• अर्थतन्त्र
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
  • खेलकुद
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • थप
    • फोटो ग्यालरी
    • भिडियो
×
☰
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • शिक्षा
    • प्रदेश
    • खेलकुद
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • थप
      • फोटो ग्यालरी
      • भिडियो

ट्रेण्डिङ :

    #JituNepal #JEducation #BrandAmbassador #StudyAbroad #NepaliStudents #EducationalConsultancy #Bhaktapur #StudyUK #StudyAustralia #SafeCounseling **#BirminghamCityUniversity #AgentMeetAndGreet #StudyInUK #JupiterMedia #DestinationUK #EducationConsultants #InternationalEducation #HigherStudies #StudyAbroad #NepaliStudents #Route2Uni #BCUNepal** #शैक्षिकपरामर्श #नेकपामाओवादीकेन्द्र #दोस्रोसम्मेलन #उपत्यकाविशेषप्रदेश #संगठनसुदृढीकरण #शिक्षाक्षेत्र #क्रान्तिकारीनेतृत्व #नेतृत्वपरिवर्तन #शैक्षिकसुधार #कमरेडसमिति KIIT NEPALI STUDENT DEATH KIIT UNIVERSITY NEPAL INDIA RELATION Free Educational Consultancies' Organization Nepal News24television AWSAR PROGRAM DESTINATION USA AVILA UNIVERSITY ARIZONA #GraceInternationalGroup #19thAnniversary #ECAN #NepalEducation #DipendraSinghAiree #RamchandraPoudel #SugarikaKC #EducationAbroad #StudentSuccess #JupiterMedia

नवलपरासी जिल्ला समन्वयले गर्यों गत आ.ब.मा सरकारी अड्डाले गरेको वार्षिक प्रगति समीक्षा

  •  संवाददाता
  • २०८२ भाद्र २३, सोमबार ०८:३४ प्रकाशित
    • अ-
    • अ
    • अ+

    नवलपरासी जिल्ला समन्वय समितिले गत आ ब ०८१/८२ मा ज़िल्लाका ७ स्थानीय तह र अन्य कार्यालयहरु द्वारा सम्पादित कार्य समेटी बार्षिक प्रगति समिक्षा कार्यक्रम आज परासी स्थित समन्वयको सभा हलमां सम्पन्न गरेको छ ।

    जिल्ला समन्वय समितिका प्रमुख भगौतीप्रसाद यादवको अध्यक्षता र सांसद एवं पूर्व कानून मन्त्री ध्रुवबहादुर प्रधानकोप्रमुख आतिथ्यमाकार्यक्रम आयोजना गरिएको हो । 

    कार्यक्रममा जिल्ला समन्वय समिति नवलपरासी, सात वटै पालिकाहरु र जिल्ला स्थित सरकारी एवं गैरसरकारीसंघसंस्थाहरुले गत आर्थिक बर्ष २०८१।०८२ को प्रगतिबारे कार्यालयको तर्फ़बाट प्रस्तुतिकरण गरेका छन् । 

    जिल्ला समन्वय समितिको तर्फबाट समन्वय अधिकारी ज्ञानुप्रसाद पनेरु, रामग्राम नगरपालिकाका प्रशासकीयअधिकृत खेमराज ढकाल, सुनवल नगरपालिकाका योजना शाखा प्रमुख पुरुषोत्तम ढकाल, बर्दघाट नगरपालिकाकायोजना शाखा प्रमुख पुस्कर काफ्ले, सरावल गाउँपालिकाका योजना शाखा प्रमुख इश्वरीप्रसाद खनाल, सुस्तागाउँपालिकाकाका प्रमुख प्रशासकीय अधिकृत हुमलाल भुषाल, पाल्हीनन्दन गाउँपालिकाका प्रशासन शाखा प्रमुखरामविलास यादव र प्रतापुर गाउँपालिकाका लेखा अधिकृत दिनानाथ ढकाल लगायतले प्रगति समिक्षा प्रस्तुत गर्नुभएको थियो। 

