• अर्थतन्त्र
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
  • खेलकुद
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • थप
    • फोटो ग्यालरी
    • भिडियो
×
☰
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • शिक्षा
    • प्रदेश
    • खेलकुद
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • थप
      • फोटो ग्यालरी
      • भिडियो

ट्रेण्डिङ :

    #JituNepal #JEducation #BrandAmbassador #StudyAbroad #NepaliStudents #EducationalConsultancy #Bhaktapur #StudyUK #StudyAustralia #SafeCounseling **#BirminghamCityUniversity #AgentMeetAndGreet #StudyInUK #JupiterMedia #DestinationUK #EducationConsultants #InternationalEducation #HigherStudies #StudyAbroad #NepaliStudents #Route2Uni #BCUNepal** #शैक्षिकपरामर्श #नेकपामाओवादीकेन्द्र #दोस्रोसम्मेलन #उपत्यकाविशेषप्रदेश #संगठनसुदृढीकरण #शिक्षाक्षेत्र #क्रान्तिकारीनेतृत्व #नेतृत्वपरिवर्तन #शैक्षिकसुधार #कमरेडसमिति KIIT NEPALI STUDENT DEATH KIIT UNIVERSITY NEPAL INDIA RELATION Free Educational Consultancies' Organization Nepal News24television AWSAR PROGRAM DESTINATION USA AVILA UNIVERSITY ARIZONA #GraceInternationalGroup #19thAnniversary #ECAN #NepalEducation #DipendraSinghAiree #RamchandraPoudel #SugarikaKC #EducationAbroad #StudentSuccess #JupiterMedia

  •  संवाददाता
  • २०८२ माघ ११, आईतवार ००:१८ प्रकाशित
    • अ-
    • अ
    • अ+

    माघ-१०/नवलपरासी
    उद्योग व्यापार संघ बर्दघाटद्धारा आगामी माघ आगामी माघ १३ देखि सञ्चालन गर्न लागेको ‘प्रथम बर्दघाट एक्सपो २०८२’ को सन्र्दभमा नगरभित्रका किसानका राय संकलन गरिएको छ ।

    नगरभित्रका किसानहरुको कृर्षि उपजलाई बजार प्रर्वद्धन गर्ने उद्देश्यले बास्तविक किसानको घर दैलो तथा खेतमै गएर सुझाव संकलन गरिएकोहो ।

    उद्योग व्यापार संघका कृर्षि उत्पादन, घरेलु उद्योग तथा पर्यटन प्रर्वद्धन संयोजक खुमाकान्त न्यौपाने, बर्दघाट नगरपालिका पशुपंक्षि शाखा प्रमुख भरत लम्साल, बर्दघाट नगरपालिका कृर्षि अधिकृत नविन ढकाल, निजी भेटेरिनरी व्यवसायी रमेश पाण्डे, पशु स्वास्थ्य प्राविधिक अभिषेक लामिछाने सहितका सात सदस्यीय टोलिले किसानका समस्या सुन्ने समाधान गर्दै धेरै भन्दा धेरै एक्सपोमा कृर्षि तथा पशुपंक्षीका स्टल राखि स्थानिय उत्पादनलाई सहजै बजार उपलब्ध गराऊन किसानको घरदैलोमा पुगेका संयोजक खुमाकान्त न्यौपानले बताऊनुभयो ।
    प्राविधिक सहितको टोली बजारी करणका लागि घरदैलो मै आऊदाँ बजारीकरण गर्न थप सहजहुने किसानले बताएका छन । किसानका उत्पादनलाई यसरी सहज बजारीकरणकालागि घरदैलो मै आएकोमा किसानले धन्यवाद व्यक्त गर्दै आफ्ना उत्पादन एक्सपोमा राख्ने बाँचा गरेको र नगरले पनि आवस्यक सहजीकरण गर्ने जानकारी बर्दघाट नगरपालिकाका पशुपंक्षी शाखा प्रमुख भरत लम्सालले गर्नुभयो ।
    साथै एक्सपोमा स्थानिय उत्पादनले स्थानपाऊदाँ च्याऊ उत्पदक किसान, टमाटर उत्पादक किसान तथा तथा विऊ विजन उत्पादन गर्ने किसान उत्साहित भएको हुदाँ एक्सपोले बर्दघाट नगरका कृर्षिमा आधारित किसानलाई उत्पादन तर्फ थप आकर्षित बनाऊने बर्दघाट नगरपालिकाका कृर्षि शाखा अधिकृत नविन ढकालको भनाई रहेको छ ।
    एक्सपोमा स्थानिय उत्पादनमा आधारित माहुरीजन्य, दुग्घ जन्य, कृर्षि उत्पादन, पशुपंक्षीका स्टल, फलफुलका नर्सरीका स्टल रहने र विषेश छुट दिईने छ ।

