• अर्थतन्त्र
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
  • खेलकुद
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • थप
    • फोटो ग्यालरी
    • भिडियो
  • बुद्ध नगरी “रामग्राममा” नेपाल जेसीज क्षेत्र घ सम्मेलन भव्यरूपमा सम्पन्न
×
☰
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • शिक्षा
    • प्रदेश
    • खेलकुद
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • थप
      • फोटो ग्यालरी
      • भिडियो
    • बुद्ध नगरी “रामग्राममा” नेपाल जेसीज क्षेत्र घ सम्मेलन भव्यरूपमा सम्पन्न

ट्रेण्डिङ :

    #JituNepal #JEducation #BrandAmbassador #StudyAbroad #NepaliStudents #EducationalConsultancy #Bhaktapur #StudyUK #StudyAustralia #SafeCounseling **#BirminghamCityUniversity #AgentMeetAndGreet #StudyInUK #JupiterMedia #DestinationUK #EducationConsultants #InternationalEducation #HigherStudies #StudyAbroad #NepaliStudents #Route2Uni #BCUNepal** #शैक्षिकपरामर्श #नेकपामाओवादीकेन्द्र #दोस्रोसम्मेलन #उपत्यकाविशेषप्रदेश #संगठनसुदृढीकरण #शिक्षाक्षेत्र #क्रान्तिकारीनेतृत्व #नेतृत्वपरिवर्तन #शैक्षिकसुधार #कमरेडसमिति KIIT NEPALI STUDENT DEATH KIIT UNIVERSITY NEPAL INDIA RELATION Free Educational Consultancies' Organization Nepal News24television AWSAR PROGRAM DESTINATION USA AVILA UNIVERSITY ARIZONA #GraceInternationalGroup #19thAnniversary #ECAN #NepalEducation #DipendraSinghAiree #RamchandraPoudel #SugarikaKC #EducationAbroad #StudentSuccess #JupiterMedia

रामग्रामको बन्जरियामा रौनकतापूर्वक खिचडी महोत्सव-०८१ सम्पन्न

  •  भिमदेव भट्रराइ
  • २०८१ माघ ३, बिहीबार २१:५९ प्रकाशित
    माघी
    • अ-
    • अ
    • अ+

    रामग्राम नगरपालिका १८नं वडाको कुईयामा  पाचौं माघी महोत्सव विविध कार्यक्रमका साथ उल्लासमयरुपमा सम्पन्न भएको छ ।
    पौष २९ देखि सुरु भएको माघी महोत्सव माघ २ गते सम्पन्न भएको हो ।


    सत्रुधन चौधरीको सभाध्यक्षतामा संचालन भएको उद्घाटन समारोहको प्रमुख अतिथी रामग्राम मेयर धनपत यादव र विशिष्ट अतिथिका रुपमा उपमेयर सम्झनाचौधरीको उपस्थिती रहेको थियो ।
    महोत्सवको आर्कषणका रुपमा सम्पन्न प्रतिश्पर्धात्मक एवं रोमान्चकारी खुल्ला भलिवल प्रतियोगितामा २० टिम प्रतिश्पर्धीको रुपमा सहभागि हुंदा गंगाबस्ती भलिवल समुह तेश्रो स्थान, बर्गदही भलिवल समुह दोश्रो स्थान र माकर भलिवल समुह प्रथम स्थान प्राप्त गर्न सफल भएका थिए ।


    प्रतियोगितामा प्रथम हुनेले रु २० हजार दोश्रो हुनेले रु १० हजार र तेश्रो हुनेले रु ५ हजार नगद शिल्ड र प्रमाणपत्र प्राप्त गरेका थिए । यसै गरि महोत्सवमा थारु संस्कृतिका परिस्कृत झाम्टानाच प्रस्तुत गर्ने स्थानीय १२ वटा समुहले आयोजकद्धारा प्रति समुहका १ हजार दरले प्रोत्साहन स्वरुप नगद प्राप्त गरेका थिए ।