    कार्यक्रममा अन्य विषयगत कार्यालयहरु स्वास्थ्य, हुलाक, खानेपानी तथा सरसफाई, सडक पूर्वाधार विकास, जलश्रोत तथा सिंचाई डिभिजन कार्यालय, कृषि ज्ञान केन्द्र, पशु तथा भेटेनरी विज्ञ केन्द्र, डिभिजन वन, घरेलु तथा सानाउद्योग कार्यालय लगायत दजनौ विषयगत कार्यालयले प्रगतिबारे प्रस्तुतिकरण राखेका थिए । समन्वय प्रमुख यादवलेप्रगति समिक्षामा पालिकाहरुले गरेका केही असल अभ्यासको प्रसंशा गर्दै जिल्लामा फोहर व्यवस्थापनको कामएकीकृत ढंगले गर्न सुझाव समेत दिनु भएको छ । 

    कार्यक्रममा लुम्बिनी प्रदेशका पूर्व मन्त्री एवं प्रदेश सभा सदस्य खड्ग बस्नेत, लुम्बिनी प्रदेश सभा सदस्य बैजनाथजैसवाल, जसपा नवलपरासीका अध्यक्ष धरेन्द्र यादव, राष्ट्रिय स्वतन्त्र पार्टीका जिल्ला उपाध्यक्ष रवि पाण्डे लगायतलेबार्षिक समिक्षा कार्यक्रमको शुभकामना व्यक्त गर्नु भएको थियो । 

    जिल्ला समन्वय समिति नवलपरासीका उपप्रमुख रामदयाल तेलीको स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालनजिला समन्वय कि शाखा अधिकृत सुमिता मरासीनीले गर्नु भएको थियो। 

    Post Views: 304

    प्रकाशित मिति: २०८२ भाद्र २३, सोमबार ०८:३४
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    गण्डकी प्रदेशका २ वडा लुम्बिनी प्रदेशमा क़ायम गर्न माग
    सुनवलमा आधारभूत स्वास्थ्य सेवा केन्द्र नयाँ भवनको नगर प्रमुखद्वारा शिलान्यास
    बर्दघाटका वार्ड सचिब माथी हातपात: कर्मचारीद्वारा कार्यवाहीको माग
    ताजा अपडेट
    • १. योग-ध्यानसंगै वर्दघाटमा मनाईयो १२औँ अन्तर्राष्ट्रिय योग दिवस

    • २. नवलपरासी प्रहरी तस्करी विरुद्ध आक्रामक : करिब २७ लाख रुपैयाँ बराबरका अवैध सामान बरामद

    • ३. गण्डकी प्रदेशका २ वडा लुम्बिनी प्रदेशमा क़ायम गर्न माग

    • ४. सुनवलमा आधारभूत स्वास्थ्य सेवा केन्द्र नयाँ भवनको नगर प्रमुखद्वारा शिलान्यास

    • ५. बर्दघाटका वार्ड सचिब माथी हातपात: कर्मचारीद्वारा कार्यवाहीको माग

    चर्चित
    • १. गण्डकी प्रदेशका २ वडा लुम्बिनी प्रदेशमा क़ायम गर्न माग

    • २. सुनवलमा आधारभूत स्वास्थ्य सेवा केन्द्र नयाँ भवनको नगर प्रमुखद्वारा शिलान्यास

    • ३. नवलपरासी प्रहरी तस्करी विरुद्ध आक्रामक : करिब २७ लाख रुपैयाँ बराबरका अवैध सामान बरामद

    • ४. योग-ध्यानसंगै वर्दघाटमा मनाईयो १२औँ अन्तर्राष्ट्रिय योग दिवस

    हाम्रो बारेमा

    बिश्वबंधुत्त्व र मानवतालाई सर्वोपरि ठानी स्वदेश तथा विदेशमा कर्मशील रही उन्नत र प्रगतिशीलमार्गको जीवन-यात्रामा समर्पित सम्पूर्ण नेपालीलाई स्वतन्त्र, सत्य र निष्पक्ष समाचार  छिटो र अबिछिन्नरूपमा पहुँच पुर्याउन्ने हाम्रो प्रयास…

    सूचना विभाग दर्ता नं : ३९५७-०७९/८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Ramgram-3, Parasi, Nawalparasi

    Branch Office: Sunwal-1 Pioneer

    Phone : 9857045019

     

    हाम्रो टीम

    अध्यक्षः  साबित्री पौडेल

    सम्पादक:  नारायण सुबेदी

    सह सम्पादक: पुजा लम्साल

     

    संवाद्दताः दुर्गा न्यौपाने, भिमदेव भट्टराई

    सामाजिक संजाल

    © 2024 24NewsFire . All Rights Reserved.