• अर्थतन्त्र
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
  • खेलकुद
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • थप
    • फोटो ग्यालरी
    • भिडियो
×
☰
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • शिक्षा
    • प्रदेश
    • खेलकुद
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • थप
      • फोटो ग्यालरी
      • भिडियो

ट्रेण्डिङ :

    #JituNepal #JEducation #BrandAmbassador #StudyAbroad #NepaliStudents #EducationalConsultancy #Bhaktapur #StudyUK #StudyAustralia #SafeCounseling **#BirminghamCityUniversity #AgentMeetAndGreet #StudyInUK #JupiterMedia #DestinationUK #EducationConsultants #InternationalEducation #HigherStudies #StudyAbroad #NepaliStudents #Route2Uni #BCUNepal** #शैक्षिकपरामर्श #नेकपामाओवादीकेन्द्र #दोस्रोसम्मेलन #उपत्यकाविशेषप्रदेश #संगठनसुदृढीकरण #शिक्षाक्षेत्र #क्रान्तिकारीनेतृत्व #नेतृत्वपरिवर्तन #शैक्षिकसुधार #कमरेडसमिति KIIT NEPALI STUDENT DEATH KIIT UNIVERSITY NEPAL INDIA RELATION Free Educational Consultancies' Organization Nepal News24television AWSAR PROGRAM DESTINATION USA AVILA UNIVERSITY ARIZONA #GraceInternationalGroup #19thAnniversary #ECAN #NepalEducation #DipendraSinghAiree #RamchandraPoudel #SugarikaKC #EducationAbroad #StudentSuccess #JupiterMedia

विनायक सुधा निकेतन सेकन्डरी स्कूलका कक्षा ११ का नयाँ विद्यार्थीहरूलाई स्वागत कार्यक्रम सम्पन्न

  •  संवाददाता
  • २०८२ मंसिर २२, आईतवार १८:४१ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौं, पुस २२— तिनकुने, काठमाडौंस्थित विनायक सुधा (V.S.) निकेतन सेकन्डरी स्कूलमा कक्षा ११ (साइन्स तथा म्यानेजमेन्ट) का नयाँ विद्यार्थीहरूको स्वागतार्थ “Welcome Program – 2082” आज भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रम स्कूलकी अध्यक्ष उर्मिला पोखरेल सहित संस्थागत नेतृत्व टोलीको उपस्थितिमा सम्पन्न भयो।

    कार्यक्रमको औपचारिक उद्घाटन स्कूलकी अध्यक्ष उर्मिला पोखरेलबाट दियो बालेर गरिएको थियो। त्यसपछि राष्ट्रिय गानपछि स्कूलका प्रिन्सिपल रञ्जित पण्डितले स्वागत सम्बोधन गर्दै नयाँ शैक्षिक यात्रा सुरु गर्ने सबै विद्यार्थीलाई शुभकामना व्यक्त गरे।

    कलेज म्यानेजर श्रीमती बिजया प्रधानले स्वागत मन्तव्य दिँदै विद्यार्थीलाई अवसर र जिम्मेवारी सँगै अघि बढ्न प्रेरित गरिन्। त्यस्तै संस्थापक निर्देशक डा. बाबिन पोखरेलले प्रेरणादायी सम्बोधन गर्दै युवाहरूलाई लक्ष्यप्रति प्रतिबद्ध र अनुशासित रहन सुझाव दिए।

    कार्यक्रमको दोस्रो चरण साँगीतिक, नृत्यात्मक तथा सांस्कृतिक प्रस्तुतीमा केन्द्रित थियो। विद्यार्थीहरूले ‘पछिम पूर्वा घर’, ‘राम सैली (रिमिक्स)’, ‘काफ्ले (रिमिक्स)’, ‘सधैं सधैं’, ‘मेरसिडिज बेन्ज’, ‘चान्बा ओइ चान्बा’ लगायतका लोकप्रिय गीतमा नृत्य तथा गीत प्रस्तुत गरे। अन्त्यतिर ‘Astitwa Band’ को प्रस्तुतीले कार्यक्रमलाई अझै आकर्षक बनाएको थियो।

    उप–प्रिन्सिपल श्रीमती बन्दना लामाले कार्यक्रम सफल पार्न सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गर्दै कार्यक्रमको आधिकारिक समापन घोषणा गरिन्। करिब १ घण्टा ३० मिनेट लामो कार्यक्रम उत्साह, कला, आत्मविश्वास र प्रतिभा प्रदर्शनले भरिपूर्ण रहेको थियो।

    Post Views: 58

    प्रकाशित मिति: २०८२ मंसिर २२, आईतवार १८:४१
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    BBA विद्यार्थीहरूलाई दीक्षान्त र सम्मानसहित विदाइ गर्दै V.S. Niketan College
    दशौँ देवदह महोत्सव : विद्यार्थीलक्षित कार्यक्रमबारे शिक्षकसंग अन्तरक्रिया
    बिज एजुकेशनको ब्रान्ड एम्बेसडरमा क्रिकेटर धामी
    ताजा अपडेट
    • १. BBA विद्यार्थीहरूलाई दीक्षान्त र सम्मानसहित विदाइ गर्दै V.S. Niketan College

    • २. दशौँ देवदह महोत्सव : विद्यार्थीलक्षित कार्यक्रमबारे शिक्षकसंग अन्तरक्रिया

    • ३. बिज एजुकेशनको ब्रान्ड एम्बेसडरमा क्रिकेटर धामी

    • ४. आईटी करिअर मेला भ्रमण गर्न साउथ सिटी कलेजको विद्यार्थीलाई आह्वान

    • ५. ललितपुर महानगरपालिकाको १०७औँ स्थापना दिवसमा माछापुच्छ्रे वर्ल्ड स्कुल सम्मानित

    चर्चित
    • १. नवलपरासी सिमामा ठुलो मात्रामा अवैध कफी-दाना वरामद

    • २. BBA विद्यार्थीहरूलाई दीक्षान्त र सम्मानसहित विदाइ गर्दै V.S. Niketan College

    • ३. एजुकेशन एक्सीलेन्स एक्जिबिशन–२०२५ भव्य रूपमा सम्पन्न

    • ४. आईटी करिअर मेला भ्रमण गर्न साउथ सिटी कलेजको विद्यार्थीलाई आह्वान

    • ५. ललितपुर महानगरपालिकाको १०७औँ स्थापना दिवसमा माछापुच्छ्रे वर्ल्ड स्कुल सम्मानित

    हाम्रो बारेमा

    बिश्वबंधुत्त्व र मानवतालाई सर्वोपरि ठानी स्वदेश तथा विदेशमा कर्मशील रही उन्नत र प्रगतिशीलमार्गको जीवन-यात्रामा समर्पित सम्पूर्ण नेपालीलाई स्वतन्त्र, सत्य र निष्पक्ष समाचार  छिटो र अबिछिन्नरूपमा पहुँच पुर्याउन्ने हाम्रो प्रयास…

    सूचना विभाग दर्ता नं : ३९५७-०७९/८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Ramgram-3, Parasi, Nawalparasi

    Branch Office: Sunwal-1 Pioneer

    Phone : 9857045019

     

    हाम्रो टीम

    अध्यक्षः  साबित्री पौडेल

    सम्पादक:  नारायण सुबेदी

    सह सम्पादक:  पुजा लम्साल

    संवाद्दताः भिमदेव भट्टराई, दिपक कुमार मिश्र

    सामाजिक संजाल

    © 2024 24NewsFire . All Rights Reserved.