• अर्थतन्त्र
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
  • खेलकुद
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • थप
    • फोटो ग्यालरी
    • भिडियो
  • बुद्ध नगरी “रामग्राममा” नेपाल जेसीज क्षेत्र घ सम्मेलन भव्यरूपमा सम्पन्न
×
☰
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • शिक्षा
    • प्रदेश
    • खेलकुद
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • थप
      • फोटो ग्यालरी
      • भिडियो
    • बुद्ध नगरी “रामग्राममा” नेपाल जेसीज क्षेत्र घ सम्मेलन भव्यरूपमा सम्पन्न

ट्रेण्डिङ :

    #JituNepal #JEducation #BrandAmbassador #StudyAbroad #NepaliStudents #EducationalConsultancy #Bhaktapur #StudyUK #StudyAustralia #SafeCounseling **#BirminghamCityUniversity #AgentMeetAndGreet #StudyInUK #JupiterMedia #DestinationUK #EducationConsultants #InternationalEducation #HigherStudies #StudyAbroad #NepaliStudents #Route2Uni #BCUNepal** #शैक्षिकपरामर्श #नेकपामाओवादीकेन्द्र #दोस्रोसम्मेलन #उपत्यकाविशेषप्रदेश #संगठनसुदृढीकरण #शिक्षाक्षेत्र #क्रान्तिकारीनेतृत्व #नेतृत्वपरिवर्तन #शैक्षिकसुधार #कमरेडसमिति KIIT NEPALI STUDENT DEATH KIIT UNIVERSITY NEPAL INDIA RELATION Free Educational Consultancies' Organization Nepal News24television AWSAR PROGRAM DESTINATION USA AVILA UNIVERSITY ARIZONA #GraceInternationalGroup #19thAnniversary #ECAN #NepalEducation #DipendraSinghAiree #RamchandraPoudel #SugarikaKC #EducationAbroad #StudentSuccess #JupiterMedia

म्यारियट होटलमा इन्फाइनाइट ग्रुपको नेटवर्किङ कार्यक्रम सफलतापूर्वक सम्पन्न

  •  संवाददाता
  • २०८२ माघ १३, मंगलवार १३:४२ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौँ,  क्यानडाको एडमोन्टन, अल्बर्टामा अवस्थित नर्दर्न अल्बर्टा इन्स्टिच्युट अफ टेक्नोलोजी (एनएआईटी) का दक्षिण एसिया तथा मध्यपूर्व क्षेत्रीय प्रबन्धक रुपिन्दर परहार र इन्फाइनाइट ग्रुपका प्रतिनिधि इमरान गयासको उपस्थितिमा राजधानी काठमाडौँस्थित म्यारियट होटलमा इन्फाइनाइट ग्रुपद्वारा आयोजित नेटवर्किङ कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।

    उक्त कार्यक्रमले शैक्षिक साझेदारी सुदृढ गर्ने, व्यावसायिक सम्पर्क सञ्जाल विस्तार गर्ने तथा अध्ययन र रोजगारीसम्बन्धी जानकारी आदानप्रदान गर्ने महत्वपूर्ण अवसर प्रदान गरेको आयोजकले जनाएको छ।

    कार्यक्रममा इन्फाइनाइट ग्रुप नेपालका प्रबन्धक मनोज भट्टराईले सहभागीहरूलाई स्वागत गर्दै नेपाल र अन्तर्राष्ट्रिय साझेदार संस्थाबीच नयाँ सम्बन्ध स्थापना गर्न तथा विद्यार्थी र पेशेवरहरूका लागि नयाँ अवसरहरू सिर्जना गर्न यस प्रकारका कार्यक्रम महत्वपूर्ण हुने विश्वास व्यक्त गर्नुभयो।

    कार्यक्रममा विभिन्न शैक्षिक कन्सल्टेन्सी संस्था, शिक्षा क्षेत्रका प्रतिनिधि तथा उद्योग क्षेत्रका व्यक्तित्वहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागीहरूले आपसी सहकार्य, अनुभव आदानप्रदान तथा भविष्यमा संयुक्त कार्यक्रमहरू सञ्चालन गर्ने विषयमा छलफल गरेका थिए।

    कार्यक्रमका क्रममा एनएआईटी र इन्फाइनाइट ग्रुपबीच शैक्षिक सहकार्यका सम्भावनाहरू, निरन्तर शिक्षा कार्यक्रम, अप्रेन्टिसशिप (सीपमूलक तालिम) का अवसरहरू तथा क्यानडा–नेपालबीच पेशागत आदानप्रदानका विषयमा विस्तृत छलफल गरिएको थियो।

