• अर्थतन्त्र
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
  • खेलकुद
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • थप
    • फोटो ग्यालरी
    • भिडियो
×
☰
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • शिक्षा
    • प्रदेश
    • खेलकुद
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • थप
      • फोटो ग्यालरी
      • भिडियो

ट्रेण्डिङ :

    #JituNepal #JEducation #BrandAmbassador #StudyAbroad #NepaliStudents #EducationalConsultancy #Bhaktapur #StudyUK #StudyAustralia #SafeCounseling **#BirminghamCityUniversity #AgentMeetAndGreet #StudyInUK #JupiterMedia #DestinationUK #EducationConsultants #InternationalEducation #HigherStudies #StudyAbroad #NepaliStudents #Route2Uni #BCUNepal** #शैक्षिकपरामर्श #नेकपामाओवादीकेन्द्र #दोस्रोसम्मेलन #उपत्यकाविशेषप्रदेश #संगठनसुदृढीकरण #शिक्षाक्षेत्र #क्रान्तिकारीनेतृत्व #नेतृत्वपरिवर्तन #शैक्षिकसुधार #कमरेडसमिति KIIT NEPALI STUDENT DEATH KIIT UNIVERSITY NEPAL INDIA RELATION Free Educational Consultancies' Organization Nepal News24television AWSAR PROGRAM DESTINATION USA AVILA UNIVERSITY ARIZONA #GraceInternationalGroup #19thAnniversary #ECAN #NepalEducation #DipendraSinghAiree #RamchandraPoudel #SugarikaKC #EducationAbroad #StudentSuccess #JupiterMedia

काठमाडौं उपत्यकाका विद्यालय र तुलसी फाउन्डेसनमा ईजरायाली स्वयंसेवी अभियान

  •  संवाददाता
  • २०८२ आश्विन २, बिहीबार १६:४८ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौं – नेपालस्थित इजरायल दूतावासको पहलमाइजरायली गैरसरकारी संस्था हिरोज फर लाइफ ले दुई सातासम्म काठमाडौं उपत्यकाका विद्यालय र ललितपुरको तुलसी फाउन्डेसनमा स्वयंसेवी कार्यक्रम सम्पन्न गरेको छ । यसमा ६८ जना ईजरायाली स्वयंसेवकले सहभागिता जनाए ।

    स्वयंसेवक टोलीलाई ३४–३४ जनाका दुई समूहमा विभाजन गरी आठवटा सरकारी तथा सामुदायिक विद्यालयमा कार्य गरिएको थियो । यस वर्ष तीन नयाँ विद्यालय थपिँदै कार्यक्रमको दायरा अझ विस्तार भएको छ । कार्यक्रममा अक्टोबर ७ को हमास आतंकी आक्रमणमा ज्यान गुमाएका फर्स्ट सर्जेन्ट अमित मोस्ट र अन्नपूर्ण क्षेत्रमा यात्राक्रममै ज्यान गुमाएकी तामार अरिएलको स्मरण गरिएको थियो ।

    यस पहलको मुख्य उद्देश्य दुईवटा क्षेत्रमा केन्द्रित थियो – विद्यार्थीलाई सिर्जनात्मक सोचमा प्रोत्साहन गर्ने रमाइलो गतिविधि सञ्चालन गर्ने, र विद्यालय मर्मत–सम्भारसहित रंगरोगन तथा चित्रकलात्मक भित्तेचित्र तयार गर्ने । हिरोज फर लाइफ हरेक वर्ष नयाँ स्वयंसेवकसहित उही विद्यालय फर्कने गर्दछ, जसले निरन्तरता र दीर्घकालीन प्रभाव सुनिश्चित गर्छ, साथै नयाँ विद्यालयलाई पनि कार्यक्रममा समेट्छ ।

    विद्यालयबाहेक, स्वयंसेवकहरूले एक दिन ललितपुरस्थित तुलसी फाउन्डेसनमा बिताए । ईजरायलमा कार्यानुभव प्राप्त गरेकी सरु सुवेदीको नेतृत्वमा रहेको संस्थामा रहेका बालबालिकासँग समय बिताउँदै स्वयंसेवकहरूले रंगरोगन र मर्मतसम्भारमा सहयोग गरे ।