    Post Views: 83

    प्रकाशित मिति: २०८२ माघ ११, आईतवार ००:१८
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    राष्ट्रिय भूमि अधिकार मञ्च नवलपरासीद्वारा उम्मेदवार विनोद चौधरीलाई दियो ध्यानाकर्षणपत्र
    बर्दघाट एक्सपो”०८२”: विज्ञानकला प्रदर्शनीमा दाऊन्ने मावि प्रथम
    प्रथम बर्दघाट एक्सपोमा स्थानिय कला र प्रतिभा प्रश्फुटन हुदै
    ताजा अपडेट
    • १. भी.एस. निकेतन माध्यमिक विद्यालयले आयोजना गर्यो ट्यालेन्ट हन्ट २०८२

    • २. पाकिस्तान–नेपाल मैत्री टी–२० क्रिकेट प्रतियोगिता २०२६ सम्पन्न, बालुवाटार क्रिकेट एकेडेमी च्याम्पियन

    • ३. मच्छापुच्छ्रे IB वर्ल्ड स्कूल, कुसुन्तीमा कक्षा २ को क्लास डे कार्यक्रम २०८२ सम्पन्न

    • ४. ‘ठेकी’ चुनाव चिन्हसहित पत्रकारिताबाट राजनीतिमा, सुशासन र युवामुखी एजेण्डाको दाबी

    • ५. राष्ट्रिय भूमि अधिकार मञ्च नवलपरासीद्वारा उम्मेदवार विनोद चौधरीलाई दियो ध्यानाकर्षणपत्र

    चर्चित
    • १. राष्ट्रिय भूमि अधिकार मञ्च नवलपरासीद्वारा उम्मेदवार विनोद चौधरीलाई दियो ध्यानाकर्षणपत्र

    • २. ‘ठेकी’ चुनाव चिन्हसहित पत्रकारिताबाट राजनीतिमा, सुशासन र युवामुखी एजेण्डाको दाबी

    • ३. मच्छापुच्छ्रे IB वर्ल्ड स्कूल, कुसुन्तीमा कक्षा २ को क्लास डे कार्यक्रम २०८२ सम्पन्न

    • ४. पाकिस्तान–नेपाल मैत्री टी–२० क्रिकेट प्रतियोगिता २०२६ सम्पन्न, बालुवाटार क्रिकेट एकेडेमी च्याम्पियन

    • ५. भी.एस. निकेतन माध्यमिक विद्यालयले आयोजना गर्यो ट्यालेन्ट हन्ट २०८२

    हाम्रो बारेमा

    बिश्वबंधुत्त्व र मानवतालाई सर्वोपरि ठानी स्वदेश तथा विदेशमा कर्मशील रही उन्नत र प्रगतिशीलमार्गको जीवन-यात्रामा समर्पित सम्पूर्ण नेपालीलाई स्वतन्त्र, सत्य र निष्पक्ष समाचार  छिटो र अबिछिन्नरूपमा पहुँच पुर्याउन्ने हाम्रो प्रयास…

    सूचना विभाग दर्ता नं : ३९५७-०७९/८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Ramgram-3, Parasi, Nawalparasi

    Branch Office: Sunwal-1 Pioneer

    Phone : 9857045019

     

    हाम्रो टीम

    अध्यक्षः  साबित्री पौडेल

    सम्पादक:  नारायण सुबेदी

    सह सम्पादक: पुजा लम्साल

     

    संवाद्दताः दुर्गा न्यौपाने, भिमदेव भट्टराई

    सामाजिक संजाल

    © 2024 24NewsFire . All Rights Reserved.