• अर्थतन्त्र
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
  • खेलकुद
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • थप
    • फोटो ग्यालरी
    • भिडियो
  • बुद्ध नगरी “रामग्राममा” नेपाल जेसीज क्षेत्र घ सम्मेलन भव्यरूपमा सम्पन्न
×
☰
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • शिक्षा
    • प्रदेश
    • खेलकुद
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • थप
      • फोटो ग्यालरी
      • भिडियो
    • बुद्ध नगरी “रामग्राममा” नेपाल जेसीज क्षेत्र घ सम्मेलन भव्यरूपमा सम्पन्न

ट्रेण्डिङ :

    #JituNepal #JEducation #BrandAmbassador #StudyAbroad #NepaliStudents #EducationalConsultancy #Bhaktapur #StudyUK #StudyAustralia #SafeCounseling **#BirminghamCityUniversity #AgentMeetAndGreet #StudyInUK #JupiterMedia #DestinationUK #EducationConsultants #InternationalEducation #HigherStudies #StudyAbroad #NepaliStudents #Route2Uni #BCUNepal** #शैक्षिकपरामर्श #नेकपामाओवादीकेन्द्र #दोस्रोसम्मेलन #उपत्यकाविशेषप्रदेश #संगठनसुदृढीकरण #शिक्षाक्षेत्र #क्रान्तिकारीनेतृत्व #नेतृत्वपरिवर्तन #शैक्षिकसुधार #कमरेडसमिति KIIT NEPALI STUDENT DEATH KIIT UNIVERSITY NEPAL INDIA RELATION Free Educational Consultancies' Organization Nepal News24television AWSAR PROGRAM DESTINATION USA AVILA UNIVERSITY ARIZONA #GraceInternationalGroup #19thAnniversary #ECAN #NepalEducation #DipendraSinghAiree #RamchandraPoudel #SugarikaKC #EducationAbroad #StudentSuccess #JupiterMedia

सुनवल शहरी स्वस्थ्य सेवा केन्द्र अब पोषण मैत्री संस्था घोषित

  •  संवाददाता
  • २०८२ असार ८, आईतवार २१:२० प्रकाशित
    • अ-
    • अ
    • अ+

    सुनवल नगरपालिका वदा नम्बर १ मा अवस्थित शहरी स्वस्थ्य सेवा केन्द्रमा पोसण मैत्री स्वास्थ सस्था घोषणा कार्यक्रम सम्पन्न भएको छ!

    सुनवल वदा नम्बर १ का वदा अध्यक्ष एबम शहरी स्वास्थ्य सेवा केन्द्र ब्यबस्थापन समितिका अध्यक्ष मन बहादुर थापा मगरको

    अध्यक्षतामा तथा सुनवल नगरपालिकाका नगर प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा शहरी स्वास्थ्य सेवा केन्द्रलाई पोसण मैत्री स्वास्थ्य सस्था घोषणा प्रमाणपत्र प्रदान गरिएको थियो! साथै पछरीपनमा रहेको बालबालिकालाई पोस बेसण मैत्री अभियान कार्यक्रममा सहयोग पुर्याउनु हुने बेस नेपाललाई प्रसंशा पत्र द्वारा सम्मान गरिएको थियो! कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेषकान्त पौडेल स्वास्थ्य कार्यलय परासिका प्रमुख अंगर बहादुर शाही कार्यपालिका सदस्य सीता भन्दारी जुथिमाया पुन सीता तिमिल्सिना शालिकराम पोख्रेल लगाएतको आतिथ्यता रहेको थियोे !

    कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथिले भन्नुभयो यो भन्दा पहिला साबिकको स्वाथ्स्री चौकी ८ नम्बरलाई घोषणा भैसकेको छ अब लगत्तै अन्य वदा पनि पोसण मैत्री स्वास्त्य्त सस्था घोषणा हिने तर्खरमा छ! भन्दै अब छितै अन्य अधारभुत स्वास्थ्य सस्था पनि घोषणा हुनेमा बिस्वस्थ छु भन्दै जुन पोसण मैत्री घोषणाको निम्ति धन्दै ३२ वता इन्दिकेतरमा कुल १६ अन्कमा १५ अन्क प्राप्त गरि ९९% प्राप्त गरि पोसण मैत्री स्वास्थ्य सस्था घोषणा गर्न योग्य भएकोमा सुनवल १ मा रहेको शहरी स्वास्थ्य सेवा केन्द्रमा कर्यरत केन्द्रका इन्चार्ज यामकला न्यौपाने लगाएत सबै क्रमचारीलाइ धन्यवाद दिदि सबैलाई खादा टीका लगाएर सम्मान गरिएको वदा अध्यक्ष एबम ब्यबस्थापन समितीका अध्यक्ष मन बहादुर थापा मगरले जान्कारी दिनुभएको छ! कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेस्कान्त पौडेल स्वास्थय कार्यलय नवलपरासी प्रमुख अंगर बहादुर शाही पोसण मैत्री कार्यक्रम संयोजक शालिकराम पोखरेल लगएतले शुभकामना मन्तव्य दिनुभएको थियो! भने कार्यक्रममा स्वागत मन्तव्य सुबवल नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख कृष्ण प्रसाद न्यौपानेले दिनुभएको कार्यक्रमको संचालन चुरामणी नेपालल्रे गर्नुभएको थियो!

