• अर्थतन्त्र
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
  • खेलकुद
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • थप
    • फोटो ग्यालरी
    • भिडियो
×
☰
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • शिक्षा
    • प्रदेश
    • खेलकुद
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • थप
      • फोटो ग्यालरी
      • भिडियो

ट्रेण्डिङ :

    #JituNepal #JEducation #BrandAmbassador #StudyAbroad #NepaliStudents #EducationalConsultancy #Bhaktapur #StudyUK #StudyAustralia #SafeCounseling **#BirminghamCityUniversity #AgentMeetAndGreet #StudyInUK #JupiterMedia #DestinationUK #EducationConsultants #InternationalEducation #HigherStudies #StudyAbroad #NepaliStudents #Route2Uni #BCUNepal** #शैक्षिकपरामर्श #नेकपामाओवादीकेन्द्र #दोस्रोसम्मेलन #उपत्यकाविशेषप्रदेश #संगठनसुदृढीकरण #शिक्षाक्षेत्र #क्रान्तिकारीनेतृत्व #नेतृत्वपरिवर्तन #शैक्षिकसुधार #कमरेडसमिति KIIT NEPALI STUDENT DEATH KIIT UNIVERSITY NEPAL INDIA RELATION Free Educational Consultancies' Organization Nepal News24television AWSAR PROGRAM DESTINATION USA AVILA UNIVERSITY ARIZONA #GraceInternationalGroup #19thAnniversary #ECAN #NepalEducation #DipendraSinghAiree #RamchandraPoudel #SugarikaKC #EducationAbroad #StudentSuccess #JupiterMedia

नेपाल निर्माण तथा सम्बद्ध श्रमिक संघ-काउन नवलपरासीको वर्क साईट मिटिंग सम्पन्न

  •  संवाददाता
  • २०८२ श्रावण २८, बुधबार २२:२३ प्रकाशित
    • अ-
    • अ
    • अ+

    सुनवल/ भदौ २८/ नेपाल निर्माण तथा सम्बद्ध श्रमिक संघ(काउन) जिल्ला कार्य समितिको आयोजनामा वर्क साईट मिटिंग तथा सामाजिक सुरक्षा सम्बन्धी सचेतना कार्यक्रम नवलपरासीको सुनवलमा सम्पन्न भएको छ ।

    कार्यक्रमको समुद्घाटन चरणमा धारणा राख्दै काउनका केन्द्रीय अध्यक्ष प्रदीप आचार्यले राज्यले असंगठित क्षेत्रका श्रमिकहरूकों असुरक्षित र जोखिमपूर्ण जीवनयापन र कार्यक्षेत्र सुरक्षाका निम्ति तत्काल निर्माण क्षेत्रमा संलग्न श्रमिकहरूलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गर्ने प्रक्रियामा लैजान सरकारलाई गम्भीर हुन आग्रह गर्नु भयो ।

    कार्यक्रममा काउन केन्द्रीय बरिष्ठ-उपाध्यक्ष ॐ प्रकाश चौधरी, काऊन प्रदेश अध्यक्ष बाबुरामराम चौधरी , काउन संस्थापक ज़िल्ला अध्यक्ष एवं वर्तमान केन्द्रीय उपाध्यक्ष धर्मदत्त चापागाई , ट्रेड यूनियन काँग्रेस नवलपरासी अध्यक्ष ज्ञानहारी अर्याल ,सुनवल नगरपालिकाका सब इंजिनियर रेशम प्रसाद शर्मा, ट्रेड यूनियन काँग्रेस प्रदेश सदस्य सुबिन्द्रनाथ कंवरयोगी, BWI नेपालका परियोजना प्रमुख सुजन कार्की लगायतले  श्रमिकका अधिकार र राज्यकोअपूर्ण भूमिकाको विषयमा भनाई राखेका थिए ।

    समाजशास्त्री / पत्रकार महासंघ परासीका पूर्व उपाध्यक्ष एवं निर्माण कंसल्टेंट नारायण सुबेदी, काँग्रेस क्षेत्रीय सचिब भरत पौडेल लगायतको उपस्थिति रहेको कार्यक्रमको औपचारिक स्वागत काऊन का प्रदेश उपाध्यक्ष ह्यापीनाथ कवरले गरेका थिए ।

