• अर्थतन्त्र
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
  • खेलकुद
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • थप
    • फोटो ग्यालरी
    • भिडियो
×
☰
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • शिक्षा
    • प्रदेश
    • खेलकुद
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • थप
      • फोटो ग्यालरी
      • भिडियो

ट्रेण्डिङ :

    #JituNepal #JEducation #BrandAmbassador #StudyAbroad #NepaliStudents #EducationalConsultancy #Bhaktapur #StudyUK #StudyAustralia #SafeCounseling **#BirminghamCityUniversity #AgentMeetAndGreet #StudyInUK #JupiterMedia #DestinationUK #EducationConsultants #InternationalEducation #HigherStudies #StudyAbroad #NepaliStudents #Route2Uni #BCUNepal** #शैक्षिकपरामर्श #नेकपामाओवादीकेन्द्र #दोस्रोसम्मेलन #उपत्यकाविशेषप्रदेश #संगठनसुदृढीकरण #शिक्षाक्षेत्र #क्रान्तिकारीनेतृत्व #नेतृत्वपरिवर्तन #शैक्षिकसुधार #कमरेडसमिति KIIT NEPALI STUDENT DEATH KIIT UNIVERSITY NEPAL INDIA RELATION Free Educational Consultancies' Organization Nepal News24television AWSAR PROGRAM DESTINATION USA AVILA UNIVERSITY ARIZONA #GraceInternationalGroup #19thAnniversary #ECAN #NepalEducation #DipendraSinghAiree #RamchandraPoudel #SugarikaKC #EducationAbroad #StudentSuccess #JupiterMedia

बर्दघाट सरकार समक्ष बिद्यालय कर्मचारीको गुहार, काम गर्ने बातावरण दिनुस !

  •  संवाददाता
  • २०८२ जेष्ठ ८, बिहीबार २०:१० प्रकाशित
    • अ-
    • अ
    • अ+

    नवलपरासी/ बर्दघाट नगरपालिका अन्तर्गत रहेका सामुदायिक बिध्यालयमा कार्यरत कर्मचारिले बिद्यालयमा सहज अवस्थामां काम गर्ने बातावरण बनाइदिन बर्दघाट नगरपालिकाका नगरप्रमुख शुम्भुलाल श्रेष्ठ समक्ष हार-गुहार गरेका छन।

    बर्दघाट नगरपालिका अन्तरगत रहेका सामुदायिक बिद्यालयमा ११ जना बिद्यालय कर्मचारी  (लेखापाल) रहेका छन।लामो समयदेखी न्यून ज्यालामा काम गर्न कठिन अवस्थामा रहेका कर्मचारिले  स्थानिय सिंह दरवारका प्रमुख समक्षबिन्ती चढाएका छन।

    कार्यरत बिधालय कर्मचारिले केन्द्रको सिंह दरवारबाट प्रती महिनादिन काम गरेको १३ हजार ५ सय रुपैया र स्थानियसिङ्ह दरवारले ७ हजार थप दिदै आएको छ। अत्यधिक महङ्गी,लामो समयसम्म काममा खटिनु पर्ने बाध्यता तरज्याला अत्यधिक न्यून भएको  हुँदा  प्रा बि तृतिय श्रेणिका शिक्षक सरहको सेवा सुबिधा उपलब्ध गराइदिन हुनकर्मचारिले बिन्ती गरेका छन ।

    कर्मचारिले गरेको बिन्तिलाई सरकार प्रमुखकोनाताले नगरप्रमुख श्रेष्ठले अन्य पालिकाभन्दा राम्रो सेवा सुबिधा उपलब्धगराउने बाचा गरेका छ्न। आउदो आर्थिक बर्ष देखिनै लागुहुने गरि ज्याला वृद्धि गरिदिने आस्वासन नगर प्रमुखद्वारा प्राप्त भएको पिड़ित बिद्यालय कर्मचारीले बताएका छन ।

    Post Views: 185

    प्रकाशित मिति: २०८२ जेष्ठ ८, बिहीबार २०:१०
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    प्रदुषणको राजा-लुम्बिनी चीनी मिल:उठ्यो सरकारले चलाऊनु पर्ने माग
    दलित समुदायका प्रतीक-डा भिम राव अम्बेडकरको १३५औ जन्मजयन्ती परासीमा मनाइयो
    सड़क दुर्घटनाका मृतक भट्टराईको परिवारलाई नवलपरासी सेवा समाज युएइको आर्थिक सहयोग
    ताजा अपडेट
    • १. प्रदुषणको राजा-लुम्बिनी चीनी मिल:उठ्यो सरकारले चलाऊनु पर्ने माग

    • २. दलित समुदायका प्रतीक-डा भिम राव अम्बेडकरको १३५औ जन्मजयन्ती परासीमा मनाइयो

    • ३. सड़क दुर्घटनाका मृतक भट्टराईको परिवारलाई नवलपरासी सेवा समाज युएइको आर्थिक सहयोग

    • ४. माछापुच्छ्रे आइबी वर्ल्ड स्कुलमा उत्साहका साथ ‘ग्रेजुएशन डे’ सम्पन्न

    • ५. नवलपरासीका सांसदले प्रधानमन्त्रीलाई बुझाए सुस्तादेखि सडक पूर्वाधारका योजना

    चर्चित
    • १. प्रदुषणको राजा-लुम्बिनी चीनी मिल:उठ्यो सरकारले चलाऊनु पर्ने माग

    • २. दलित समुदायका प्रतीक-डा भिम राव अम्बेडकरको १३५औ जन्मजयन्ती परासीमा मनाइयो

    • ३. माछापुच्छ्रे आइबी वर्ल्ड स्कुलमा उत्साहका साथ ‘ग्रेजुएशन डे’ सम्पन्न

    • ४. सड़क दुर्घटनाका मृतक भट्टराईको परिवारलाई नवलपरासी सेवा समाज युएइको आर्थिक सहयोग

    हाम्रो बारेमा

    बिश्वबंधुत्त्व र मानवतालाई सर्वोपरि ठानी स्वदेश तथा विदेशमा कर्मशील रही उन्नत र प्रगतिशीलमार्गको जीवन-यात्रामा समर्पित सम्पूर्ण नेपालीलाई स्वतन्त्र, सत्य र निष्पक्ष समाचार  छिटो र अबिछिन्नरूपमा पहुँच पुर्याउन्ने हाम्रो प्रयास…

    सूचना विभाग दर्ता नं : ३९५७-०७९/८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Ramgram-3, Parasi, Nawalparasi

    Branch Office: Sunwal-1 Pioneer

    Phone : 9857045019

     

    हाम्रो टीम

    अध्यक्षः  साबित्री पौडेल

    सम्पादक:  नारायण सुबेदी

    सह सम्पादक: पुजा लम्साल

     

    संवाद्दताः दुर्गा न्यौपाने, भिमदेव भट्टराई

    सामाजिक संजाल

    © 2024 24NewsFire . All Rights Reserved.