    नेपालका लागि ईजरायलका राजदूत शमुलिक एरी बासले स्वयंसेवकहरूको मनोयोगपूर्ण योगदानप्रति प्रशंसा व्यक्त गर्दै भने, “नेपाललाई सहयोग गर्न ईजरायलसधैं तयार रहनेछ । साथीलाई दिने सहयोग हाम्रो लागि अझ मूल्यवान् हुन्छ ।”

    सन् २०१७ देखि नेपालमा सक्रिय हिरोज फर लाइफ हाल १८ वटा देशमा स्वयंसेवा कार्यक्रम सञ्चालन गर्दै आएको छ । ईजरायलका सैनिकहरूले आफ्नो सेवा पश्चात यात्राक्रम रोकेर स्थानीय समुदायलाई योगदान दिने यस कार्यले नेपाल– ईजरायलबीचको मित्रता र मानवीय सम्बन्धलाई अझ मजबुत बनाएको छ ।

    Post Views: 525

    प्रकाशित मिति: २०८२ आश्विन २, बिहीबार १६:४८
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    काठमाडौंमा स्टडी कनेक्ट नेपालको विशेष जानकारीमूलक सत्र : फ्रान्समा एआई र डेटा साइन्स अध्ययनका अवसरहरू
    ग्लोबल एजुकेशन मोबिलिटी र वर्तमान चुनौतीहरूबारे ECAN को आधिकारिक धारणा
    पाकिस्तान–नेपाल मैत्री टी–२० क्रिकेट प्रतियोगिता २०२६ सम्पन्न, बालुवाटार क्रिकेट एकेडेमी च्याम्पियन
    ताजा अपडेट
    • १. Machhapuchchhre IB World Schoolका विद्यार्थीहरूद्वारा ‘दाँतको डोब’ नाटक सफलतापूर्वक मञ्चन

    • २. भविष्यका कर्णधारलाई सम्मान : भी.एस. निकेतनमा दीक्षान्त तथा विदाइ कार्यक्रम

    • ३. साकुरा स्कूलमा खाना महोत्सव-०८२ एव वार्षिक पुरस्कार वितरण सम्पन्न

    • ४. UWE Bristol को एजेन्ट्स कन्फरेन्स, AI–आधारित प्रस्तुति र अन्तरक्रियात्मक सत्र आयोजना

    • ५. सहज मलखाद्य आपूर्ति अवस्था बारे साँसद गुप्ताले देखाए चासो

    चर्चित
    • १. सहज मलखाद्य आपूर्ति अवस्था बारे साँसद गुप्ताले देखाए चासो

    • २. साकुरा स्कूलमा खाना महोत्सव-०८२ एव वार्षिक पुरस्कार वितरण सम्पन्न

    • ३. कुमुदिनीमा कक्षा ८ र १० लक्षित उत्प्रेरणा कार्यक्रम सञ्चालन

    • ४. कुमुदिनीमा कक्षा ८ र १० लक्षित सामाजिक बिषयमा उत्तर लेखन शिप बिकास तालिम सञ्चालन

    • ५. वाइडनर विश्वविद्यालयसँग कन्सल्टेन्ट्स इन्फर्मेशन सेसन सम्पन्न

    हाम्रो बारेमा

    बिश्वबंधुत्त्व र मानवतालाई सर्वोपरि ठानी स्वदेश तथा विदेशमा कर्मशील रही उन्नत र प्रगतिशीलमार्गको जीवन-यात्रामा समर्पित सम्पूर्ण नेपालीलाई स्वतन्त्र, सत्य र निष्पक्ष समाचार  छिटो र अबिछिन्नरूपमा पहुँच पुर्याउन्ने हाम्रो प्रयास…

    सूचना विभाग दर्ता नं : ३९५७-०७९/८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Ramgram-3, Parasi, Nawalparasi

    Branch Office: Sunwal-1 Pioneer

    Phone : 9857045019

     

    हाम्रो टीम

    अध्यक्षः  साबित्री पौडेल

    सम्पादक:  नारायण सुबेदी

    सह सम्पादक: पुजा लम्साल

     

    संवाद्दताः दुर्गा न्यौपाने, भिमदेव भट्टराई

    सामाजिक संजाल

    © 2024 24NewsFire . All Rights Reserved.