३१ भदौ २०८३, बुधबार

मधेशका मुख्यमन्त्री सोनारले आज विश्वासको मत लिने

मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्र (सोनल) प्रसाद सोनारले आज विश्वासको मत लिने भएका छन् ।

असोज ३० गते मुख्यमन्त्रीमा नियुक्त भएका सोनलले झण्डै एक महिनापश्चात विश्वासको मत लिन लागेका हुन । सोमबार मधेश प्रदेशसभामा आधिकारिक पत्र पठाएर विश्वासको मत लिन व्यवस्था मिलाई दिन उनले आग्रह गरेका थिए।

मुख्यमन्त्री सोनारले नेपालको संविधानको धारा १६८ को उपधारा (४) बमोजिम विश्वासको मत लिन लागेका हुन् । सरकारलाई विश्वासको मत कायम राख्न ५४ सिट आवश्यक छ

- Advertisement -

अरू समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -

ताजा समाचार