
नवलपरासी सुनवल कात्तिक ५ क्षेत्री समाज नेपाल सुनवल र महिला भात्रीसंगठन नवलपरासी काे अायाेजनामा एक दिने अाखां सिविर सुनवलमा सम्पन्न भएकाे छ । सिटिजन लाईफ ईन्स्याेरेन्स कम्पनिकाे पाचौं बार्षिकाेत्सवकाे अवसरमा शिविरकाे अायाेजना गिरएकाे अध्यक्षा दिल ब थापा ले जानकारी दिनुभयाे । कार्यत्रममा सुनवल ८ का वडाअध्यक्ष एवं प्रमुख अथिति देव ब गुरुङ , लगायत वडा सदस्य मिरा खत्रि , रामग्राम वडानं ३कि महिला सदस्य नानू खड्काकाे सहभागिता रहेकाे थियाे । कार्यत्रफममा सिटिजन लाइपफका क्षेत्रिय प्रबन्धक नरेस सिग्देल , परासी साखा प्रबन्धक दिपक थापा , एजेन्सि मेनेजर देव कुमारि घिमिरे क्षेत्रि समाज नेपालभात्रि संगठन का महिला अध्यक्ष बिमला अधिकारी अाचार्य सुनवलका व्यावसायी हरि भण्डारी काइलाकाे समेत सहभागिता रहेकाे थियाे । सुनवलका राजु के सि , बुद्ध चस्मा घरका प्राेपाईटर देबेन्द्र चाैधरिकाे शिविर कार्यक्रममा विषेश सहयाेगमा सम्पन्न हुदा करिव ५० अाखाका विरामिहरूले निशुल्क सेवा प्राप्त गरेका थिए । सुनवल ८ बैरागनाथ शिव मन्दिरमा सम्पन्न शिविरमा मनाेज कुमारकार्की लगायतले सुभकामना व्यक्त गर्नुभएकाे थियाे ।




