• अर्थतन्त्र
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
  • खेलकुद
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • थप
    • फोटो ग्यालरी
    • भिडियो
×
☰
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • शिक्षा
    • प्रदेश
    • खेलकुद
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • थप
      • फोटो ग्यालरी
      • भिडियो

ट्रेण्डिङ :

    #JituNepal #JEducation #BrandAmbassador #StudyAbroad #NepaliStudents #EducationalConsultancy #Bhaktapur #StudyUK #StudyAustralia #SafeCounseling **#BirminghamCityUniversity #AgentMeetAndGreet #StudyInUK #JupiterMedia #DestinationUK #EducationConsultants #InternationalEducation #HigherStudies #StudyAbroad #NepaliStudents #Route2Uni #BCUNepal** #शैक्षिकपरामर्श #नेकपामाओवादीकेन्द्र #दोस्रोसम्मेलन #उपत्यकाविशेषप्रदेश #संगठनसुदृढीकरण #शिक्षाक्षेत्र #क्रान्तिकारीनेतृत्व #नेतृत्वपरिवर्तन #शैक्षिकसुधार #कमरेडसमिति KIIT NEPALI STUDENT DEATH KIIT UNIVERSITY NEPAL INDIA RELATION Free Educational Consultancies' Organization Nepal News24television AWSAR PROGRAM DESTINATION USA AVILA UNIVERSITY ARIZONA #GraceInternationalGroup #19thAnniversary #ECAN #NepalEducation #DipendraSinghAiree #RamchandraPoudel #SugarikaKC #EducationAbroad #StudentSuccess #JupiterMedia

सुनवल सत्मार्ग बहुआयमिक समाजको अधिवेशन: नेतृत्वमा दोश्रो पटक पूर्ब मेयर: थापा

  •  संवाददाता
  • २०८१ माघ १८, शुक्रबार २२:३५ प्रकाशित
    • अ-
    • अ
    • अ+

    सुनवल/ माघ १८

    सुनवल सत्मार्ग बहुआयामिक समाजको साधारण सभा सहित प्रथम अधिवेशन आज सम्पन्न भएको छ । सम्पन्न प्रथम अधिवेशनले सर्व सम्मत रूपमा पुन : सुनवल नगरपालिकाका पूर्ब मेयर भिम वहादुर थापा -भारतको नेतृत्वमा १७सदस्यीय कार्य समिति चयन गरिएको छ ।

    समितिको वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, सचिव कोषाध्यक्ष र सह सचिव पदमा क्रमश:मोहन बहादुर कार्कि, विष्णु प्रसादन्यौपाने, मुरलीधर उपाध्याय, याम लाल पाण्डे र समिक्षा सिंजापति सर्व सम्मत निर्वाचित हुनुभएको छ ।समितिको सदस्यहरुमा कृष्ण वन्धु अर्याल ,ईश्वरी भण्डारी, डिल्ली राज पाण्डे,, दिल कुमारी वुढा मागर, कुल प्रसाद भट्राई, सोमप्रसाद पौडेल, कुन्ता तिवारी, प्रदिप अर्याल, जिवन पौडेल, वालकृष्ण पौडेल र अस्मिता ढकाल निर्वाचित भएकोनिर्वाचन समितिका संयोजक कृष्ण प्रसाद लामिछानेले जानकारी दिनुभयो ।

    आजै सर्वसम्मत निवार्चित लेखा समितिको संयोजक, सदस्यहरूमा क्रमश: विष्णु प्रसाद पौडेल राम प्रसाद पोखरेल रमहेन्द्र कुमार श्रेष्ठ निर्वाचित हुनु भएको छ ।

    अध्यक्ष भिम वहादुर थापाको अध्यक्षतामा सम्पन्न साधारण सभाको उद्घाटन समारोहमा प्रमुख अतिथि सुनवलनगरपालिका मेयर विमला अर्यालले सुनवल सत्मार्ग वहुआयमिक ध्यान केन्द्र निर्माणमा नगरपालिकाको पुर्ण रुपमासहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्नू भयो ।

