• अर्थतन्त्र
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
  • खेलकुद
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • थप
    • फोटो ग्यालरी
    • भिडियो
×
☰
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • शिक्षा
    • प्रदेश
    • खेलकुद
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • थप
      • फोटो ग्यालरी
      • भिडियो

ट्रेण्डिङ :

    #JituNepal #JEducation #BrandAmbassador #StudyAbroad #NepaliStudents #EducationalConsultancy #Bhaktapur #StudyUK #StudyAustralia #SafeCounseling **#BirminghamCityUniversity #AgentMeetAndGreet #StudyInUK #JupiterMedia #DestinationUK #EducationConsultants #InternationalEducation #HigherStudies #StudyAbroad #NepaliStudents #Route2Uni #BCUNepal** #शैक्षिकपरामर्श #नेकपामाओवादीकेन्द्र #दोस्रोसम्मेलन #उपत्यकाविशेषप्रदेश #संगठनसुदृढीकरण #शिक्षाक्षेत्र #क्रान्तिकारीनेतृत्व #नेतृत्वपरिवर्तन #शैक्षिकसुधार #कमरेडसमिति KIIT NEPALI STUDENT DEATH KIIT UNIVERSITY NEPAL INDIA RELATION Free Educational Consultancies' Organization Nepal News24television AWSAR PROGRAM DESTINATION USA AVILA UNIVERSITY ARIZONA #GraceInternationalGroup #19thAnniversary #ECAN #NepalEducation #DipendraSinghAiree #RamchandraPoudel #SugarikaKC #EducationAbroad #StudentSuccess #JupiterMedia

रामग्राम जेसीजमा पदहस्तान्तरण : बर्ष २०२६ : मुकेशलाई बिष्णुले गरे ज़िम्मेवारी हस्तांतरण

  •  संवाददाता
  • २०८२ माघ १६, शुक्रबार २१:३२ प्रकाशित
    • अ-
    • अ
    • अ+

    नव-युवाहरुको अन्तर्निहित क्षमता उजागर प्रक्रियामा भूमिका तयार गर्ने संस्था रामग्राम जेसीज बर्ष २०२६ को पदहस्तान्तरण कार्यक्रम शुक्रबार परासीमा सम्पन्न भएको छ ।

    रामग्राम जेसीज बर्ष २०२५ का अध्यक्ष विष्णुराज रावको अध्यक्षता एवं जिल्ला समन्वय समिति नवलपरासीका प्रमुख भगौती यादवको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न गरिएको हो ।

    कार्यक्रममा बर्ष २०२५ का अध्यक्ष रावले बर्ष २०२६ का नवनिर्वाचित अध्यक्ष मुकेश लोनियालाई जेसीज चेन हस्तांतरण सहित पदस्थापन गराए लगतै लोनियाले पदभार ग्रहण गर्नु भएको हो ।

    लोनियाको नेतृत्वमा कार्यकारीणी उपाध्यक्षमां किरणकुमार गुप्ता र रोशनीकुमारी अग्रहरी वनिया, उपाध्यक्षहरूमां मनिष गुप्ता, अनिरुद्र ठाकुर, अनुरागकुमार अग्रवाल र विकाश ढुँगानाले पनि पदस्थापन गरेका छन् । सचिवमा हेमन्त चौधरी र सह–कोषाध्यक्षमा संजय पौडेलले पदस्थापन गर्नु भएको निर्वाचन आयुक्त मोहन पौडेलले जानकारी दिनुभयो ।

    नव पद स्थापित अध्यक्ष २०२६, लोनियाले महासचिवमा पुषा खनाल, कानूनी सल्लाहाकारमा पुरुषोत्तम तिवारी र कोषाध्यक्षमा श्रद्धासुमन आचार्यलाई मनोनित गरी पद तथा गोपनियताको सपथ गराउनु भएको छ ।

