• अर्थतन्त्र
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
  • खेलकुद
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • थप
    • फोटो ग्यालरी
    • भिडियो
×
☰
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • शिक्षा
    • प्रदेश
    • खेलकुद
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • थप
      • फोटो ग्यालरी
      • भिडियो

ट्रेण्डिङ :

    #JituNepal #JEducation #BrandAmbassador #StudyAbroad #NepaliStudents #EducationalConsultancy #Bhaktapur #StudyUK #StudyAustralia #SafeCounseling **#BirminghamCityUniversity #AgentMeetAndGreet #StudyInUK #JupiterMedia #DestinationUK #EducationConsultants #InternationalEducation #HigherStudies #StudyAbroad #NepaliStudents #Route2Uni #BCUNepal** #शैक्षिकपरामर्श #नेकपामाओवादीकेन्द्र #दोस्रोसम्मेलन #उपत्यकाविशेषप्रदेश #संगठनसुदृढीकरण #शिक्षाक्षेत्र #क्रान्तिकारीनेतृत्व #नेतृत्वपरिवर्तन #शैक्षिकसुधार #कमरेडसमिति KIIT NEPALI STUDENT DEATH KIIT UNIVERSITY NEPAL INDIA RELATION Free Educational Consultancies' Organization Nepal News24television AWSAR PROGRAM DESTINATION USA AVILA UNIVERSITY ARIZONA #GraceInternationalGroup #19thAnniversary #ECAN #NepalEducation #DipendraSinghAiree #RamchandraPoudel #SugarikaKC #EducationAbroad #StudentSuccess #JupiterMedia

ICCC द्वारा ‘स्टडी इन अस्ट्रेलिया’ विशेष काउन्सेलिङ सत्र सम्पन्न, आगामी कार्यक्रम र विशेष अफरको घोषणा

  •  संवाददाता
  • २०८२ पुष २०, आईतवार १८:०८ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौं — करियर ICCC ले अस्ट्रेलियामा उच्च शिक्षा हासिल गर्न चाहने विद्यार्थीहरूलाई लक्षित गर्दै ‘स्टडी इन अस्ट्रेलिया : एक्सपर्ट काउन्सेलिङ सेसन’ सफलतापूर्वक सम्पन्न गरेको छ। उक्त कार्यक्रम जनवरी ४, २०२६ मा ICCC पुतलीसडक र जनवरी ५, २०२६ मा ICCC चाबहिल मा आयोजना गरिएको थियो।

    कार्यक्रमको मध्यभागमा अस्ट्रेलियाका लागि शैक्षिक परामर्शदाता श्रिजना बेलबासे ले अस्ट्रेलियामा अध्ययन गर्ने सम्पूर्ण प्रक्रियाबारे विस्तृत जानकारी प्रस्तुत गरिन्। उनले कोर्स तथा विश्वविद्यालय छनोट, भर्ना प्रक्रिया, आर्थिक कागजात तयारी, भिसा प्रक्रिया तथा अध्ययनपछिको रोजगारी अवसरबारे स्पष्ट रूपमा जानकारी दिँदै विद्यार्थीले सही योजना र तथ्यमा आधारित निर्णय लिनुपर्नेमा जोड दिइन्।

    कार्यक्रममा ICCC का अध्यक्ष राम खड्का ले संस्थाले विद्यार्थीहरूलाई बहु–गन्तव्य (मल्टी डेस्टिनेशन) अध्ययनसम्बन्धी जानकारी प्रदान गर्न प्राथमिकता दिएको बताए। उनले एकै देशमा सीमित नभई विभिन्न देशका शैक्षिक अवसरहरूको तुलनात्मक जानकारी दिएर विद्यार्थीको दीर्घकालीन शैक्षिक तथा करियर लक्ष्यअनुसार मार्गदर्शन गर्नु ICCC को उद्देश्य रहेको स्पष्ट पारे।

    उक्त काउन्सेलिङ सत्रमा अस्ट्रेलियामा अध्ययन गर्न इच्छुक धेरै विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

    ICCC स्टडी फेयर जनवरी ११ मा  आयोजना हुने, आकर्षक पुरस्कार र विशेष अफरको व्यवस्था

    करियर ICCC ले विदेश अध्ययनमा रुचि राख्ने विद्यार्थीहरूका लागि ‘ICCC स्टडी फेयर’ आयोजना गर्ने घोषणा गरेको छ। उक्त स्टडी फेयर आइतबार, जनवरी ११ मा बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म, ICCC पुतलीसडकस्थित पुतलीहब बिल्डिङ (तेस्रो तला) मा सम्पन्न हुने जनाइएको छ।

    स्टडी फेयरमा सहभागी विद्यार्थीहरूका लागि आकर्षक पुरस्कार तथा विशेष अफरहरू उपलब्ध गराइने ICCC ले जनाएको छ। कार्यक्रमअन्तर्गत आईफोन १७ प्रो म्याक्स (२ जना लक्की ड्र विजेता), म्याकबुक प्रो १६ इन्च (१ जना लक्की ड्र विजेता) र पहिलो भिसा प्राप्त गर्ने विद्यार्थीका लागि फ्लाइट टिकट प्रदान गरिनेछ।

