२२ अशोज २०८३, बिहिबार

सुनको मूल्य तोलामा १२ सयले बढ्यो

माघ ३,काठमाडौं । स्थानीय बजारमा आज बिहीबार सुनचाँदीको मूल्य १२ सय रुपैयाले बढेको छ । सुनको मूल्य तोलामा १२ सय रुपैयाँले बढेर तोलाको एक लाख ५६ हजार ६०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै चाँदीको मूल्य पनि तोलामा ५० रुपैयाँले बढेको छ । चाँदी प्रतितोला एक हजार आठ सय ८० रुपैयाँमा खरिद–बिक्री भइरहेको महासंघले जनाएको छ ।

- Advertisement -

अरू समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -

ताजा समाचार