• अर्थतन्त्र
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
  • खेलकुद
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • थप
    • फोटो ग्यालरी
    • भिडियो
×
☰
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • शिक्षा
    • प्रदेश
    • खेलकुद
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • थप
      • फोटो ग्यालरी
      • भिडियो

ट्रेण्डिङ :

    #JituNepal #JEducation #BrandAmbassador #StudyAbroad #NepaliStudents #EducationalConsultancy #Bhaktapur #StudyUK #StudyAustralia #SafeCounseling **#BirminghamCityUniversity #AgentMeetAndGreet #StudyInUK #JupiterMedia #DestinationUK #EducationConsultants #InternationalEducation #HigherStudies #StudyAbroad #NepaliStudents #Route2Uni #BCUNepal** #शैक्षिकपरामर्श #नेकपामाओवादीकेन्द्र #दोस्रोसम्मेलन #उपत्यकाविशेषप्रदेश #संगठनसुदृढीकरण #शिक्षाक्षेत्र #क्रान्तिकारीनेतृत्व #नेतृत्वपरिवर्तन #शैक्षिकसुधार #कमरेडसमिति KIIT NEPALI STUDENT DEATH KIIT UNIVERSITY NEPAL INDIA RELATION Free Educational Consultancies' Organization Nepal News24television AWSAR PROGRAM DESTINATION USA AVILA UNIVERSITY ARIZONA #GraceInternationalGroup #19thAnniversary #ECAN #NepalEducation #DipendraSinghAiree #RamchandraPoudel #SugarikaKC #EducationAbroad #StudentSuccess #JupiterMedia

मच्छापुच्छ्रे IB वर्ल्ड स्कूल, कुसुन्तीमा कक्षा २ को क्लास डे कार्यक्रम २०८२ सम्पन्न

  •  संवाददाता
  • २०८२ फाल्गुन १, शुक्रबार १७:४३ प्रकाशित
    • अ-
    • अ
    • अ+

    ललितपुरको कुसुन्तीस्थित माछापुच्छ्रे आईबी वर्ल्ड स्कूलमा कक्षा २ का विद्यार्थीहरूको प्रतिभा, आत्मविश्वास र सिर्जनात्मक क्षमता उजागर गर्ने उद्देश्यसहित कक्षा २ क्लास डे कार्यक्रम २०८२ भव्य रूपमा सम्पन्न भएको छ।

    कार्यक्रमको क्रममा विद्यार्थी आयुष घिमिरे का अभिभावक तथा बुबा महेश घिमिरे ले अभिभावक प्रतिनिधिको रूपमा मन्तव्य व्यक्त गर्दै विद्यालयले बालबालिकाको सर्वाङ्गीण विकासमा पुर्‍याउँदै आएको योगदानको प्रशंसा गर्नुभयो। उहाँले विद्यालयको बालमैत्री वातावरण, शिक्षक–शिक्षिकाको समर्पण र आधुनिक शिक्षण पद्धतिले विद्यार्थीमा आत्मविश्वास, अनुशासन र सिर्जनशीलता विकास भइरहेको बताउनुभयो। साथै यस्ता सह–शैक्षिक कार्यक्रमले बालबालिकाको प्रस्तुति क्षमता र सामाजिक सीप विकासमा महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्नुभयो।

    कार्यक्रमको समापनमामाछापुच्छ्रे आईबी वर्ल्ड स्कूलका प्रमुख कार्यकारी अधिकृत डा. बिनोद यादव ले धन्यवाद मन्तव्य व्यक्त गर्नुभयो। उहाँले कार्यक्रम सफल बनाउन योगदान पुर्‍याउने सम्पूर्ण शिक्षक–शिक्षिका, अभिभावक, विद्यार्थी तथा व्यवस्थापन टोलीप्रति आभार प्रकट गर्दै मच्छापुच्छ्रे IB वर्ल्ड स्कूल शैक्षिक उत्कृष्टतासँगै सह–शैक्षिक गतिविधिमा पनि उत्तिकै प्रतिबद्ध रहेको बताउनुभयो।

    विविध सांस्कृतिक नृत्य, गीत, कला प्रदर्शनी तथा विद्यार्थीहरूको आकर्षक प्रस्तुतिले भरिएको उक्त कार्यक्रमले उपस्थित अभिभावक तथा अतिथिहरूको मन जित्न सफल भएको थियो।

    Post Views: 165

    प्रकाशित मिति: २०८२ फाल्गुन १, शुक्रबार १७:४३
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    जेन-जी आन्दोलनमा फरार कैदी लागुऔषध सहित पक्राउ
    सरकारका मुख्य सचिपको आह्वान! सेवाप्रवाहलाई नागरिकमैत्री बनाउन २२ बुँदे निर्णय !
    नयाँ नियमावलीविरुद्ध शैक्षिक परामर्श व्यवसायी आन्दोलित: संयोजक दिपक गुरुङको चेतावनी– ‘माग सम्बोधन नभए प्रशासनमा चाबी बुझाउँछौँ’
    ताजा अपडेट
    • १. जेन-जी आन्दोलनमा फरार कैदी लागुऔषध सहित पक्राउ

    • २. बर्दघाट-गुराँस टोलको जग्गा चोरी दर्ता लगायतको निकास दिन सिडीओ नेतृत्वले कम्मर कस्यो

    • ३. सरकारका मुख्य सचिपको आह्वान! सेवाप्रवाहलाई नागरिकमैत्री बनाउन २२ बुँदे निर्णय !

    • ४. नयाँ नियमावलीविरुद्ध शैक्षिक परामर्श व्यवसायी आन्दोलित: संयोजक दिपक गुरुङको चेतावनी– ‘माग सम्बोधन नभए प्रशासनमा चाबी बुझाउँछौँ’

    • ५. रोजेटा एजुकेशन इन्टरनेशनल र जया मल्टिपल क्याम्पसबीच एमओयू, विद्यार्थीलाई रोजगारी र इन्टर्नसिपमा सहकार्य

    चर्चित
    • १. बर्दघाट-गुराँस टोलको जग्गा चोरी दर्ता लगायतको निकास दिन सिडीओ नेतृत्वले कम्मर कस्यो

    • २. सरकारका मुख्य सचिपको आह्वान! सेवाप्रवाहलाई नागरिकमैत्री बनाउन २२ बुँदे निर्णय !

    • ३. जेन-जी आन्दोलनमा फरार कैदी लागुऔषध सहित पक्राउ

    हाम्रो बारेमा

    बिश्वबंधुत्त्व र मानवतालाई सर्वोपरि ठानी स्वदेश तथा विदेशमा कर्मशील रही उन्नत र प्रगतिशीलमार्गको जीवन-यात्रामा समर्पित सम्पूर्ण नेपालीलाई स्वतन्त्र, सत्य र निष्पक्ष समाचार  छिटो र अबिछिन्नरूपमा पहुँच पुर्याउन्ने हाम्रो प्रयास…

    सूचना विभाग दर्ता नं : ३९५७-०७९/८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Ramgram-3, Parasi, Nawalparasi

    Branch Office: Sunwal-1 Pioneer

    Phone : 9857045019

     

    हाम्रो टीम

    अध्यक्षः  साबित्री पौडेल

    सम्पादक:  नारायण सुबेदी

    सह सम्पादक: पुजा लम्साल

     

    संवाद्दताः दुर्गा न्यौपाने, भिमदेव भट्टराई

    सामाजिक संजाल

    © 2024 24NewsFire . All Rights Reserved.