• अर्थतन्त्र
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
  • खेलकुद
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • थप
    • फोटो ग्यालरी
    • भिडियो
×
☰
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • शिक्षा
    • प्रदेश
    • खेलकुद
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • थप
      • फोटो ग्यालरी
      • भिडियो

ट्रेण्डिङ :

    #JituNepal #JEducation #BrandAmbassador #StudyAbroad #NepaliStudents #EducationalConsultancy #Bhaktapur #StudyUK #StudyAustralia #SafeCounseling **#BirminghamCityUniversity #AgentMeetAndGreet #StudyInUK #JupiterMedia #DestinationUK #EducationConsultants #InternationalEducation #HigherStudies #StudyAbroad #NepaliStudents #Route2Uni #BCUNepal** #शैक्षिकपरामर्श #नेकपामाओवादीकेन्द्र #दोस्रोसम्मेलन #उपत्यकाविशेषप्रदेश #संगठनसुदृढीकरण #शिक्षाक्षेत्र #क्रान्तिकारीनेतृत्व #नेतृत्वपरिवर्तन #शैक्षिकसुधार #कमरेडसमिति KIIT NEPALI STUDENT DEATH KIIT UNIVERSITY NEPAL INDIA RELATION Free Educational Consultancies' Organization Nepal News24television AWSAR PROGRAM DESTINATION USA AVILA UNIVERSITY ARIZONA #GraceInternationalGroup #19thAnniversary #ECAN #NepalEducation #DipendraSinghAiree #RamchandraPoudel #SugarikaKC #EducationAbroad #StudentSuccess #JupiterMedia

शैक्षिक वर्षको सुरुवातसँगै महाकवि देवकोटा क्याम्पसमा स्वागत कार्यक्रम

  •  Durga Nyaupane
  • २०८२ पुष ९, बुधबार १५:०२ प्रकाशित
    • अ-
    • अ
    • अ+

      नवलपरासीको अग्रणी शैक्षिक संस्थाको परिचय बोकेको सुनवलस्थित महाकवि देवकोटा क्याम्पसमा बीबीएस प्रथम वर्षका नव–आगन्तुक विद्यार्थीहरूलाई सोमबार एक कार्यक्रमक बिच स्वागत गरिएको छ।
    क्याम्पस अध्यक्ष कृष्णप्रसाद लामिछाने प्रमुख अतिथि रहनु भएको कार्यक्रममा क्याम्पस सञ्चालक समितिका सदस्य–सचिव नारायणप्रसाद ढकाल, शिक्षक सुलोचना अर्याल, सहायक क्याम्पस प्रमुख प्रकाश जि सी, मानविकी सङ्कायका प्रमुख बाबिन शर्मा सापकोटा, ब्याबस्थापन संकाय प्रमुख भीमलाल ढकाल, BBA र MBS का संयोजक विकास राना र BICTE कार्यक्रमका संयोजक अविनाश क्षेत्री लगायतको गरिमामयउपस्थिति रहेको थियो।
    स्वागत समारोहमा विद्यार्थीहरूले नृत्य, गीत तथा कविता वाचन प्रस्तुत गरेका थिए।
    बीबीएस द्वितीय वर्षका विद्यार्थीहरूले क्याम्पसको शैक्षिक प्रणाली, परीक्षा पद्धति तथा विद्यार्थी जीवनका अनुभवहरू प्रथम वर्षका विद्यार्थीहरूसँग साटासाट गरेका थिए।
    कार्यक्रमको समापन गर्दै बीबीएस द्वितीय वर्षकी छात्रा अध्यक्ष अर्यालले नयाँ विद्यार्थीहरूलाई आवश्यक पर्ने जुनसुकै सहयोग र मार्गदर्शनका लागि आफूहरू सधैं तत्पर रहने प्रतिबद्धता व्यक्त गर्नुभयो।
    बीबीएस द्वितीय वर्षकी विद्यार्थी सविना भण्डारीको स्वागत मन्तव्य रहेको उक्त कार्यक्रममा दुर्गा न्यौपाने, मनीषा ज्ञवाली र महेन्द्र केसीले संयुक्त रूपमा कार्यक्रमको सहजीकरण गरेका थिए ।

