• अर्थतन्त्र
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
  • खेलकुद
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • थप
    • फोटो ग्यालरी
    • भिडियो
×
☰
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • शिक्षा
    • प्रदेश
    • खेलकुद
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • थप
      • फोटो ग्यालरी
      • भिडियो

ट्रेण्डिङ :

    #JituNepal #JEducation #BrandAmbassador #StudyAbroad #NepaliStudents #EducationalConsultancy #Bhaktapur #StudyUK #StudyAustralia #SafeCounseling **#BirminghamCityUniversity #AgentMeetAndGreet #StudyInUK #JupiterMedia #DestinationUK #EducationConsultants #InternationalEducation #HigherStudies #StudyAbroad #NepaliStudents #Route2Uni #BCUNepal** #शैक्षिकपरामर्श #नेकपामाओवादीकेन्द्र #दोस्रोसम्मेलन #उपत्यकाविशेषप्रदेश #संगठनसुदृढीकरण #शिक्षाक्षेत्र #क्रान्तिकारीनेतृत्व #नेतृत्वपरिवर्तन #शैक्षिकसुधार #कमरेडसमिति KIIT NEPALI STUDENT DEATH KIIT UNIVERSITY NEPAL INDIA RELATION Free Educational Consultancies' Organization Nepal News24television AWSAR PROGRAM DESTINATION USA AVILA UNIVERSITY ARIZONA #GraceInternationalGroup #19thAnniversary #ECAN #NepalEducation #DipendraSinghAiree #RamchandraPoudel #SugarikaKC #EducationAbroad #StudentSuccess #JupiterMedia

प्रथम बर्दघाट एक्सपोमा आज उन्नत बोका धमाका

  •  संवाददाता
  • २०८२ माघ १७, शनिबार २३:०९ प्रकाशित
    • अ-
    • अ
    • अ+

    प्रथम बर्दघाट एक्सपोमा आज उन्नत बोकाहरु प्रदर्शनीको धमाका भएको छ  एक्सपोमा २ प्रजातिका बोका राखिएपछि  पशु कृषक हरू बीच बोकाको धमाका मच्cचीएको हो ।

    नेपाल सरकारद्धारा मासुका लागि सिफारिस गरिएको भारतिय प्रजातिको सिरोही र अफ्रिकन बोयर बोका एक्सपोमा राखिएकाछन ।
    पछिल्लो समय हेर्दा ठुलो, नेपालको हावापानि सुहाउँदो र अनुपात तौल पनि उच्च रहने सिरोही जातको बोका तथा नेपालको हावापानिमा बृद्धिविकास तथा उच्च तौल हुने अफ्रिकन बोयर जातको नेपालमा अध्यधिक मन पराईएको छ ।
    नेपाल सरकारले यस क्षेत्रकालागि सिफारिस गरेको, सिरोही र बोयर जातको बोकाहरु स्थानिय किसानको मागलाई मध्यनजर गर्दै एक्पोमा प्रमोसनकालागि राखिएको कारण प्रमोसनकालागि एक्सपोमा राखिएको कृर्षि उत्पादन,घरेलु उद्योग तथा पर्यटन प्रर्वद्धन उपसमिति संयोजक खुमाकान्त न्यौपानेले बताऊनुभयो ।
    एक्पोमा राखिएको बोयर करिब ९० किलोको र सिरोही करिब ७५ किलोको रहेको न्यौपानेले बताए ।
    बोयर जातको बोका अनुमानित ७५ प्रतिशत नश्लिय शुद्धता रहेको पशु स्वास्थ्य प्राविधिक रमेश पाण्डेले बताऊनुभयो ।
    पाण्डेका अनुसार बोयर स्थानिय खरी जातका बाख्रासंग जातिय विशेषता मिल्ने हुदाँ सहज प्रजनन् हुने त्यस्तै सिरोही जातको बोकाको जमुनापारी जातको संग विशेषता मिल्ने बताऊनुभयो ।
    कृर्षिलाई प्राथमिकतामा राखेर गरिएको एक्सपोमा राखिएका दुबै बोका बर्दघाट ३ का कृषक कुल नारायण चौधरीले सञ्चालन गरेको सिर्जनशिल एकिकृत कृर्षि फर्मबाट ल्याईएको हो । चौधरीका कृर्षिफर्ममा उन्नत जातका ४० वटा बाख्राहरु व्यवसायिक रुपमा पालिएका छन ।

    Post Views: 186

    प्रकाशित मिति: २०८२ माघ १७, शनिबार २३:०९
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    प्रतापपुरका अग्निपीडितको घाउमा मलम लगाउँदै सांसद खनाल : राहत सामग्री वितरण
    स्थानीय सञ्चारमाध्यमलाई प्राथमिकता दिन पत्रकार महासंघ नवलपरासीको आग्रह
    लोकतन्त्र दिवस: “सद्भाव, प्रर्वद्धन, विधिको सासनको वकालतमा नवलपरासी शान्ति समाज
    ताजा अपडेट
    • १. प्रतापपुरका अग्निपीडितको घाउमा मलम लगाउँदै सांसद खनाल : राहत सामग्री वितरण

    • २. स्थानीय सञ्चारमाध्यमलाई प्राथमिकता दिन पत्रकार महासंघ नवलपरासीको आग्रह

    • ३. ICCC र युनिभर्सिटी अफ विन्डसरबीच सहकार्य: नेपाली विद्यार्थीलाई क्यानडामा उत्कृष्ट करियरको अवसर

    • ४. लोकतन्त्र दिवस: “सद्भाव, प्रर्वद्धन, विधिको सासनको वकालतमा नवलपरासी शान्ति समाज

    • ५. नवलपरासीको तिभ्र आर्थिक विकास गर्न संघद्वारा संसदसंग गरियो छलफल

    चर्चित
    • १. नवलपरासीको तिभ्र आर्थिक विकास गर्न संघद्वारा संसदसंग गरियो छलफल

    • २. लोकतन्त्र दिवस: “सद्भाव, प्रर्वद्धन, विधिको सासनको वकालतमा नवलपरासी शान्ति समाज

    • ३. स्थानीय सञ्चारमाध्यमलाई प्राथमिकता दिन पत्रकार महासंघ नवलपरासीको आग्रह

    • ४. ‘कोमल अभिभावकत्व’ पुस्तक विमोचन, सकारात्मक अभिभावकत्वमा जोड

    • ५. ICCC र युनिभर्सिटी अफ विन्डसरबीच सहकार्य: नेपाली विद्यार्थीलाई क्यानडामा उत्कृष्ट करियरको अवसर

    हाम्रो बारेमा

    बिश्वबंधुत्त्व र मानवतालाई सर्वोपरि ठानी स्वदेश तथा विदेशमा कर्मशील रही उन्नत र प्रगतिशीलमार्गको जीवन-यात्रामा समर्पित सम्पूर्ण नेपालीलाई स्वतन्त्र, सत्य र निष्पक्ष समाचार  छिटो र अबिछिन्नरूपमा पहुँच पुर्याउन्ने हाम्रो प्रयास…

    सूचना विभाग दर्ता नं : ३९५७-०७९/८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Ramgram-3, Parasi, Nawalparasi

    Branch Office: Sunwal-1 Pioneer

    Phone : 9857045019

     

    हाम्रो टीम

    अध्यक्षः  साबित्री पौडेल

    सम्पादक:  नारायण सुबेदी

    सह सम्पादक: पुजा लम्साल

     

    संवाद्दताः दुर्गा न्यौपाने, भिमदेव भट्टराई

    सामाजिक संजाल

    © 2024 24NewsFire . All Rights Reserved.