    इन्फाइनाइट ग्रुप नेपालका प्रबन्धक भट्टराईले आगामी दिनमा यस्ता नेटवर्किङ कार्यक्रमहरूलाई अझ विस्तार गर्दै व्यवहारिक साझेदारी तथा विद्यार्थीहरूका लागि प्रत्यक्ष मार्गनिर्देशन प्रदान गर्ने योजना रहेको जानकारी दिनुभयो।

    कार्यक्रमको अन्त्यमा आयोजक संस्थाले सहभागी सबै अतिथि तथा संस्थागत प्रतिनिधिहरूलाई धन्यवाद ज्ञापन गर्दै कार्यक्रम औपचारिक रूपमा समापन गरिएको थियो।

    Post Views: 234

    प्रकाशित मिति: २०८२ माघ १३, मंगलवार १३:४२
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नेपाल रसिया आर्ट क्लब, सुष्मा आर्ट ग्यालेरी र काठमाडौँस्थित रुसी भवनको संयुक्त आयोजनामा सामूहिक चित्रकला प्रदर्शनी २०२६ सम्पन्न
    भोटेकोशी बाढी: भारतीय दूतावासद्वारा दुःख व्यक्त, खोजी र उद्धारमा पूर्ण सहयोगको प्रतिबद्धता
    भोटेकोशी बाढी प्रभावितका लागि युरोपेली संघ र नर्वेद्वारा आपतकालीन राहत सामग्री हस्तान्तरण
    ताजा अपडेट
    • १. नवलपरासीमा १ करोड बढ़ी मूल्यका अवैध मोबाइल पार्टस् र गाडी बरामद!

    • २. नेपाल रसिया आर्ट क्लब, सुष्मा आर्ट ग्यालेरी र काठमाडौँस्थित रुसी भवनको संयुक्त आयोजनामा सामूहिक चित्रकला प्रदर्शनी २०२६ सम्पन्न

    • ३. भोटेकोशी बाढी: भारतीय दूतावासद्वारा दुःख व्यक्त, खोजी र उद्धारमा पूर्ण सहयोगको प्रतिबद्धता

    • ४. भोटेकोशी बाढी प्रभावितका लागि युरोपेली संघ र नर्वेद्वारा आपतकालीन राहत सामग्री हस्तान्तरण

    • ५. आज जेन–जी शहीद दिवसः जेन–जी आन्दोलनका मुद्दा , न्याय र देशको भावी दिशा के ?

    चर्चित
    • १. चाबहिल शैक्षिक परामर्श तथा शिक्षण संघको पहिलो ऐतिहासिक पाइला: सुदीपराज पुरीको अध्यक्षतामा संस्थापक कार्यसमिति चयन

    • २. नवलपरासीमा ३ लाख २० हजार मूल्य बराबरको बेवारिसे “शालिग्राम” बरामद

    • ३. स्रोत नखुलेको २१ लाख ६० हजार रुपैयाँसहित नवलपरासीमा दुई जना पक्राउ

    • ४. रसुवा, नुवाकोट र धादिङका बाढीपीडितको स्मृतिमा फेकनद्वारा दीप प्रज्वलन

    • ५. आज जेन–जी शहीद दिवसः जेन–जी आन्दोलनका मुद्दा , न्याय र देशको भावी दिशा के ?

    हाम्रो बारेमा

    बिश्वबंधुत्त्व र मानवतालाई सर्वोपरि ठानी स्वदेश तथा विदेशमा कर्मशील रही उन्नत र प्रगतिशीलमार्गको जीवन-यात्रामा समर्पित सम्पूर्ण नेपालीलाई स्वतन्त्र, सत्य र निष्पक्ष समाचार  छिटो र अबिछिन्नरूपमा पहुँच पुर्याउन्ने हाम्रो प्रयास…

    सूचना विभाग दर्ता नं : ३९५७-०७९/८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Ramgram-3, Parasi, Nawalparasi

    Branch Office: Sunwal-1 Pioneer

    Phone : 9857045019

     

    हाम्रो टीम

    अध्यक्षः  साबित्री पौडेल

    सम्पादक:  नारायण सुबेदी

    सह सम्पादक: पुजा लम्साल

     

    संवाद्दताः दुर्गा न्यौपाने, भिमदेव भट्टराई

    सामाजिक संजाल

    © 2024 24NewsFire . All Rights Reserved.