    Post Views: 325

    प्रकाशित मिति: २०८२ पुष ९, बुधबार १५:०२
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    श्रीलङ्काली दूतावासद्वारा अन्तर्राष्ट्रिय चिया दिवस भव्यताका साथ सम्पन्न: ‘सलोन चिया’को विरासत १५९ वर्ष पुग्यो
    नवलपरासी बन्यो प्रदेशकै पहिलो “खोप सुनिश्चितता तथा दिगोपना जिल्ला”
    सुनवल नगरपालिका मेयर र शिक्षाका हाकिम बिचको अधिकारक्षेत्र बिवाद उत्कर्षमा
    ताजा अपडेट
    • १. रोटरी क्लब-अफ बालाजुद्वारा युवालाई प्रेरणामूलक कार्यशाला सम्पन्न

    • २. नेपाल मोबाइल व्यवसायी संघ नवलपरासी अधिबेशन: अध्यक्षमा श्याम खत्री

    • ३. काउन-नवलपरासीको अध्यक्षमा गूरुग र काउन-सुनवल नगर अध्यक्षमा चौधरी निर्वाचित

    • ४. श्रीलङ्काली दूतावासद्वारा अन्तर्राष्ट्रिय चिया दिवस भव्यताका साथ सम्पन्न: ‘सलोन चिया’को विरासत १५९ वर्ष पुग्यो

    • ५. हब इन्टरनेशनलले जेठ १० गते ‘ग्रान्ड मल्टि-डेस्टिनेशन एजुकेशन फेयर’ आयोजना गर्दै, १०० प्रतिशतसम्म छात्रवृत्तिको अवसर

    चर्चित
    • १. काउन-नवलपरासीको अध्यक्षमा गूरुग र काउन-सुनवल नगर अध्यक्षमा चौधरी निर्वाचित

    • २. नेपाल मोबाइल व्यवसायी संघ नवलपरासी अधिबेशन: अध्यक्षमा श्याम खत्री

    • ३. रोटरी क्लब-अफ बालाजुद्वारा युवालाई प्रेरणामूलक कार्यशाला सम्पन्न

    • ४. श्रीलङ्काली दूतावासद्वारा अन्तर्राष्ट्रिय चिया दिवस भव्यताका साथ सम्पन्न: ‘सलोन चिया’को विरासत १५९ वर्ष पुग्यो

    • ५. हब इन्टरनेशनलले जेठ १० गते ‘ग्रान्ड मल्टि-डेस्टिनेशन एजुकेशन फेयर’ आयोजना गर्दै, १०० प्रतिशतसम्म छात्रवृत्तिको अवसर

    हाम्रो बारेमा

    बिश्वबंधुत्त्व र मानवतालाई सर्वोपरि ठानी स्वदेश तथा विदेशमा कर्मशील रही उन्नत र प्रगतिशीलमार्गको जीवन-यात्रामा समर्पित सम्पूर्ण नेपालीलाई स्वतन्त्र, सत्य र निष्पक्ष समाचार  छिटो र अबिछिन्नरूपमा पहुँच पुर्याउन्ने हाम्रो प्रयास…

    सूचना विभाग दर्ता नं : ३९५७-०७९/८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Ramgram-3, Parasi, Nawalparasi

    Branch Office: Sunwal-1 Pioneer

    Phone : 9857045019

     

    हाम्रो टीम

    अध्यक्षः  साबित्री पौडेल

    सम्पादक:  नारायण सुबेदी

    सह सम्पादक: पुजा लम्साल

     

    संवाद्दताः दुर्गा न्यौपाने, भिमदेव भट्टराई

    सामाजिक संजाल

    © 2024 24NewsFire . All Rights Reserved.