• अर्थतन्त्र
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
  • खेलकुद
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • थप
    • फोटो ग्यालरी
    • भिडियो
×
☰
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • शिक्षा
    • प्रदेश
    • खेलकुद
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • थप
      • फोटो ग्यालरी
      • भिडियो

ट्रेण्डिङ :

    #JituNepal #JEducation #BrandAmbassador #StudyAbroad #NepaliStudents #EducationalConsultancy #Bhaktapur #StudyUK #StudyAustralia #SafeCounseling **#BirminghamCityUniversity #AgentMeetAndGreet #StudyInUK #JupiterMedia #DestinationUK #EducationConsultants #InternationalEducation #HigherStudies #StudyAbroad #NepaliStudents #Route2Uni #BCUNepal** #शैक्षिकपरामर्श #नेकपामाओवादीकेन्द्र #दोस्रोसम्मेलन #उपत्यकाविशेषप्रदेश #संगठनसुदृढीकरण #शिक्षाक्षेत्र #क्रान्तिकारीनेतृत्व #नेतृत्वपरिवर्तन #शैक्षिकसुधार #कमरेडसमिति KIIT NEPALI STUDENT DEATH KIIT UNIVERSITY NEPAL INDIA RELATION Free Educational Consultancies' Organization Nepal News24television AWSAR PROGRAM DESTINATION USA AVILA UNIVERSITY ARIZONA #GraceInternationalGroup #19thAnniversary #ECAN #NepalEducation #DipendraSinghAiree #RamchandraPoudel #SugarikaKC #EducationAbroad #StudentSuccess #JupiterMedia

यूडब्ल्यूई ब्रिस्टल प्रतिनिधिहरू रोसेटा एजुकेशन इन्टरनेशनलमा, नेपाली विद्यार्थीहरूसँग अन्तरक्रिया सम्पन्न

  •  संवाददाता
  • २०८२ बैशाख २८, आईतवार १६:५८ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौं – युकेको प्रतिष्ठित विश्वविद्यालय University of the West of England (UWE Bristol) का प्रतिनिधिहरूले मे ११ (आईतबार) का दिन रोसेटा एजुकेशन इन्टरनेशनल, नयाँ बानेश्वर काठमाडौंको कार्यालयमा विद्यार्थीहरूसँग प्रत्यक्ष अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेका छन्। सेप्टेम्बर २०२५ इन्टेकलाई लक्षित गर्दै आयोजित उक्त कार्यक्रममा दोहोरो संवाद, भर्ना मूल्यांकन तथा करियरसम्बन्धी परामर्श प्रदान गरिएको थियो।

    कार्यक्रममा यूडब्ल्यूई ब्रिस्टलका International Recruitment Head केविन डन (Kevin Dunn) र नेपाल तथा भुटानका Country Manager सुजन घिमिरे (Sujan Ghimire) विशेष अतिथिका रूपमा उपस्थित थिए। उनीहरूले विद्यार्थीहरूलाई कोर्ष विकल्प, छात्रवृत्तिको सम्भावना र युकेमा अध्ययनपछि हुने करियर अवसरहरूबारे विस्तृत जानकारी दिएका थिए। कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई शैक्षिक प्रमाणपत्र र राहदानीको प्रतिलिपि साथमा ल्याउन अनुरोध गरिएको थियो जसले प्रक्रिया छिटो बनाउन सहयोग पुर्‍याएको थियो।

    उपस्थित विद्यार्थीहरूले यस्ता प्रत्यक्ष अन्तरक्रियाबाट धेरै जानकारी प्राप्त भएको भन्दै खुसी व्यक्त गरे। कार्यक्रमको समापनमा Rosetta Education International का Managing Director प्रबिन पौडेलले विशिष्ट पाहुनाहरूलाई विशेष धन्यवाद व्यक्त गर्दै भने, “यूडब्ल्यूई ब्रिस्टलका प्रतिनिधिहरूले हाम्रो संस्थामा आएर विद्यार्थीहरूलाई मार्गदर्शन गर्नु निकै सराहनीय पहल हो। हामी उहाँहरूको समय र समर्थनप्रति आभारी छौं।”

