• अर्थतन्त्र
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
  • खेलकुद
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • थप
    • फोटो ग्यालरी
    • भिडियो
×
☰
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • शिक्षा
    • प्रदेश
    • खेलकुद
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • थप
      • फोटो ग्यालरी
      • भिडियो

ट्रेण्डिङ :

    #JituNepal #JEducation #BrandAmbassador #StudyAbroad #NepaliStudents #EducationalConsultancy #Bhaktapur #StudyUK #StudyAustralia #SafeCounseling **#BirminghamCityUniversity #AgentMeetAndGreet #StudyInUK #JupiterMedia #DestinationUK #EducationConsultants #InternationalEducation #HigherStudies #StudyAbroad #NepaliStudents #Route2Uni #BCUNepal** #शैक्षिकपरामर्श #नेकपामाओवादीकेन्द्र #दोस्रोसम्मेलन #उपत्यकाविशेषप्रदेश #संगठनसुदृढीकरण #शिक्षाक्षेत्र #क्रान्तिकारीनेतृत्व #नेतृत्वपरिवर्तन #शैक्षिकसुधार #कमरेडसमिति KIIT NEPALI STUDENT DEATH KIIT UNIVERSITY NEPAL INDIA RELATION Free Educational Consultancies' Organization Nepal News24television AWSAR PROGRAM DESTINATION USA AVILA UNIVERSITY ARIZONA #GraceInternationalGroup #19thAnniversary #ECAN #NepalEducation #DipendraSinghAiree #RamchandraPoudel #SugarikaKC #EducationAbroad #StudentSuccess #JupiterMedia

विश्वका उत्कृष्ट ११ फुटबलरको नाम सार्वजनिक

  •  
  • २०७९ पुष ६, बुधबार ११:४१ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौं,पुस ६ ।


    फुटबल तथ्यांकहरुको विश्लेषण गर्ने बेवसाइट ओप्टा एनालिस्टले विश्वका उत्कृष्ट ११ फुटबलर चयन गरेको छ। खेलाडीको प्रस्तुतिलाई विश्लेषण गरेर ओप्टाले टीम अफ द टुर्नामेन्ट जारी गरेको हो। यसरी छानिएका खेलाडीमध्ये उत्कृष्ट गोल किपरमा क्रोएसियाका डोमिनिक लिभकोभिक परेका छन्। उनले विश्वकपमा हरेक खेलमा औसत ३.५ सेभ गरे जुन सबैभन्दा धेरै हो। यस्तै मोरक्कोका अशरफ हाकिमी राइट ब्याक डिफेन्डर पोजिसनका लागि छनोट भएका छन्। हाकिमीले विश्वकप फुटबलमा सबैभन्दा धेरै २६ ट्याकल गरेका थिए। यस्तै सेन्ट्रल डिफेन्डरमा ब्राजिलका मारक्विनहोस परेका छन्।
    क्रोएसियाका डिफेन्डर गार्डियोल, फ्रान्सका लेफ्ट ब्याक डिफेन्डर थियो हर्नान्डेज, अर्जेन्टिनाका फर्नान्डेज चयन भएका छन्। मिडिफिल्डरमा फ्रान्सका अरेलियन चौमेनी, एन्टोइन ग्रिजम्यानलाई छनौट गर्दा फरवार्डमा अर्जेन्टिनाका लियोनेल मेसी, जुलियन अल्भारेज र फ्रान्सका किलियन एमबाप्पेलाई छनौट गरिएको छ। सन् २०२२ को विश्वकपमा मेसीले गोलतर्फ अधिकतम ३२ शट प्रहार गरेका थिए। यस विश्वकपमा मेस्सीले ७ गोल र ३ असिस्ट गरेका छन्।
    २२ वर्षीय जुलियन अल्भारेजले यो विश्वकपमा ४ गोल गरेका छन्। अल्भारेजले क्रोएसियाविरुद्ध दुई गोल गरेका थिए । फ्रान्सका स्टार खेलाडी केलियन एमबाप्पेले सन् २०२२ को विश्वकपमा सबैभन्दा धेरै (८) गोल गरेका छन्। साथै, उनले सबैभन्दा बढी २५ ड्रिबल पूरा गरेका छन्।

    Post Views: 231

    प्रकाशित मिति: २०७९ पुष ६, बुधबार ११:४१
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नवलपरासीमा युवाले गरे नमूना संसदीय बैठक प्रणालीको अभ्यास
    अदालतको आदेशले गाउँपालिकाका अध्यक्ष यादव जुनैसुकै बखत थुनामा पर्न सक्ने
    मध्यपुर थिमी–८ का ४२१ स्वबासी/सुकुम्लेबासीले पाए जग्गाधनी प्रमाण पुर्जा
    ताजा अपडेट
    • १. नवलपरासीमा युवाले गरे नमूना संसदीय बैठक प्रणालीको अभ्यास

    • २. अदालतको आदेशले गाउँपालिकाका अध्यक्ष यादव जुनैसुकै बखत थुनामा पर्न सक्ने

    • ३. मध्यपुर थिमी–८ का ४२१ स्वबासी/सुकुम्लेबासीले पाए जग्गाधनी प्रमाण पुर्जा

    • ४. कमजोर कार्यनीतिका कारण सड़क पूर्वधार अलपत्र: कठहवा–त्रिवेणी सड़क व्यक्तिगत बिवादले पूरा हुन सकेन

    • ५. प्रतापपुर गाँऊपालिका अध्यक्ष उमेश चन्द्र यादव विरुद्ध पक्राऊ पुर्जी जारी

    चर्चित
    • १. अदालतको आदेशले गाउँपालिकाका अध्यक्ष यादव जुनैसुकै बखत थुनामा पर्न सक्ने

    • २. कमजोर कार्यनीतिका कारण सड़क पूर्वधार अलपत्र: कठहवा–त्रिवेणी सड़क व्यक्तिगत बिवादले पूरा हुन सकेन

    • ३. नवलपरासीमा युवाले गरे नमूना संसदीय बैठक प्रणालीको अभ्यास

    • ४. मध्यपुर थिमी–८ का ४२१ स्वबासी/सुकुम्लेबासीले पाए जग्गाधनी प्रमाण पुर्जा

    हाम्रो बारेमा

    बिश्वबंधुत्त्व र मानवतालाई सर्वोपरि ठानी स्वदेश तथा विदेशमा कर्मशील रही उन्नत र प्रगतिशीलमार्गको जीवन-यात्रामा समर्पित सम्पूर्ण नेपालीलाई स्वतन्त्र, सत्य र निष्पक्ष समाचार  छिटो र अबिछिन्नरूपमा पहुँच पुर्याउन्ने हाम्रो प्रयास…

    सूचना विभाग दर्ता नं : ३९५७-०७९/८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Ramgram-3, Parasi, Nawalparasi

    Branch Office: Sunwal-1 Pioneer

    Phone : 9857045019

     

    हाम्रो टीम

    अध्यक्षः  साबित्री पौडेल

    सम्पादक:  नारायण सुबेदी

    सह सम्पादक: पुजा लम्साल

     

    संवाद्दताः दुर्गा न्यौपाने, भिमदेव भट्टराई

    सामाजिक संजाल

    © 2024 24NewsFire . All Rights Reserved.