    त्यसैगरी, विदेश अध्ययनबारे जानकारी गराइ ICCC स्टडी फेयर को बारेमा ३ जना उत्कृष्ट टिकटक कन्टेट क्रीयटर लाई लागि नगद पुरस्कार ५,००० रुपैयाँ प्रदान गरिने व्यवस्था गरिएको छ। साथै, कार्यक्रममा सहभागी सबै विद्यार्थीहरूलाई IELTS र PTE तयारी कक्षामा ५० प्रतिशत छुट दिइनेछ भने वाक–इन विद्यार्थीहरूका लागि प्रोसेसिङ शुल्क पूर्ण रूपमा निःशुल्क रहने ICCC ले जानकारी दिएको छ।

    करियर ICCC का अनुसार, स्टडी फेयरमा अस्ट्रेलिया, क्यानडा, युके, अमेरिका तथा युरोपका विभिन्न अध्ययन गन्तव्यबारे निःशुल्क काउन्सेलिङ, प्रोफाइल एसेस्मेन्ट, स्कलरसिप तथा भिसा गाइडन्स प्रदान गरिनेछ।

    विद्यार्थीहरूलाई एकै स्थानमा विश्वसनीय, पारदर्शी र बहु–गन्तव्य अध्ययन जानकारी उपलब्ध गराउने उद्देश्यले स्टडी फेयर आयोजना गरिएको ICCC ले जनाएको छ। आयोजकका अनुसार, कार्यक्रम विद्यार्थीहरूका लागि अवसर, जानकारी र पुरस्कार एकैसाथ प्राप्त गर्ने उत्कृष्ट प्लेटफर्म बन्ने अपेक्षा गरिएको छ।

    Post Views: 71

    प्रकाशित मिति: २०८२ पुष २०, आईतवार १८:०८
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भी.एस. निकेतन माध्यमिक विद्यालयले आयोजना गर्यो ट्यालेन्ट हन्ट २०८२
    पाकिस्तान–नेपाल मैत्री टी–२० क्रिकेट प्रतियोगिता २०२६ सम्पन्न, बालुवाटार क्रिकेट एकेडेमी च्याम्पियन
    मच्छापुच्छ्रे IB वर्ल्ड स्कूल, कुसुन्तीमा कक्षा २ को क्लास डे कार्यक्रम २०८२ सम्पन्न
    ताजा अपडेट
    • १. भी.एस. निकेतन माध्यमिक विद्यालयले आयोजना गर्यो ट्यालेन्ट हन्ट २०८२

    • २. पाकिस्तान–नेपाल मैत्री टी–२० क्रिकेट प्रतियोगिता २०२६ सम्पन्न, बालुवाटार क्रिकेट एकेडेमी च्याम्पियन

    • ३. मच्छापुच्छ्रे IB वर्ल्ड स्कूल, कुसुन्तीमा कक्षा २ को क्लास डे कार्यक्रम २०८२ सम्पन्न

    • ४. ‘ठेकी’ चुनाव चिन्हसहित पत्रकारिताबाट राजनीतिमा, सुशासन र युवामुखी एजेण्डाको दाबी

    • ५. राष्ट्रिय भूमि अधिकार मञ्च नवलपरासीद्वारा उम्मेदवार विनोद चौधरीलाई दियो ध्यानाकर्षणपत्र

    चर्चित
    • १. राष्ट्रिय भूमि अधिकार मञ्च नवलपरासीद्वारा उम्मेदवार विनोद चौधरीलाई दियो ध्यानाकर्षणपत्र

    • २. ‘ठेकी’ चुनाव चिन्हसहित पत्रकारिताबाट राजनीतिमा, सुशासन र युवामुखी एजेण्डाको दाबी

    • ३. मच्छापुच्छ्रे IB वर्ल्ड स्कूल, कुसुन्तीमा कक्षा २ को क्लास डे कार्यक्रम २०८२ सम्पन्न

    • ४. पाकिस्तान–नेपाल मैत्री टी–२० क्रिकेट प्रतियोगिता २०२६ सम्पन्न, बालुवाटार क्रिकेट एकेडेमी च्याम्पियन

    • ५. भी.एस. निकेतन माध्यमिक विद्यालयले आयोजना गर्यो ट्यालेन्ट हन्ट २०८२

    हाम्रो बारेमा

    बिश्वबंधुत्त्व र मानवतालाई सर्वोपरि ठानी स्वदेश तथा विदेशमा कर्मशील रही उन्नत र प्रगतिशीलमार्गको जीवन-यात्रामा समर्पित सम्पूर्ण नेपालीलाई स्वतन्त्र, सत्य र निष्पक्ष समाचार  छिटो र अबिछिन्नरूपमा पहुँच पुर्याउन्ने हाम्रो प्रयास…

    सूचना विभाग दर्ता नं : ३९५७-०७९/८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Ramgram-3, Parasi, Nawalparasi

    Branch Office: Sunwal-1 Pioneer

    Phone : 9857045019

     

    हाम्रो टीम

    अध्यक्षः  साबित्री पौडेल

    सम्पादक:  नारायण सुबेदी

    सह सम्पादक: पुजा लम्साल

     

    संवाद्दताः दुर्गा न्यौपाने, भिमदेव भट्टराई

    सामाजिक संजाल

    © 2024 24NewsFire . All Rights Reserved.