२ अशोज २०८३, शुक्रबार

कांग्रेस लुम्बिनी महामन्त्री बिक्रम खनाललाई अनुशासन समितिको स्पष्टीकरण पत्र

परासी/ भदौ १ / । नेपाली कांग्रेस लुम्बिनी प्रदेश महामन्त्री बिक्रम खनालसंग पार्टी केन्द्रीय अनुशासन समितिलेस्पष्टीकरण पेश गर्न पत्राचार गरेको  

पुर्ब मन्त्री एवं पश्चिम नवलपरासी क्षेत्र नं  कांग्रेसका तत्कालीन उम्मेदवार देबेन्द्रराज कंडेल (मुन्ना बाबु) लगायतलाई ग़एको प्रतिनिधि सभा  प्रदेश सभा सदस्य निर्वाचनमा हराउने अभियान चलाएको भन्दै केन्द्रीय समितिमा उजुरी परेको थियो । उक्त उजूरीका आधारमा अनुसशासन समितिले खनालसँग स्पष्टीकरण माग गरेको हो 

 नेपाली कांग्रेसका महासमिति सदस्य एवं समानुपातिक उम्मेदवार राधेश्याम पाठक सहित प्रतिनिधि सभाकासमानुपातिक उम्मेदवार अयोध्या प्रसाद यादवमहाधिवेशन प्रतिनिधि एवं प्रदेश सभा सदस्य (का उम्मेदवारबैजनाथ कलवारप्रतिनिधि सभा सदस्य समानुपातिक उम्मेदवार लालबहादुर गुरुङ्गसरावल गाउँ कार्यसमितिकासभापति विनोदकुमार पाण्डेयकेन्द्रीय सदस्य एवं डलर अरबपति विनोद चौधरी  केन्द्रीय सदस्य एवं प्रतिनिधि सभानिर्वाचन क्षेत्र नं का उम्मेदवार देवेन्द्रराज कँडेलले प्रदेश महामन्त्री बिक्रम खनाल विरुद्ध पाटीलाई कमजोर पार्ने लगायत चुनाव हराऊँन ठोंस भूमिका खेलेको आरोपको उजुरी दिएका थिए 

नेका प्रदेश महामंत्री खनालले  पार्टीका आधिकारिक उम्मेदवारलाई पराजित गराउन विभिन्न सार्वजनिक स्थानमाकार्यकर्ताहरुलाई निर्देशन दिदै कांग्रेस उम्मीदवार कण्डेलका प्रतिध्वंदी राष्ट्रीय प्रजातन्त्र पाटीका उम्मेदवार धुर्ब बहादुर प्रधानलाई जिताउने कार्यमा विपक्षी दलहरुसंग समन्वय  वैठकहरु गरेको बिशयका आरोप उजुरीकर्ताको आरोपमा उल्लेख छ 

महामन्त्री खनालले आरोपहरु सत्य नभएको दावी गरेपनी निजले  कांग्रेस उम्मेंदवार बिनोद चौधरीलाई हराउन निर्देशन दिएको अडीयो बाहिरिएर भाईरल भएको थियो महान्त्री खनाल पार्टीभित्र संस्थापन इतरका हुन् भने उजुरी दिनेहरुसंस्थापन पक्षका मानिंचन् । यो स्पष्टीकरण पछी महामन्त्री खनाललाई हुने कार्यवाहीको अकलन र टिप्पणीले अहिले नवलपरासीमा चर्चा पाएको छ ।

- Advertisement -

अरू समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -

ताजा समाचार