    कार्यक्रममा रामग्राम जेसीजको रजत बर्षको अवसरमा संयोजकको भूमिका निर्वाह गर्नु भएका पूर्व अध्यक्ष चन्द्रमणी चौधरीलाई शाखाले सम्मान गरेको छ ।

    कार्यक्रममा रामग्राम नगरपालिकाकी उपप्रमुख संझना चौधरी, नेपाल जेसीजका निरुपित राष्ट्रिय उपाध्यक्ष नवराज उपाध्यक्ष, जेसीजका पूर्वअध्यक्ष अनिलकुमार उपाध्याय लगायतले बधाई एवं सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो ।

    जेसीजले यहि माघ ४ गते रामग्राम जेसीजको २६ औँ शाखा अधिवेशनबाट नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको कार्यकारीणी उपाध्यक्ष किरण कुमार गुप्ताले बताउनु भयो ।

    Post Views: 283

    प्रकाशित मिति: २०८२ माघ १६, शुक्रबार २१:३२
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सहज मलखाद्य आपूर्ति अवस्था बारे साँसद गुप्ताले देखाए चासो
    कुमुदिनीमा कक्षा ८ र १० लक्षित सामाजिक बिषयमा उत्तर लेखन शिप बिकास तालिम सञ्चालन
    कुमुदिनीमा कक्षा ८ र १० लक्षित उत्प्रेरणा कार्यक्रम सञ्चालन
    ताजा अपडेट
    • १. सहज मलखाद्य आपूर्ति अवस्था बारे साँसद गुप्ताले देखाए चासो

    • २. वाइडनर विश्वविद्यालयसँग कन्सल्टेन्ट्स इन्फर्मेशन सेसन सम्पन्न

    • ३. कुमुदिनीमा कक्षा ८ र १० लक्षित सामाजिक बिषयमा उत्तर लेखन शिप बिकास तालिम सञ्चालन

    • ४. कुमुदिनीमा कक्षा ८ र १० लक्षित उत्प्रेरणा कार्यक्रम सञ्चालन

    • ५. नवलपरासी-२का काँग्रेस उप-विजेता भरतले मतदातालाई गरे आभार व्यक्त

    चर्चित
    • १. नवलपरासी-२का काँग्रेस उप-विजेता भरतले मतदातालाई गरे आभार व्यक्त

    • २. सहज मलखाद्य आपूर्ति अवस्था बारे साँसद गुप्ताले देखाए चासो

    • ३. कुमुदिनीमा कक्षा ८ र १० लक्षित उत्प्रेरणा कार्यक्रम सञ्चालन

    • ४. कुमुदिनीमा कक्षा ८ र १० लक्षित सामाजिक बिषयमा उत्तर लेखन शिप बिकास तालिम सञ्चालन

    • ५. वाइडनर विश्वविद्यालयसँग कन्सल्टेन्ट्स इन्फर्मेशन सेसन सम्पन्न

    हाम्रो बारेमा

    बिश्वबंधुत्त्व र मानवतालाई सर्वोपरि ठानी स्वदेश तथा विदेशमा कर्मशील रही उन्नत र प्रगतिशीलमार्गको जीवन-यात्रामा समर्पित सम्पूर्ण नेपालीलाई स्वतन्त्र, सत्य र निष्पक्ष समाचार  छिटो र अबिछिन्नरूपमा पहुँच पुर्याउन्ने हाम्रो प्रयास…

    सूचना विभाग दर्ता नं : ३९५७-०७९/८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Ramgram-3, Parasi, Nawalparasi

    Branch Office: Sunwal-1 Pioneer

    Phone : 9857045019

     

    हाम्रो टीम

    अध्यक्षः  साबित्री पौडेल

    सम्पादक:  नारायण सुबेदी

    सह सम्पादक: पुजा लम्साल

     

    संवाद्दताः दुर्गा न्यौपाने, भिमदेव भट्टराई

    सामाजिक संजाल

    © 2024 24NewsFire . All Rights Reserved.