    जिल्ला सहकारी संघ तथा समाजका सल्लाहाकार विष्णु प्रसाद पौडेल,  महकवि देवकोटा क्याम्पसका अध्यक्ष तथासमाजका सल्लाहाकार कृष्ण प्रसाद लामिछाने, मुलपानि सामुदायिक वनका अध्यक्ष यज्ञ प्रसाद पाण्डे, वालव्यासश्रवण कुमार न्यौपाने  लगायतले मनतब्य राख्दै समग्र सुनवलको विकासमा कोशेढुगां सावित हुने सत्मार्ग बहुआयामिकसमाजको विकासमा सवै एकजुट हुनुपर्ने बताउनुभयो ।

    सम्पन्न साधारण सभामा अध्यक्षको प्रतिवेदन अध्यक्ष भिमवहादुर थापाभरत , सचिवको प्रतिवेदन सचिव मुरली गौतम , कोषाध्यक्षको प्रतिवेदन कोषाध्यक्ष यामलाल पाण्डे र लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन लेखा समिति सांयोजकविण्णु पौडेलले गर्नुभको थियो।

    समाजका सचिव मुरली गौतमले औपचारिक संचालन गर्नुभएको समारोहमा वरिष्ठ उपाध्यक्ष मोहन वहादुर कार्किले स्वागत मन्तब्य  राख्नु भएको थियो।

    Post Views: 324

    प्रकाशित मिति: २०८१ माघ १८, शुक्रबार २२:३५
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सांसद खनाल नवलपरासीका बिकट बस्तीका नागरिकका गुनासो सुन्दै गाऊँ-गाऊँ
    प्रदुषणको राजा-लुम्बिनी चीनी मिल:उठ्यो सरकारले चलाऊनु पर्ने माग
    दलित समुदायका प्रतीक-डा भिम राव अम्बेडकरको १३५औ जन्मजयन्ती परासीमा मनाइयो
    ताजा अपडेट
    • १. सांसद खनाल नवलपरासीका बिकट बस्तीका नागरिकका गुनासो सुन्दै गाऊँ-गाऊँ

    • २. प्रदुषणको राजा-लुम्बिनी चीनी मिल:उठ्यो सरकारले चलाऊनु पर्ने माग

    • ३. दलित समुदायका प्रतीक-डा भिम राव अम्बेडकरको १३५औ जन्मजयन्ती परासीमा मनाइयो

    • ४. सड़क दुर्घटनाका मृतक भट्टराईको परिवारलाई नवलपरासी सेवा समाज युएइको आर्थिक सहयोग

    • ५. माछापुच्छ्रे आइबी वर्ल्ड स्कुलमा उत्साहका साथ ‘ग्रेजुएशन डे’ सम्पन्न

    चर्चित
    • १. सड़क दुर्घटनाका मृतक भट्टराईको परिवारलाई नवलपरासी सेवा समाज युएइको आर्थिक सहयोग

    • २. सांसद खनाल नवलपरासीका बिकट बस्तीका नागरिकका गुनासो सुन्दै गाऊँ-गाऊँ

    • ३. प्रदुषणको राजा-लुम्बिनी चीनी मिल:उठ्यो सरकारले चलाऊनु पर्ने माग

    • ४. दलित समुदायका प्रतीक-डा भिम राव अम्बेडकरको १३५औ जन्मजयन्ती परासीमा मनाइयो

    हाम्रो बारेमा

    बिश्वबंधुत्त्व र मानवतालाई सर्वोपरि ठानी स्वदेश तथा विदेशमा कर्मशील रही उन्नत र प्रगतिशीलमार्गको जीवन-यात्रामा समर्पित सम्पूर्ण नेपालीलाई स्वतन्त्र, सत्य र निष्पक्ष समाचार  छिटो र अबिछिन्नरूपमा पहुँच पुर्याउन्ने हाम्रो प्रयास…

    सूचना विभाग दर्ता नं : ३९५७-०७९/८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Ramgram-3, Parasi, Nawalparasi

    Branch Office: Sunwal-1 Pioneer

    Phone : 9857045019

     

    हाम्रो टीम

    अध्यक्षः  साबित्री पौडेल

    सम्पादक:  नारायण सुबेदी

    सह सम्पादक: पुजा लम्साल

     

    संवाद्दताः दुर्गा न्यौपाने, भिमदेव भट्टराई

    सामाजिक संजाल

    © 2024 24NewsFire . All Rights Reserved.