• अर्थतन्त्र
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
  • खेलकुद
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • थप
    • फोटो ग्यालरी
    • भिडियो
  • बुद्ध नगरी “रामग्राममा” नेपाल जेसीज क्षेत्र घ सम्मेलन भव्यरूपमा सम्पन्न
×
☰
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • शिक्षा
    • प्रदेश
    • खेलकुद
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • थप
      • फोटो ग्यालरी
      • भिडियो
    • बुद्ध नगरी “रामग्राममा” नेपाल जेसीज क्षेत्र घ सम्मेलन भव्यरूपमा सम्पन्न

ट्रेण्डिङ :

    #JituNepal #JEducation #BrandAmbassador #StudyAbroad #NepaliStudents #EducationalConsultancy #Bhaktapur #StudyUK #StudyAustralia #SafeCounseling **#BirminghamCityUniversity #AgentMeetAndGreet #StudyInUK #JupiterMedia #DestinationUK #EducationConsultants #InternationalEducation #HigherStudies #StudyAbroad #NepaliStudents #Route2Uni #BCUNepal** #शैक्षिकपरामर्श #नेकपामाओवादीकेन्द्र #दोस्रोसम्मेलन #उपत्यकाविशेषप्रदेश #संगठनसुदृढीकरण #शिक्षाक्षेत्र #क्रान्तिकारीनेतृत्व #नेतृत्वपरिवर्तन #शैक्षिकसुधार #कमरेडसमिति KIIT NEPALI STUDENT DEATH KIIT UNIVERSITY NEPAL INDIA RELATION Free Educational Consultancies' Organization Nepal News24television AWSAR PROGRAM DESTINATION USA AVILA UNIVERSITY ARIZONA #GraceInternationalGroup #19thAnniversary #ECAN #NepalEducation #DipendraSinghAiree #RamchandraPoudel #SugarikaKC #EducationAbroad #StudentSuccess #JupiterMedia

योग-ध्यानसंगै वर्दघाटमा मनाईयो १२औँ अन्तर्राष्ट्रिय योग दिवस

  •  संवाददाता
  • २०८३ असार ८, सोमबार २१:३८ प्रकाशित
    • अ-
    • अ
    • अ+

    नवलपरासीको वर्दघाटमा योग ध्यानका साथ १२ औँ अन्तर्राष्ट्रिय योग दिवस मनाईएको छ । वर्दघाट नगरपालिकाको औद्योगिक व्यापार मेलाको प्राङ्गणमा आयोजित कार्यक्रम त्रिनेत्र बुद्ध मङ्गल योग साधना केन्द्रका अध्यक्ष नरेश प्रसाद पंगेनीको अध्यक्षतामा सम्पन्न भएको हो ।लुम्बिनी प्रदेश सांसद विश्व प्रेम पाठकको प्रमुख आतिथ्यता, वर्दघाट नगरपालिकाका प्रमुख शम्भुलाल श्रेष्ठ एवं नगर उपप्रमुख रुद्र प्रसाद उपाध्यायको विशेष आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो
    कार्यक्रममा लुम्बिनी प्रदेश प्रभारी विश्व वारिणी प्राध्यापक डा प्रेम शाह ले योगाभ्यास गराउनु भयो ।पतन्जलि योगसाधना केन्द्रका अध्यक्ष नरपती पान्डेय का साथै सम्पूर्ण समितिका साधक साधिका हरु , महिला योग समितिका अध्यक्ष जीवनकला गौतम भूषाल, संचारकर्मी थमन सिंह गुरूंग,समितिका सम्पूर्ण साधक साधिका हरुको साथै प्रतापपूर गाउँ पालिका , रामग्राम नगरपालिका,सुनवल नगरपालिकाका योग साधना केन्द्रका साधक साधिका हरु बर्दघाट नगरपालिका कर्मचारिहरु नगरमा भयका बिधालयका बिधार्थी हरु लगायत आमा समूह र विभिन्न संघ संस्था का प्रतिनिधि हरु समग्रमा १५०० साधक साधिका हरुको उपस्थिति थियो
    कर्याक्रममा पतन्जली योग साधना केन्द्र जिल्ला का अध्यक्ष नरपती पान्डेय , वडा नम्बर ५ का अध्यक्ष बिमला गुरुङ्ग ,नगर प्रमुख शम्भु लाल श्रेष्ठ ले मन्तब्य राख्नु भयो ।कार्यक्रम पश्चात् सम्पूर्ण साधक साधिका हरुले बर्दघाट नगर पालिकानगर क्षेत्रमा परिक्रमा गरे
    यश कार्यक्रम मा उपाध्यक्ष सरस्वती श्रेष्ठले राख्नु भयो र कार्यक्रम सन्चालन सचिव प्रकाश श्रेष्ठले गर्नुभयो ।

    Post Views: 97

    प्रकाशित मिति: २०८३ असार ८, सोमबार २१:३८
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    जिसन-नवलपरासीको स्पेलिङ-बी मा सुनवल युनाइटेड एकेडेमी प्रथम
    तस्करग्रस्त क्षेत्रको राजमार्गमा कमजोर चेक जाँच
    गण्डकीमै पहिलो पटक हुप्सेकोटमा मालपोत र नापी सेवा सुरू: जनता कावासोती धाउनु नपर्ने
    ताजा अपडेट
    • १. जिसन-नवलपरासीको स्पेलिङ-बी मा सुनवल युनाइटेड एकेडेमी प्रथम

    • २. तस्करग्रस्त क्षेत्रको राजमार्गमा कमजोर चेक जाँच

    • ३. पालिका अध्यक्ष फरार हुनुहुन्छ, खोजीकार्य जारी छ : प्रहरी

    • ४. गण्डकीमै पहिलो पटक हुप्सेकोटमा मालपोत र नापी सेवा सुरू: जनता कावासोती धाउनु नपर्ने

    • ५. नवलपरासीमा युवाले गरे नमूना संसदीय बैठक प्रणालीको अभ्यास

    चर्चित
    • १. तस्करग्रस्त क्षेत्रको राजमार्गमा कमजोर चेक जाँच

    • २. पालिका अध्यक्ष फरार हुनुहुन्छ, खोजीकार्य जारी छ : प्रहरी

    • ३. जिसन-नवलपरासीको स्पेलिङ-बी मा सुनवल युनाइटेड एकेडेमी प्रथम

    हाम्रो बारेमा

    बिश्वबंधुत्त्व र मानवतालाई सर्वोपरि ठानी स्वदेश तथा विदेशमा कर्मशील रही उन्नत र प्रगतिशीलमार्गको जीवन-यात्रामा समर्पित सम्पूर्ण नेपालीलाई स्वतन्त्र, सत्य र निष्पक्ष समाचार  छिटो र अबिछिन्नरूपमा पहुँच पुर्याउन्ने हाम्रो प्रयास…

    सूचना विभाग दर्ता नं : ३९५७-०७९/८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Ramgram-3, Parasi, Nawalparasi

    Branch Office: Sunwal-1 Pioneer

    Phone : 9857045019

     

    हाम्रो टीम

    अध्यक्षः  साबित्री पौडेल

    सम्पादक:  नारायण सुबेदी

    सह सम्पादक: पुजा लम्साल

     

    संवाद्दताः दुर्गा न्यौपाने, भिमदेव भट्टराई

    सामाजिक संजाल

    © 2024 24NewsFire . All Rights Reserved.