    समारोहमा मेयर धनपतयादव र उपमेयर सम्झना चौधरीले शुभकामना व्यक्त गर्दै माघी समारोहले थारु संस्कृती, परम्परा, सम्पदा र सामाजीक एकताको जर्गेना गर्न महोत्सवको महत्वपुर्ण भुमिका रहने वताए ।
    विजय चौधरीले औपचारीकरुपमा संचालन गरेको महोत्सव समारोहमा समाजसेवी सोभा चौधरी, दुर्गा चौधरी , विद्यालयका प्रधानाध्यापक दिपक भट्टराई, जिल्ला भलिवल संघ सदस्यक श्याम वहादुर चौधरी का.वा. वडाध्यक्ष त्रिवेणी चौधरीले माघी पर्वको चर्चा सहित सुभकामना मन्तव्य राखेका थिए ।


    ३ दिन सम्म संचालीत महोत्सवको आर्कंषणका रुपमा विविध थारु संस्कृतिका कला तथा नृत्यहरुको वृहत प्रस्तुती तथा खुल्ला भलिवल प्रतियोगिता संचालन गरिएको थियो ।

    Post Views: 812

    प्रकाशित मिति: २०८१ माघ ३, बिहीबार २१:५९
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नवलपरासीमा १ करोड बढ़ी मूल्यका अवैध मोबाइल पार्टस् र गाडी बरामद!
    भोटेकोशी बाढी: भारतीय दूतावासद्वारा दुःख व्यक्त, खोजी र उद्धारमा पूर्ण सहयोगको प्रतिबद्धता
    भोटेकोशी बाढी प्रभावितका लागि युरोपेली संघ र नर्वेद्वारा आपतकालीन राहत सामग्री हस्तान्तरण
    ताजा अपडेट
    • १. नवलपरासीमा १ करोड बढ़ी मूल्यका अवैध मोबाइल पार्टस् र गाडी बरामद!

    • २. नेपाल रसिया आर्ट क्लब, सुष्मा आर्ट ग्यालेरी र काठमाडौँस्थित रुसी भवनको संयुक्त आयोजनामा सामूहिक चित्रकला प्रदर्शनी २०२६ सम्पन्न

    • ३. भोटेकोशी बाढी: भारतीय दूतावासद्वारा दुःख व्यक्त, खोजी र उद्धारमा पूर्ण सहयोगको प्रतिबद्धता

    • ४. भोटेकोशी बाढी प्रभावितका लागि युरोपेली संघ र नर्वेद्वारा आपतकालीन राहत सामग्री हस्तान्तरण

    • ५. आज जेन–जी शहीद दिवसः जेन–जी आन्दोलनका मुद्दा , न्याय र देशको भावी दिशा के ?

    चर्चित
    • १. चाबहिल शैक्षिक परामर्श तथा शिक्षण संघको पहिलो ऐतिहासिक पाइला: सुदीपराज पुरीको अध्यक्षतामा संस्थापक कार्यसमिति चयन

    • २. नवलपरासीमा ३ लाख २० हजार मूल्य बराबरको बेवारिसे “शालिग्राम” बरामद

    • ३. स्रोत नखुलेको २१ लाख ६० हजार रुपैयाँसहित नवलपरासीमा दुई जना पक्राउ

    • ४. रसुवा, नुवाकोट र धादिङका बाढीपीडितको स्मृतिमा फेकनद्वारा दीप प्रज्वलन

    • ५. आज जेन–जी शहीद दिवसः जेन–जी आन्दोलनका मुद्दा , न्याय र देशको भावी दिशा के ?

    हाम्रो बारेमा

    बिश्वबंधुत्त्व र मानवतालाई सर्वोपरि ठानी स्वदेश तथा विदेशमा कर्मशील रही उन्नत र प्रगतिशीलमार्गको जीवन-यात्रामा समर्पित सम्पूर्ण नेपालीलाई स्वतन्त्र, सत्य र निष्पक्ष समाचार  छिटो र अबिछिन्नरूपमा पहुँच पुर्याउन्ने हाम्रो प्रयास…

    सूचना विभाग दर्ता नं : ३९५७-०७९/८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Ramgram-3, Parasi, Nawalparasi

    Branch Office: Sunwal-1 Pioneer

    Phone : 9857045019

     

    हाम्रो टीम

    अध्यक्षः  साबित्री पौडेल

    सम्पादक:  नारायण सुबेदी

    सह सम्पादक: पुजा लम्साल

     

    संवाद्दताः दुर्गा न्यौपाने, भिमदेव भट्टराई

    सामाजिक संजाल

    © 2024 24NewsFire . All Rights Reserved.