• अर्थतन्त्र
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
  • खेलकुद
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • थप
    • फोटो ग्यालरी
    • भिडियो
  • बुद्ध नगरी “रामग्राममा” नेपाल जेसीज क्षेत्र घ सम्मेलन भव्यरूपमा सम्पन्न
×
☰
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • शिक्षा
    • प्रदेश
    • खेलकुद
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • थप
      • फोटो ग्यालरी
      • भिडियो
    • बुद्ध नगरी “रामग्राममा” नेपाल जेसीज क्षेत्र घ सम्मेलन भव्यरूपमा सम्पन्न

ट्रेण्डिङ :

    #JituNepal #JEducation #BrandAmbassador #StudyAbroad #NepaliStudents #EducationalConsultancy #Bhaktapur #StudyUK #StudyAustralia #SafeCounseling **#BirminghamCityUniversity #AgentMeetAndGreet #StudyInUK #JupiterMedia #DestinationUK #EducationConsultants #InternationalEducation #HigherStudies #StudyAbroad #NepaliStudents #Route2Uni #BCUNepal** #शैक्षिकपरामर्श #नेकपामाओवादीकेन्द्र #दोस्रोसम्मेलन #उपत्यकाविशेषप्रदेश #संगठनसुदृढीकरण #शिक्षाक्षेत्र #क्रान्तिकारीनेतृत्व #नेतृत्वपरिवर्तन #शैक्षिकसुधार #कमरेडसमिति KIIT NEPALI STUDENT DEATH KIIT UNIVERSITY NEPAL INDIA RELATION Free Educational Consultancies' Organization Nepal News24television AWSAR PROGRAM DESTINATION USA AVILA UNIVERSITY ARIZONA #GraceInternationalGroup #19thAnniversary #ECAN #NepalEducation #DipendraSinghAiree #RamchandraPoudel #SugarikaKC #EducationAbroad #StudentSuccess #JupiterMedia

श्रीकृष्णजन्माष्टमीको पावन अवसरमा रामवापुरमा ३ दिने धार्मिक मेला हुने 

  •  
  • २०८१ भाद्र १, शनिबार ०७:०१ प्रकाशित
    • अ-
    • अ
    • अ+

    नारायण सुबेदी/ भाद्र-१ /परासी

    हेरेराम-हेरेराम,राम-राम हरे-हरे,हरे कृष्ण-हरे कृष्ण,कृष्ण-कृष्ण  हरे-हरे  ॐ

    हिन्दू मानवआस्था र परम्परामा निहित श्रीकृष्णजन्माष्टमीको पावन अवसरमा नवलपरासी/सुनवलमा ३ दिने धार्मिक मेला आयोजना हुने भएको छ।

    सुनवलमा जेष्ठ नागरिक शरक्षण अक्षयकोष स्थापनाको पवित्र लक्ष्य राखी सुनवल सत्मार्ग बहुआयामिक समाज रकृष्ण–धाम मन्दिर संचालक समितिको संयुक्त पहलमा ८१ भदौ ८ देखि १० गतेसम्म धार्मिक-मेला आयोजना गरिएकोआयोजकहरुले जनाएका छन। 

    सुनवल –४ रमावापुरमा रहेको विश्वकै अग्लो दाबी भएको (७१ फिट) दामोदर स्वरुप श्रीकृष्ण मुर्ति रहेको धार्मिक पर्यटन क्षेत्रकोरूपमा प्रचारप्रसार साथै मन्दीरमा संचालित जेष्ठ नागरिक दिवा सेवा कार्यक्रमलाई निरन्तरता दिने उद्देश्यले मेलाआयोजना गरिएको धार्मिक मेला संयोजक मोहन कार्कीले बताए ।श्री कृष्ण मन्दिर बिकास धाममा भाद्र-८ पहिलो दिन विभिन्न झाकी सहित भजन टुंक्का र प्रवचन कार्यक्रम , दोस्रो दिन९ गते कृष्ण लिला सम्बन्धि तिज गित प्रतियोगिता  अन्तिम दिन १० गते भजन चुड्का तथा झाकी प्रतियोगिता साथैदैनिक कृष्ण महिमाको कथा वाचन गर्ने तयारी गरिएको मूल संयोजक कार्कीले जानकारी दिएका छन्  । ३ दिने धार्मिक मेला सम्पन गर्नको लागी २ सय ५१ सदस्यीय मूल समितिमा विभिन्न उपसमितिहरु समेत रहेका छन।