    सामाजिक सुरक्षा कार्यालय, बुटवलका प्रतिनिधि खिम कार्कीले  सहभागी श्रमिक अगुवाहरूलाई सामाजिक सुरक्षा सम्बंधित अनुशिक्षणमार्फ़त प्रशिक्षण प्रदान गरेका थिए ।

    कार्यक्रममा निर्माण श्रमिकका रूपमा यो क्षेत्रमा लामो समय सम्म योगदान पुर्याएकोमा सुनवल ९ का ७० बर्श नजीक पुग्नु भएका लीलावल्लव खनाललाई दोसल्ला ओढ़ाई सम्मान गरीएको थियो ।

    श्रमिकहरूको संस्था काउन नवलपरासीका साचिब ग़म बहादूर गुरूंगद्वारा औपचारिक संचालन गरीएको कार्यक्रममां अध्यक्ष केशबनाथ कवरयोगीको अध्यक्षता एवं काउनका केन्द्रीय अध्यक्ष प्रदीप आचार्यको प्रमुख आतिथ्यतामां सम्पन्न भएको थियो ।

    Post Views: 718

    प्रकाशित मिति: २०८२ श्रावण २८, बुधबार २२:२३
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सांसद खनाल नवलपरासीका बिकट बस्तीका नागरिकका गुनासो सुन्दै गाऊँ-गाऊँ
    प्रदुषणको राजा-लुम्बिनी चीनी मिल:उठ्यो सरकारले चलाऊनु पर्ने माग
    दलित समुदायका प्रतीक-डा भिम राव अम्बेडकरको १३५औ जन्मजयन्ती परासीमा मनाइयो
    ताजा अपडेट
    • १. सांसद खनाल नवलपरासीका बिकट बस्तीका नागरिकका गुनासो सुन्दै गाऊँ-गाऊँ

    • २. प्रदुषणको राजा-लुम्बिनी चीनी मिल:उठ्यो सरकारले चलाऊनु पर्ने माग

    • ३. दलित समुदायका प्रतीक-डा भिम राव अम्बेडकरको १३५औ जन्मजयन्ती परासीमा मनाइयो

    • ४. सड़क दुर्घटनाका मृतक भट्टराईको परिवारलाई नवलपरासी सेवा समाज युएइको आर्थिक सहयोग

    • ५. माछापुच्छ्रे आइबी वर्ल्ड स्कुलमा उत्साहका साथ ‘ग्रेजुएशन डे’ सम्पन्न

    चर्चित
    • १. प्रदुषणको राजा-लुम्बिनी चीनी मिल:उठ्यो सरकारले चलाऊनु पर्ने माग

    • २. सांसद खनाल नवलपरासीका बिकट बस्तीका नागरिकका गुनासो सुन्दै गाऊँ-गाऊँ

    • ३. दलित समुदायका प्रतीक-डा भिम राव अम्बेडकरको १३५औ जन्मजयन्ती परासीमा मनाइयो

    • ४. सड़क दुर्घटनाका मृतक भट्टराईको परिवारलाई नवलपरासी सेवा समाज युएइको आर्थिक सहयोग

    हाम्रो बारेमा

    बिश्वबंधुत्त्व र मानवतालाई सर्वोपरि ठानी स्वदेश तथा विदेशमा कर्मशील रही उन्नत र प्रगतिशीलमार्गको जीवन-यात्रामा समर्पित सम्पूर्ण नेपालीलाई स्वतन्त्र, सत्य र निष्पक्ष समाचार  छिटो र अबिछिन्नरूपमा पहुँच पुर्याउन्ने हाम्रो प्रयास…

    सूचना विभाग दर्ता नं : ३९५७-०७९/८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Ramgram-3, Parasi, Nawalparasi

    Branch Office: Sunwal-1 Pioneer

    Phone : 9857045019

     

    हाम्रो टीम

    अध्यक्षः  साबित्री पौडेल

    सम्पादक:  नारायण सुबेदी

    सह सम्पादक: पुजा लम्साल

     

    संवाद्दताः दुर्गा न्यौपाने, भिमदेव भट्टराई

    सामाजिक संजाल

    © 2024 24NewsFire . All Rights Reserved.