• अर्थतन्त्र
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
  • खेलकुद
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • थप
    • फोटो ग्यालरी
    • भिडियो
×
☰
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • शिक्षा
    • प्रदेश
    • खेलकुद
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • थप
      • फोटो ग्यालरी
      • भिडियो

ट्रेण्डिङ :

    #JituNepal #JEducation #BrandAmbassador #StudyAbroad #NepaliStudents #EducationalConsultancy #Bhaktapur #StudyUK #StudyAustralia #SafeCounseling **#BirminghamCityUniversity #AgentMeetAndGreet #StudyInUK #JupiterMedia #DestinationUK #EducationConsultants #InternationalEducation #HigherStudies #StudyAbroad #NepaliStudents #Route2Uni #BCUNepal** #शैक्षिकपरामर्श #नेकपामाओवादीकेन्द्र #दोस्रोसम्मेलन #उपत्यकाविशेषप्रदेश #संगठनसुदृढीकरण #शिक्षाक्षेत्र #क्रान्तिकारीनेतृत्व #नेतृत्वपरिवर्तन #शैक्षिकसुधार #कमरेडसमिति KIIT NEPALI STUDENT DEATH KIIT UNIVERSITY NEPAL INDIA RELATION Free Educational Consultancies' Organization Nepal News24television AWSAR PROGRAM DESTINATION USA AVILA UNIVERSITY ARIZONA #GraceInternationalGroup #19thAnniversary #ECAN #NepalEducation #DipendraSinghAiree #RamchandraPoudel #SugarikaKC #EducationAbroad #StudentSuccess #JupiterMedia

नेपाली विद्यार्थीहरूका लागि VIT को अध्ययन अवसरबारे विशेष सत्र

  •  संवाददाता
  • २०८२ जेष्ठ ११, आईतवार १०:०४ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौँ, अष्ट्रेलियाको प्रतिष्ठित शैक्षिक संस्था भिक्टोरियन इन्स्टिच्युट अफ टेक्नोलोजी (VIT) का अन्तर्राष्ट्रिय विद्यार्थी भर्ती निर्देशक तथा नेपाली प्रतिनिधि बाबु खनालले काठमाडौँको अरण्य बुटिक होटल, नागपोखरीमा इच्छुक विद्यार्थीहरूलाई लक्षित गरी विशेष जानकारी सत्र सम्पन्न गरेका छन्।

    बाबु खनाल स्वयं सन् २००६ मा नेपालबाट अष्ट्रेलिया अध्ययनको लागि गएका थिए र आफ्नो सङ्घर्षको यात्रालाई सफलता बनाउँदै अहिले VIT मा उच्च जिम्मेवारीमा कार्यरत छन्। उनले आफ्नो अनुभव सुनाउँदै उपस्थित विद्यार्थीहरूलाई अष्ट्रेलियामा अध्ययन र अवसरहरूको बारेमा जानकारी गराए।

    VIT अष्ट्रेलियामा चारवटा क्याम्पसहरू (मेलबर्न, सिड्नी, ब्रिजबेन र एडिलेड) सहित स्थापित छ र यसले सूचना प्रविधि, व्यवसाय, लेखा, इन्जिनियरिङ, आतिथ्य व्यवस्थापन तथा अंग्रेजी भाषा कार्यक्रमहरूमा स्नातक तथा स्नातकोत्तर तहका अध्ययनहरू उपलब्ध गराउँदै आएको छ। उद्योगसँग समन्वय गरिएको पाठ्यक्रम र विद्यार्थीमैत्री वातावरण यसको विशेषता हो।

    कार्यक्रममा खनालले अष्ट्रेलियामा अध्ययन गर्ने नेपाली विद्यार्थीहरूका लागि उपलब्ध अवसरहरूको बारेमा प्रस्ट पारे र VIT ले दिने शैक्षिक गुणस्तर, छात्रवृत्ति, भिसा प्रक्रिया, पोस्ट स्टडी वर्क राइट्स र विद्यार्थी सेवाहरूको बारेमा जानकारी दिए।

    यसका साथै, बाबु खनाल “डेस्टिनेसन अष्ट्रेलिया” नामक चर्चित टेलिभिजन टक शोमा पनि सहभागी भए, जुन जुपिटर मिडिया द्वारा News 24 TV मा प्रसारित गरिएको थियो। उक्त कार्यक्रममा उनले अष्ट्रेलियाको शिक्ष प्रणाली, VIT को विस्तार र नेपाली विद्यार्थीहरूको बढ्दो आकर्षणका विषयमा चर्चा गरे।

    Post Views: 465

    प्रकाशित मिति: २०८२ जेष्ठ ११, आईतवार १०:०४
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नवलपरासी बन्यो प्रदेशकै पहिलो “खोप सुनिश्चितता तथा दिगोपना जिल्ला”
    सुनवल नगरपालिका मेयर र शिक्षाका हाकिम बिचको अधिकारक्षेत्र बिवाद उत्कर्षमा
    विश्व रेडक्रस दिवस: नवलपरासी रेडक्रसद्वारा पृथ्वीचन्द्र अस्पतालका बिरामीहरूलाई फलफूल-भेट विश्व रेडक्रस दिवस: नवलपरासी रेडक्रसद्वारा पृथ्वीचन्द्र अस्पतालका बिरामीहरूलाई फलफूल-भेट
    ताजा अपडेट
    • १. नवलपरासी बन्यो प्रदेशकै पहिलो “खोप सुनिश्चितता तथा दिगोपना जिल्ला”

    • २. सुनवल नगरपालिका मेयर र शिक्षाका हाकिम बिचको अधिकारक्षेत्र बिवाद उत्कर्षमा

    • ३. विश्व रेडक्रस दिवस: नवलपरासी रेडक्रसद्वारा पृथ्वीचन्द्र अस्पतालका बिरामीहरूलाई फलफूल-भेट

    • ४. बर्दघाटको विकासका लागि साझा सङ्कल्पमा अघि बढ़ौ ” सांसद बिक्रम खनाल

    • ५. नवलपरासीका अव्यवस्थित-भुमिहीन सुकुम्बासीद्वारा आन्दोलनको उदघोष

    चर्चित
    • १. सुनवल नगरपालिका मेयर र शिक्षाका हाकिम बिचको अधिकारक्षेत्र बिवाद उत्कर्षमा

    • २. नवलपरासीका अव्यवस्थित-भुमिहीन सुकुम्बासीद्वारा आन्दोलनको उदघोष

    • ३. बर्दघाटको विकासका लागि साझा सङ्कल्पमा अघि बढ़ौ ” सांसद बिक्रम खनाल

    • ४. विश्व रेडक्रस दिवस: नवलपरासी रेडक्रसद्वारा पृथ्वीचन्द्र अस्पतालका बिरामीहरूलाई फलफूल-भेट

    • ५. नवलपरासी बन्यो प्रदेशकै पहिलो “खोप सुनिश्चितता तथा दिगोपना जिल्ला”

    हाम्रो बारेमा

    बिश्वबंधुत्त्व र मानवतालाई सर्वोपरि ठानी स्वदेश तथा विदेशमा कर्मशील रही उन्नत र प्रगतिशीलमार्गको जीवन-यात्रामा समर्पित सम्पूर्ण नेपालीलाई स्वतन्त्र, सत्य र निष्पक्ष समाचार  छिटो र अबिछिन्नरूपमा पहुँच पुर्याउन्ने हाम्रो प्रयास…

    सूचना विभाग दर्ता नं : ३९५७-०७९/८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Ramgram-3, Parasi, Nawalparasi

    Branch Office: Sunwal-1 Pioneer

    Phone : 9857045019

     

    हाम्रो टीम

    अध्यक्षः  साबित्री पौडेल

    सम्पादक:  नारायण सुबेदी

    सह सम्पादक: पुजा लम्साल

     

    संवाद्दताः दुर्गा न्यौपाने, भिमदेव भट्टराई

    सामाजिक संजाल

    © 2024 24NewsFire . All Rights Reserved.