    संचारकर्मी सहित आयोजना गरीएको सामुहिक छलफलमा वोल्दै श्री कृष्ण जन्माष्टमी पुजा व्यवसथापन मुलसमितीका संलाहाकार संयोजक एवं सुनवल नगरपालिकाका पुर्व नगरप्रमुख भिम वहादुर थापाले सुनबल नगरलाईधार्मिक एंव पर्यटकिय रुपमा राष्ट्रिय र अन्तराष्ट्रिय रुपमा पहिचान गराउनको लागी बिश्वकै अगलों  दाबी गरीएको रामवापुर स्थित श्रीकृष्णधाम प्रांगणमा स्थापित कृष्ण विशाल मूर्ति स्थलमा संपन्न हुने श्रीकृष्णअष्टमी पुजा महत्वपुण  हुने बताए। यो धार्मिक पर्यटनबाट समग्र सुनवलको विकासमा पनि यसले महत्व पूर्ण टेवा पुग्ने  पूर्ब मेयर थापाको भनाई छ । 

    कृष्णअष्टमीको पावन अवसरमा हुने श्रीकृष्ण धार्मिक पूजन तथा संस्कृतिक मेला सफल बनाउन  नगरका   आमासमुह, महिला समुह, तथा विभिन्न संघ संस्थाहरुको ऐक्यवद्धता आएको आयोजक मूल समितिले जनाएको छॐॐॐ

    Post Views: 241

    प्रकाशित मिति: २०८१ भाद्र १, शनिबार ०७:०१
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    हिरो मोटोकर्पअन्तर्गत सञ्चालित भीआईडिएले आफ्नो पहिलो अन्तर्राष्ट्रिय बजारका रूपमा नेपालमा औपचारिक प्रवेश गरेको घोषणा
    बर्दघाट-गुराँस टोलको जग्गा चोरी दर्ता लगायतको निकास दिन सिडीओ नेतृत्वले कम्मर कस्यो
    नयाँ नियमावलीविरुद्ध शैक्षिक परामर्श व्यवसायी आन्दोलित: संयोजक दिपक गुरुङको चेतावनी– ‘माग सम्बोधन नभए प्रशासनमा चाबी बुझाउँछौँ’
    ताजा अपडेट
    • १. जिसन-नवलपरासीको स्पेलिङ-बी मा सुनवल युनाइटेड एकेडेमी प्रथम

    • २. तस्करग्रस्त क्षेत्रको राजमार्गमा कमजोर चेक जाँच

    • ३. पालिका अध्यक्ष फरार हुनुहुन्छ, खोजीकार्य जारी छ : प्रहरी

    • ४. गण्डकीमै पहिलो पटक हुप्सेकोटमा मालपोत र नापी सेवा सुरू: जनता कावासोती धाउनु नपर्ने

    • ५. नवलपरासीमा युवाले गरे नमूना संसदीय बैठक प्रणालीको अभ्यास

    चर्चित
    • १. तस्करग्रस्त क्षेत्रको राजमार्गमा कमजोर चेक जाँच

    • २. पालिका अध्यक्ष फरार हुनुहुन्छ, खोजीकार्य जारी छ : प्रहरी

    • ३. जिसन-नवलपरासीको स्पेलिङ-बी मा सुनवल युनाइटेड एकेडेमी प्रथम

    हाम्रो बारेमा

    बिश्वबंधुत्त्व र मानवतालाई सर्वोपरि ठानी स्वदेश तथा विदेशमा कर्मशील रही उन्नत र प्रगतिशीलमार्गको जीवन-यात्रामा समर्पित सम्पूर्ण नेपालीलाई स्वतन्त्र, सत्य र निष्पक्ष समाचार  छिटो र अबिछिन्नरूपमा पहुँच पुर्याउन्ने हाम्रो प्रयास…

    सूचना विभाग दर्ता नं : ३९५७-०७९/८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Ramgram-3, Parasi, Nawalparasi

    Branch Office: Sunwal-1 Pioneer

    Phone : 9857045019

     

    हाम्रो टीम

    अध्यक्षः  साबित्री पौडेल

    सम्पादक:  नारायण सुबेदी

    सह सम्पादक: पुजा लम्साल

     

    संवाद्दताः दुर्गा न्यौपाने, भिमदेव भट्टराई

    सामाजिक संजाल

    © 2024 24NewsFire . All Rights Reserved.