    Post Views: 315

    प्रकाशित मिति: २०८२ असार ८, आईतवार २१:२०
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नवलपरासीमा १ करोड बढ़ी मूल्यका अवैध मोबाइल पार्टस् र गाडी बरामद!
    नेपाल रसिया आर्ट क्लब, सुष्मा आर्ट ग्यालेरी र काठमाडौँस्थित रुसी भवनको संयुक्त आयोजनामा सामूहिक चित्रकला प्रदर्शनी २०२६ सम्पन्न
    भोटेकोशी बाढी: भारतीय दूतावासद्वारा दुःख व्यक्त, खोजी र उद्धारमा पूर्ण सहयोगको प्रतिबद्धता
    ताजा अपडेट
    • १. नवलपरासीमा १ करोड बढ़ी मूल्यका अवैध मोबाइल पार्टस् र गाडी बरामद!

    • २. नेपाल रसिया आर्ट क्लब, सुष्मा आर्ट ग्यालेरी र काठमाडौँस्थित रुसी भवनको संयुक्त आयोजनामा सामूहिक चित्रकला प्रदर्शनी २०२६ सम्पन्न

    • ३. भोटेकोशी बाढी: भारतीय दूतावासद्वारा दुःख व्यक्त, खोजी र उद्धारमा पूर्ण सहयोगको प्रतिबद्धता

    • ४. भोटेकोशी बाढी प्रभावितका लागि युरोपेली संघ र नर्वेद्वारा आपतकालीन राहत सामग्री हस्तान्तरण

    • ५. आज जेन–जी शहीद दिवसः जेन–जी आन्दोलनका मुद्दा , न्याय र देशको भावी दिशा के ?

    चर्चित
    • १. चाबहिल शैक्षिक परामर्श तथा शिक्षण संघको पहिलो ऐतिहासिक पाइला: सुदीपराज पुरीको अध्यक्षतामा संस्थापक कार्यसमिति चयन

    • २. नवलपरासीमा ३ लाख २० हजार मूल्य बराबरको बेवारिसे “शालिग्राम” बरामद

    • ३. स्रोत नखुलेको २१ लाख ६० हजार रुपैयाँसहित नवलपरासीमा दुई जना पक्राउ

    • ४. रसुवा, नुवाकोट र धादिङका बाढीपीडितको स्मृतिमा फेकनद्वारा दीप प्रज्वलन

    • ५. आज जेन–जी शहीद दिवसः जेन–जी आन्दोलनका मुद्दा , न्याय र देशको भावी दिशा के ?

    हाम्रो बारेमा

    बिश्वबंधुत्त्व र मानवतालाई सर्वोपरि ठानी स्वदेश तथा विदेशमा कर्मशील रही उन्नत र प्रगतिशीलमार्गको जीवन-यात्रामा समर्पित सम्पूर्ण नेपालीलाई स्वतन्त्र, सत्य र निष्पक्ष समाचार  छिटो र अबिछिन्नरूपमा पहुँच पुर्याउन्ने हाम्रो प्रयास…

    सूचना विभाग दर्ता नं : ३९५७-०७९/८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Ramgram-3, Parasi, Nawalparasi

    Branch Office: Sunwal-1 Pioneer

    Phone : 9857045019

     

    हाम्रो टीम

    अध्यक्षः  साबित्री पौडेल

    सम्पादक:  नारायण सुबेदी

    सह सम्पादक: पुजा लम्साल

     

    संवाद्दताः दुर्गा न्यौपाने, भिमदेव भट्टराई

    सामाजिक संजाल

    © 2024 24NewsFire . All Rights Reserved.