- नेपाली काग्रेसको केन्द्रिय कार्यक्रम र निर्देशन वमोजिम नवलपरासीमा सय दिने अभियान कार्यक्रम विहिवार सम्पन्न भएको छ ।

नेका क्षेत्रिय कार्य समिति क्षेत्रनं २ ले विपि स्मृति भवन परासीमा आयोजना गरेको समापन समारोहमा प्रमुख अतिथीका रुपमा नेका केन्द्रिय सदस्य एवं संघिय मामिला समन्वय बिभाग प्रमुख चन्द्रबहादुर केसीको उपस्थिती रहेको थियो ।
नेपाली काग्रेस क्षेत्रनं २ का सभापती माधव पाण्डेको सभाध्यक्षतामा सम्पन्न कार्यक्रमकोे विशिष्ट अथितीका रुपमा नेका केन्द्रिय सदस्य एवं सहाकारी विभाग प्रमुख देवेन्द्रराज कण्डेलले सयदिने अभियानको वारे कार्यकर्तामाझ सम्वोधन गर्नु भएको थियो ।
- यस्तै समापन कार्यक्रममा विशिष्ट अतिथी, लुम्विनी प्रदेश वन वतावरण मन्त्री मा देवकरण कलवार, प्रदेश सभा सदस्य वैजनाथ जयसवाल, महासमिति सदस्य तथा नेका सहकारी विभाग सचिव चन्द्र ढकाल, नेका जिल्ला वरिष्ठ नेता मोहन शर्मा, मेयर शम्भुलाल श्रेष्ठ, कोषाध्क्ष उत्तमा रायलगायतले सम्वोधन गर्नुभएको थियो ।

कार्यक्रमको औपचारीक संचालन क्षेत्रीय सचिव भरत पौडेलले गर्नुभएको थियो ।
नवलपरासीमा नेपाली काग्रेसको १०० दिने राष्ट्रिय अभियान सम्पन्न
नवलपरासीमा नेपाली काग्रेसको १०० दिने राष्ट्रिय अभियान सम्पन्न

- अ-
- अ
- अ+
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु


