• अर्थतन्त्र
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
  • खेलकुद
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • थप
    • फोटो ग्यालरी
    • भिडियो
×
☰
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • शिक्षा
    • प्रदेश
    • खेलकुद
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • थप
      • फोटो ग्यालरी
      • भिडियो

ट्रेण्डिङ :

    #JituNepal #JEducation #BrandAmbassador #StudyAbroad #NepaliStudents #EducationalConsultancy #Bhaktapur #StudyUK #StudyAustralia #SafeCounseling **#BirminghamCityUniversity #AgentMeetAndGreet #StudyInUK #JupiterMedia #DestinationUK #EducationConsultants #InternationalEducation #HigherStudies #StudyAbroad #NepaliStudents #Route2Uni #BCUNepal** #शैक्षिकपरामर्श #नेकपामाओवादीकेन्द्र #दोस्रोसम्मेलन #उपत्यकाविशेषप्रदेश #संगठनसुदृढीकरण #शिक्षाक्षेत्र #क्रान्तिकारीनेतृत्व #नेतृत्वपरिवर्तन #शैक्षिकसुधार #कमरेडसमिति KIIT NEPALI STUDENT DEATH KIIT UNIVERSITY NEPAL INDIA RELATION Free Educational Consultancies' Organization Nepal News24television AWSAR PROGRAM DESTINATION USA AVILA UNIVERSITY ARIZONA #GraceInternationalGroup #19thAnniversary #ECAN #NepalEducation #DipendraSinghAiree #RamchandraPoudel #SugarikaKC #EducationAbroad #StudentSuccess #JupiterMedia

सुरु भयो नवौं अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी

  •  संवाददाता
  • २०८१ चैत्र १५, शुक्रबार ०६:१९ प्रकाशित
    • अ-
    • अ
    • अ+

    चितवन । भरतपुरस्थित चितवन एक्स्पो सेन्टरमा बिहीबारदेखि नवौं अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी सुरु भएको छ । भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले प्रदर्शनीको उद्घाटन गर्नुभएको हो । चितवन उद्योग संघले आयोजना गरेको प्रदर्शनी सोमबारसम्म चल्ने छ ।

    विदेशका १० सहित प्रदर्शनीमा २ सय स्टल रहेको आयोजक चितवन उद्योग संघका कार्यवाहक अध्यक्ष मदन घिमिरेले बताए । ‘देश विदेश जताततै औद्योगिक वातावरण अहिले अलि प्रतिकूलजस्तो छ । आर्थिक क्षेत्र शिथिल छ । यस्तो समयमा प्रदर्शनी राखेर हामीले औद्योगिक क्रियाकलापलाई बढाउन खोजेका हौं,’ उद्घाटन कार्यक्रममा घिमिरेले भन्नुभयो ।

    औद्योगिक मेसिनरी तथा प्रविधि, निर्माण उद्योग, कृषि, निर्यातयोग्य वस्तु उत्पादन गर्ने उद्योग, गार्मेन्ट, साना र मझौला उद्योगका स्टल रहेको प्रदर्शनीमा स्वदेशी र विदेशी उद्योगीबीच भेटघाट हुने, बजार विस्तार, उपकरण र प्रविधिबारेमा जानकारी आदानप्रदान हुने घिमिरेको भनाइ छ ।

    ‘उपभोक्ताको आकर्षण बढाउन ब्रान्डिङ, लेबलिङ र प्याकेजिङ प्रक्रियाका सम्बन्धमा ज्ञान बढाउन, उपयोगी प्रविधि र उपकरण खोज्न प्रदर्शनी सहयोगी हुँदै आएको छ,’ कार्यवाहक अध्यक्ष घिमिरेले भन्नुभयो । स्वदेशी र विदेशी गरी करिब ५० हजार जनाले प्रदर्शनीको अवलोकन गर्ने अनुमान रहेको उहाले बताउनुभयो ।

    Post Views: 262

    प्रकाशित मिति: २०८१ चैत्र १५, शुक्रबार ०६:१९
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सांसद खनाल नवलपरासीका बिकट बस्तीका नागरिकका गुनासो सुन्दै गाऊँ-गाऊँ
    प्रदुषणको राजा-लुम्बिनी चीनी मिल:उठ्यो सरकारले चलाऊनु पर्ने माग
    दलित समुदायका प्रतीक-डा भिम राव अम्बेडकरको १३५औ जन्मजयन्ती परासीमा मनाइयो
    ताजा अपडेट
    • १. सांसद खनाल नवलपरासीका बिकट बस्तीका नागरिकका गुनासो सुन्दै गाऊँ-गाऊँ

    • २. प्रदुषणको राजा-लुम्बिनी चीनी मिल:उठ्यो सरकारले चलाऊनु पर्ने माग

    • ३. दलित समुदायका प्रतीक-डा भिम राव अम्बेडकरको १३५औ जन्मजयन्ती परासीमा मनाइयो

    • ४. सड़क दुर्घटनाका मृतक भट्टराईको परिवारलाई नवलपरासी सेवा समाज युएइको आर्थिक सहयोग

    • ५. माछापुच्छ्रे आइबी वर्ल्ड स्कुलमा उत्साहका साथ ‘ग्रेजुएशन डे’ सम्पन्न

    चर्चित
    • १. सड़क दुर्घटनाका मृतक भट्टराईको परिवारलाई नवलपरासी सेवा समाज युएइको आर्थिक सहयोग

    • २. सांसद खनाल नवलपरासीका बिकट बस्तीका नागरिकका गुनासो सुन्दै गाऊँ-गाऊँ

    • ३. प्रदुषणको राजा-लुम्बिनी चीनी मिल:उठ्यो सरकारले चलाऊनु पर्ने माग

    • ४. दलित समुदायका प्रतीक-डा भिम राव अम्बेडकरको १३५औ जन्मजयन्ती परासीमा मनाइयो

    हाम्रो बारेमा

    बिश्वबंधुत्त्व र मानवतालाई सर्वोपरि ठानी स्वदेश तथा विदेशमा कर्मशील रही उन्नत र प्रगतिशीलमार्गको जीवन-यात्रामा समर्पित सम्पूर्ण नेपालीलाई स्वतन्त्र, सत्य र निष्पक्ष समाचार  छिटो र अबिछिन्नरूपमा पहुँच पुर्याउन्ने हाम्रो प्रयास…

    सूचना विभाग दर्ता नं : ३९५७-०७९/८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Ramgram-3, Parasi, Nawalparasi

    Branch Office: Sunwal-1 Pioneer

    Phone : 9857045019

     

    हाम्रो टीम

    अध्यक्षः  साबित्री पौडेल

    सम्पादक:  नारायण सुबेदी

    सह सम्पादक: पुजा लम्साल

     

    संवाद्दताः दुर्गा न्यौपाने, भिमदेव भट्टराई

    सामाजिक संजाल

    © 2024 24NewsFire . All Rights Reserved.