• अर्थतन्त्र
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
  • खेलकुद
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • थप
    • फोटो ग्यालरी
    • भिडियो
×
☰
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • शिक्षा
    • प्रदेश
    • खेलकुद
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • थप
      • फोटो ग्यालरी
      • भिडियो

ट्रेण्डिङ :

    #JituNepal #JEducation #BrandAmbassador #StudyAbroad #NepaliStudents #EducationalConsultancy #Bhaktapur #StudyUK #StudyAustralia #SafeCounseling **#BirminghamCityUniversity #AgentMeetAndGreet #StudyInUK #JupiterMedia #DestinationUK #EducationConsultants #InternationalEducation #HigherStudies #StudyAbroad #NepaliStudents #Route2Uni #BCUNepal** #शैक्षिकपरामर्श #नेकपामाओवादीकेन्द्र #दोस्रोसम्मेलन #उपत्यकाविशेषप्रदेश #संगठनसुदृढीकरण #शिक्षाक्षेत्र #क्रान्तिकारीनेतृत्व #नेतृत्वपरिवर्तन #शैक्षिकसुधार #कमरेडसमिति KIIT NEPALI STUDENT DEATH KIIT UNIVERSITY NEPAL INDIA RELATION Free Educational Consultancies' Organization Nepal News24television AWSAR PROGRAM DESTINATION USA AVILA UNIVERSITY ARIZONA #GraceInternationalGroup #19thAnniversary #ECAN #NepalEducation #DipendraSinghAiree #RamchandraPoudel #SugarikaKC #EducationAbroad #StudentSuccess #JupiterMedia

रामग्राम–१५ मा भूमिगत पार्किङ्ग सुविधासहितको वडा कार्यालय भवन बन्दै

  •  संवाददाता
  • २०८१ मंसिर ११, मंगलवार १७:२१ प्रकाशित
    • अ-
    • अ
    • अ+

    नवलपरासी। पश्चिम नवलपरासीको रामग्राम नगरपालिका वडा नं.१५ मा सुविधा सम्पन्न वडा कार्यालय भवन निर्माण गरिने भएको छ । साविक शुक्रौली गाविसको नाममा रहेको सात कठ्ठा १२ धुर क्षेत्रफलको जग्गामा निर्माण हुने दुई तले भवनको कूल लागत झण्डै डेढ करोड रुपैयाँको छ ।
    हाललाई भूमिगत तलामा पार्किङ्ग सुविधासहितको भवनका लागि पवन कन्स्ट्रक्सन परासीसँग करिब रु २५ लाखमा निर्माण हुने गरि सम्झौता भएको छ । रामग्राम नगरपालिकाका प्रमुख धनपत यादवले उक्त भवनको शिलान्यास गर्दै नागरिकलाई सुविधा सम्पन्न भवनबाट सेवा प्रवाह गर्ने उद्देश्यका साथ नगरपालिका अघि बढेको बताउनुभयो । नगरको समग्र विकासमा सबैको साथ र सहयोग आवश्यक रहेको बताउँदै नगर प्रमुख यादवले सबै वडाका कार्यालयका सुविधा सम्पन्न भवन निर्माण गरि नागरिकलाई सर्वसुलभ एवं छिटोछरितो सेवा प्रदान गरिने बताउनुभयो ।

    वडा अध्यक्ष धनपत यादवले वडावासीलाई सहज रुपमा सेवा प्रवाह गर्न नयाँ कार्यालय भवन निर्माण गर्न लागिएको बताउनुभयो । डिपीआर अनुसार नयाँ बन्ने वडा कार्यालय भवन दुई तले र भूमिगत तलामा पार्किङ्गसहितको हुनेछ भने चारैतिर पर्खाल र नालासहित मूलगेटसँगै १२ वटा व्ववसायिक सटर पनि निर्माण गरिने तर यो चालु आर्थिक वर्षमा पहिलो तला निर्माण गर्ने लक्ष्य रहेको वडा अध्यक्ष यादवले बताउनुभयो ।

