिम बिचको अधिकारक्षेत्र बिवाद उत्कर्षमा
    विश्व रेडक्रस दिवस: नवलपरासी रेडक्रसद्वारा पृथ्वीचन्द्र अस्पतालका बिरामीहरूलाई फलफूल-भेट विश्व रेडक्रस दिवस: नवलपरासी रेडक्रसद्वारा पृथ्वीचन्द्र अस्पतालका बिरामीहरूलाई फलफूल-भेट
    ताजा अपडेट
    • १. नवलपरासी बन्यो प्रदेशकै पहिलो “खोप सुनिश्चितता तथा दिगोपना जिल्ला”

    • २. सुनवल नगरपालिका मेयर र शिक्षाका हाकिम बिचको अधिकारक्षेत्र बिवाद उत्कर्षमा

    • ३. विश्व रेडक्रस दिवस: नवलपरासी रेडक्रसद्वारा पृथ्वीचन्द्र अस्पतालका बिरामीहरूलाई फलफूल-भेट

    • ४. बर्दघाटको विकासका लागि साझा सङ्कल्पमा अघि बढ़ौ ” सांसद बिक्रम खनाल

    • ५. नवलपरासीका अव्यवस्थित-भुमिहीन सुकुम्बासीद्वारा आन्दोलनको उदघोष

    चर्चित
    • १. सुनवल नगरपालिका मेयर र शिक्षाका हाकिम बिचको अधिकारक्षेत्र बिवाद उत्कर्षमा

    • २. नवलपरासीका अव्यवस्थित-भुमिहीन सुकुम्बासीद्वारा आन्दोलनको उदघोष

    • ३. बर्दघाटको विकासका लागि साझा सङ्कल्पमा अघि बढ़ौ ” सांसद बिक्रम खनाल

    • ४. विश्व रेडक्रस दिवस: नवलपरासी रेडक्रसद्वारा पृथ्वीचन्द्र अस्पतालका बिरामीहरूलाई फलफूल-भेट

    • ५. नवलपरासी बन्यो प्रदेशकै पहिलो “खोप सुनिश्चितता तथा दिगोपना जिल्ला”

    हाम्रो बारेमा

    बिश्वबंधुत्त्व र मानवतालाई सर्वोपरि ठानी स्वदेश तथा विदेशमा कर्मशील रही उन्नत र प्रगतिशीलमार्गको जीवन-यात्रामा समर्पित सम्पूर्ण नेपालीलाई स्वतन्त्र, सत्य र निष्पक्ष समाचार  छिटो र अबिछिन्नरूपमा पहुँच पुर्याउन्ने हाम्रो प्रयास…

    सूचना विभाग दर्ता नं : ३९५७-०७९/८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Ramgram-3, Parasi, Nawalparasi

    Branch Office: Sunwal-1 Pioneer

    Phone : 9857045019

     

    हाम्रो टीम

    अध्यक्षः  साबित्री पौडेल

    सम्पादक:  नारायण सुबेदी

    सह सम्पादक: पुजा लम्साल

     

    संवाद्दताः दुर्गा न्यौपाने, भिमदेव भट्टराई

    सामाजिक संजाल

    © 2024 24NewsFire . All Rights Reserved.