• अर्थतन्त्र
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
  • खेलकुद
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • थप
    • फोटो ग्यालरी
    • भिडियो
×
☰
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • शिक्षा
    • प्रदेश
    • खेलकुद
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • थप
      • फोटो ग्यालरी
      • भिडियो

ट्रेण्डिङ :

    #JituNepal #JEducation #BrandAmbassador #StudyAbroad #NepaliStudents #EducationalConsultancy #Bhaktapur #StudyUK #StudyAustralia #SafeCounseling **#BirminghamCityUniversity #AgentMeetAndGreet #StudyInUK #JupiterMedia #DestinationUK #EducationConsultants #InternationalEducation #HigherStudies #StudyAbroad #NepaliStudents #Route2Uni #BCUNepal** #शैक्षिकपरामर्श #नेकपामाओवादीकेन्द्र #दोस्रोसम्मेलन #उपत्यकाविशेषप्रदेश #संगठनसुदृढीकरण #शिक्षाक्षेत्र #क्रान्तिकारीनेतृत्व #नेतृत्वपरिवर्तन #शैक्षिकसुधार #कमरेडसमिति KIIT NEPALI STUDENT DEATH KIIT UNIVERSITY NEPAL INDIA RELATION Free Educational Consultancies' Organization Nepal News24television AWSAR PROGRAM DESTINATION USA AVILA UNIVERSITY ARIZONA #GraceInternationalGroup #19thAnniversary #ECAN #NepalEducation #DipendraSinghAiree #RamchandraPoudel #SugarikaKC #EducationAbroad #StudentSuccess #JupiterMedia

नवलपरासीका सांसदले प्रधानमन्त्रीलाई बुझाए सुस्तादेखि सडक पूर्वाधारका योजना

  •  पुरुषोत्तम सुबेदी
  • २०८२ चैत्र २४, मंगलवार ०८:५३ प्रकाशित
    • अ-
    • अ
    • अ+

    पश्चिम नवलपरासी, चैत २४  /

    प्रधानमन्त्री बालेन शाहले लुम्बिनी प्रदेशका प्रतिनिधिसभा सदस्यहरूसँग सिंहदरबारमा गर्नुभएको छलफलमा पश्चिम नवलपरासीको विकास र सीमा समस्याले मुख्य प्राथमिकता पाएका छन् ।

    उक्त अन्तरक्रियामा नवलपरासी क्षेत्र नं. १ का सांसद विक्रम खनाल र क्षेत्र नं. २ का सांसद नरेन्द्र कुमार गुप्ताले जिल्लाका ज्वलन्त मुद्दाहरू समेटिएको लिखित योजना प्रस्तुत गर्नुभयो ।
    छलफलमा सांसद खनालले नवलपरासीलाई नेपाल–भारत रणनीतिक पारवहन र कृषिको महत्त्वपूर्ण प्रवेशद्वारको रूपमा चित्रण गर्दै बीबीध विषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराउनुभयो । ६ वर्षदेखि अलपत्र हुलाकी राजमार्गको नारायण चोक–त्रिवेणी खण्ड तत्काल सम्पन्न गर्न र दाउन्नेको विकल्पमा भूताहा–संसारकोट–दुम्किबास सडक निर्माण गर्न , र सुस्ताबासीलाई नागरिकता र लालपुर्जा उपलब्ध गराउन माग गर्नुभयो ।
    यसैगरी छलफलमा सांसद गुप्ताले मुख्यगरी प्रधानमन्त्री तहबाट सम्बोधन हुनुपर्ने राष्ट्रिय गौरव र रणनीतिक योजनाहरूमा जोड दिनुभयो ।रामग्राम स्तूप (भगवान बुद्धको अस्थिधातु स्थल), पण्डितपुर, देवदह र अनोमा घाटलाई एकीकृत गरी ‘बुद्ध सर्किट’ को रूपमा विकास गर्नुपर्ने , महेशपुर भन्सारलाई पूर्ण क्षमतामा सञ्चालन गर्न र यसलाई महेन्द्र राजमार्गसँग जोड्ने ४ लेन सडकको निर्माण कार्यमा तीव्रता दिन र जिल्लामा प्राविधिक शिक्षालयको स्थापना र पृथ्वी चन्द्र अस्पतालको क्षमता विस्तारका साथै पाल्ही बहुमुखी क्याम्पसको जग्गा स्वामित्व विवाद समाधान माग गर्नुभयो ।
    दुवै सांसदले जिल्लाको मुख्य आधार रहेको कृषि क्षेत्रका लागि मल, बीउ र सिँचाइको सुनिश्चितता गर्न आग्रह गरेका छन्। विशेष गरी गण्डक नहरको असमान सन्धि र यसको नियमित सञ्चालनका साथै उखु र केरा किसानको बजार व्यवस्थापनका लागि सरकारको हस्तक्षेपकारी भूमिकाको माग गरिएको छ। साथै, लामो समयदेखि थाँती रहेको सुकुम्वासी र अव्यवस्थित बसोबासीको समस्या हल गरी लालपुर्जा वितरण गर्न समेत दुवै सांसदले एकै स्वरमा आग्रह गरेका छन्।
    छलफलमा लुम्बिनी प्रदेशका निर्वाचित सांसदहरूको सहभागिता रहेको थियो। प्रधानमन्त्री शाहले सांसदहरूले उठाएका जिल्लाका विशिष्ट र रणनीतिक योजनाहरूलाई बजेट र नीतिगत प्राथमिकतामा राख्ने आश्वासन दिनुभएको छ।