    नगरपालिकाका ईन्जिनियर महेश्वर ठाकुरका अनुसार वडा कार्यालय भवनका लागि गत आर्थिक वर्षमा छुट्याईएको रु ३७ लाखमध्ये हाल पुस मसान्त भित्र फाउण्डेसनको काम सम्पन्न गर्ने गरि रु २४ लाख ८३ हजारमा सम्झौता गरिएको छ । यस आर्थिक वर्षमा विनियोजन गरिएको रु ३० लाखबाट चार वटा कोठा, शौचालय लगायत भवनको पहिलो तला निर्माण सम्पन्न गर्न पुनः ठेक्का गरी निर्माण अघि बढाईनेछ ।

    शिलान्यास समारोहमा नगर उपप्रमुख सम्झना चौधरी, प्रमुख प्रशासकीय अधिकृत यमबहादुर कुँवर लगायतले नगरका गतिविधिको विषयमा प्रकाश पार्नुभएको थियो ।

    Post Views: 307

    प्रकाशित मिति: २०८१ मंसिर ११, मंगलवार १७:२१
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    रोटरी क्लब-अफ बालाजुद्वारा युवालाई प्रेरणामूलक कार्यशाला सम्पन्न रोटरी क्लब-अफ बालाजुद्वारा युवालाई प्रेरणामूलक कार्यशाला सम्पन्न
    नेपाल मोबाइल व्यवसायी संघ नवलपरासी अधिबेशन: अध्यक्षमा श्याम खत्री
    काउन-नवलपरासीको अध्यक्षमा गूरुग र काउन-सुनवल नगर अध्यक्षमा चौधरी निर्वाचित
    ताजा अपडेट
    • १. करियर स्टेसनद्वारा वैदेशिक अध्ययनमा जान चाहने विद्यार्थीहरूका लागि ‘मल्टी-डेस्टिनेसन एजुकेसन फेयर (सीजन २)’ आयोजना हुँदै

    • २. ग्लोबल गेटद्वारा कलङ्कीमा ‘मल्टी-डेस्टिनेसन एजु फेयर २०२६’ भव्य रूपमा सम्पन्न

    • ३. लन्डनको रोह्याम्पटन युनिभर्सिटीद्वारा ललितपुरमा ‘मेगा इभेन्ट २०२६’ आयोजना

    • ४. ड्रीम अन एजुकेशनल कन्सल्टेन्सीको बहुप्रतीक्षित “इनोभेसन डे २.०” कार्यक्रम भव्य रूपमा सम्पन्न

    • ५. सोन्या गुरुङद्वारा नेपाली कपडा र गहनाको अन्तर्राष्ट्रिय प्रस्तुति

    चर्चित

    हाम्रो बारेमा

    बिश्वबंधुत्त्व र मानवतालाई सर्वोपरि ठानी स्वदेश तथा विदेशमा कर्मशील रही उन्नत र प्रगतिशीलमार्गको जीवन-यात्रामा समर्पित सम्पूर्ण नेपालीलाई स्वतन्त्र, सत्य र निष्पक्ष समाचार  छिटो र अबिछिन्नरूपमा पहुँच पुर्याउन्ने हाम्रो प्रयास…

    सूचना विभाग दर्ता नं : ३९५७-०७९/८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Ramgram-3, Parasi, Nawalparasi

    Branch Office: Sunwal-1 Pioneer

    Phone : 9857045019

     

    हाम्रो टीम

    अध्यक्षः  साबित्री पौडेल

    सम्पादक:  नारायण सुबेदी

    सह सम्पादक: पुजा लम्साल

     

    संवाद्दताः दुर्गा न्यौपाने, भिमदेव भट्टराई

    सामाजिक संजाल

    © 2024 24NewsFire . All Rights Reserved.