    यो कार्यक्रमले रोसेटा एजुकेशन इन्टरनेशनलको अन्तर्राष्ट्रिय शिक्षा संयोजनप्रतिको प्रतिबद्धता र नेपाली विद्यार्थीहरूलाई विदेशमा अध्ययनका लागि सशक्त बनाउने लक्ष्यलाई अझ सुदृढ बनाएको छ।

    Post Views: 131

    प्रकाशित मिति: २०८२ बैशाख २८, आईतवार १६:५८
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको औपचारिक उद्घाटन झाँकीसहितको जुलुस शुरु
    काँग्रेस बिशेष महाधिबेशन पूर्ब संध्यामा नवलपरासी पश्चिमबाट हस्ताक्षर फिर्ता
    युनाइटेड टेक्निकल स्कुल र हब इन्टरनेशनल एजुकेसनबीच संयुक्त बन्डल एजुकेसन प्याकेज सञ्चालनका लागि समझदारी युनाइटेड टेक्निकल स्कुल र हब इन्टरनेशनल एजुकेसनबीच संयुक्त बन्डल एजुकेसन प्याकेज सञ्चालनका लागि समझदारी
    ताजा अपडेट
    • १. फेकनको १५औँ वार्षिक साधारणसभा सम्पन्न, परामर्श व्यवसायको कानुनी ढाँचा र व्यवस्थापनमा छलफल

    • २. सुयान एजुकेशन विश्वव्यापी शिक्षाका लागि सम्पूर्ण समाधान

    • ३. आईसीसीसीद्वारा आयोजित ‘स्टडी एब्रोड फेयर २०२६’ सफलतापूर्वक सम्पन्न

    • ४. EPCAN को तेस्रो वार्षिक पिकनिक सफल बनाउन सहयोग गर्ने सबैप्रति अध्यक्ष अर्जुन कुमार बस्नेतको धन्यवाद

    • ५. नेपाली कांग्रेसको विशेष महाधिवेशन : कतिले गराए नाम दर्ता ?

    चर्चित
    • १. काँग्रेस बिशेष महाधिबेशन पूर्ब संध्यामा नवलपरासी पश्चिमबाट हस्ताक्षर फिर्ता

    • २. युनाइटेड टेक्निकल स्कुल र हब इन्टरनेशनल एजुकेसनबीच संयुक्त बन्डल एजुकेसन प्याकेज सञ्चालनका लागि समझदारी

    • ३. ९औँ वार्षिकोत्सव मनाउँदै RightPath Career Counselling, विद्यार्थीका लागि विशेष अफरको घोषणा

    • ४. सञ्चारमन्त्री खरेल र राप्रपा अध्यक्ष लिङ्देनबीच भेट 

    • ५. नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको औपचारिक उद्घाटन झाँकीसहितको जुलुस शुरु

    हाम्रो बारेमा

    बिश्वबंधुत्त्व र मानवतालाई सर्वोपरि ठानी स्वदेश तथा विदेशमा कर्मशील रही उन्नत र प्रगतिशीलमार्गको जीवन-यात्रामा समर्पित सम्पूर्ण नेपालीलाई स्वतन्त्र, सत्य र निष्पक्ष समाचार  छिटो र अबिछिन्नरूपमा पहुँच पुर्याउन्ने हाम्रो प्रयास…

    सूचना विभाग दर्ता नं : ३९५७-०७९/८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Ramgram-3, Parasi, Nawalparasi

    Branch Office: Sunwal-1 Pioneer

    Phone : 9857045019

     

    हाम्रो टीम

    अध्यक्षः  साबित्री पौडेल

    सम्पादक:  नारायण सुबेदी

    सह सम्पादक: पुजा लम्साल

     

    संवाद्दताः दुर्गा न्यौपाने, भिमदेव भट्टराई

    सामाजिक संजाल

    © 2024 24NewsFire . All Rights Reserved.