    Post Views: 36

    प्रकाशित मिति: २०८२ चैत्र २४, मंगलवार ०८:५३
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सांसद खनाल नवलपरासीका बिकट बस्तीका नागरिकका गुनासो सुन्दै गाऊँ-गाऊँ
    प्रदुषणको राजा-लुम्बिनी चीनी मिल:उठ्यो सरकारले चलाऊनु पर्ने माग
    दलित समुदायका प्रतीक-डा भिम राव अम्बेडकरको १३५औ जन्मजयन्ती परासीमा मनाइयो
    ताजा अपडेट
    • १. सांसद खनाल नवलपरासीका बिकट बस्तीका नागरिकका गुनासो सुन्दै गाऊँ-गाऊँ

    • २. प्रदुषणको राजा-लुम्बिनी चीनी मिल:उठ्यो सरकारले चलाऊनु पर्ने माग

    • ३. दलित समुदायका प्रतीक-डा भिम राव अम्बेडकरको १३५औ जन्मजयन्ती परासीमा मनाइयो

    • ४. सड़क दुर्घटनाका मृतक भट्टराईको परिवारलाई नवलपरासी सेवा समाज युएइको आर्थिक सहयोग

    • ५. माछापुच्छ्रे आइबी वर्ल्ड स्कुलमा उत्साहका साथ ‘ग्रेजुएशन डे’ सम्पन्न

    चर्चित
    • १. प्रदुषणको राजा-लुम्बिनी चीनी मिल:उठ्यो सरकारले चलाऊनु पर्ने माग

    • २. सांसद खनाल नवलपरासीका बिकट बस्तीका नागरिकका गुनासो सुन्दै गाऊँ-गाऊँ

    • ३. दलित समुदायका प्रतीक-डा भिम राव अम्बेडकरको १३५औ जन्मजयन्ती परासीमा मनाइयो

    • ४. सड़क दुर्घटनाका मृतक भट्टराईको परिवारलाई नवलपरासी सेवा समाज युएइको आर्थिक सहयोग

    हाम्रो बारेमा

    बिश्वबंधुत्त्व र मानवतालाई सर्वोपरि ठानी स्वदेश तथा विदेशमा कर्मशील रही उन्नत र प्रगतिशीलमार्गको जीवन-यात्रामा समर्पित सम्पूर्ण नेपालीलाई स्वतन्त्र, सत्य र निष्पक्ष समाचार  छिटो र अबिछिन्नरूपमा पहुँच पुर्याउन्ने हाम्रो प्रयास…

    सूचना विभाग दर्ता नं : ३९५७-०७९/८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Ramgram-3, Parasi, Nawalparasi

    Branch Office: Sunwal-1 Pioneer

    Phone : 9857045019

     

    हाम्रो टीम

    अध्यक्षः  साबित्री पौडेल

    सम्पादक:  नारायण सुबेदी

    सह सम्पादक: पुजा लम्साल

     

    संवाद्दताः दुर्गा न्यौपाने, भिमदेव भट्टराई

    सामाजिक संजाल

    © 2024 24NewsFire . All Rights Reserved.