• अर्थतन्त्र
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
  • खेलकुद
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • थप
    • फोटो ग्यालरी
    • भिडियो
×
☰
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • शिक्षा
    • प्रदेश
    • खेलकुद
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • थप
      • फोटो ग्यालरी
      • भिडियो

ट्रेण्डिङ :

    #JituNepal #JEducation #BrandAmbassador #StudyAbroad #NepaliStudents #EducationalConsultancy #Bhaktapur #StudyUK #StudyAustralia #SafeCounseling **#BirminghamCityUniversity #AgentMeetAndGreet #StudyInUK #JupiterMedia #DestinationUK #EducationConsultants #InternationalEducation #HigherStudies #StudyAbroad #NepaliStudents #Route2Uni #BCUNepal** #शैक्षिकपरामर्श #नेकपामाओवादीकेन्द्र #दोस्रोसम्मेलन #उपत्यकाविशेषप्रदेश #संगठनसुदृढीकरण #शिक्षाक्षेत्र #क्रान्तिकारीनेतृत्व #नेतृत्वपरिवर्तन #शैक्षिकसुधार #कमरेडसमिति KIIT NEPALI STUDENT DEATH KIIT UNIVERSITY NEPAL INDIA RELATION Free Educational Consultancies' Organization Nepal News24television AWSAR PROGRAM DESTINATION USA AVILA UNIVERSITY ARIZONA #GraceInternationalGroup #19thAnniversary #ECAN #NepalEducation #DipendraSinghAiree #RamchandraPoudel #SugarikaKC #EducationAbroad #StudentSuccess #JupiterMedia

भुमहीमा बस र कार दुर्घटना, कार चालकको मृत्यु, पाँच घाइते

  •  
  • २०७९ माघ २, सोमबार १६:१७ प्रकाशित
    • अ-
    • अ
    • अ+

    पश्चिम नवलपरासी । पश्चिम नवलपरासीको भुमही-परासी भित्री सडकखण्ड अन्र्तगत सुनवल १२ भुमही नजिकै बस र कार दुर्घटना हुदा कारमा सवार एक जनाको ज्यान गएको छ । दुर्घटनामा अन्य ५ जना घाईते भएका छन् । आज सोमवार दिउसो करिव साढे १ बजेको समयमा दक्षिणबाट उत्तरतर्फ आउदै गरेको लु २ ख १२२६ नंको यात्रुवाहक बस र विपरित दिशाबाट जादै गरेको बाग्मती प्रदेश ०१-०२५ च ३८९७ नं.को कार एक आपसमा ठोकिदा कार चालक अर्घाखाँची स्थाई घर भई हाल कपिलवस्तुको वाणगंगा नगरपालिका ८ मधुवन बस्ने ३६ बर्षका ईन्द्रमणी पौडेलको ज्यान गएको हो ।
    कारमा सवार अन्य घाईतेमा कपिलवस्तु वाणगंगा नगरपालीका वडा नम्बर ८ मधुवनका ३१ बर्षका पुणर् बहादुर राना, सोही स्थानका २८ बर्षका मनोज कुमार परियार, नवलपरासी पूर्व बुलिङटार गाउँपालिकाका २७ बर्षिय गंगा गोदामी, कावासोती नगरपालीका देउरालीका १८ बर्षका डल बहादुर बराल र अर्घाखाँची शितगंगा नगरपालिका वडा नं. ६ का स्थाई घर भई हाल रुपन्देहीको सालझण्डी बस्ने अन्दाजी ३७ बर्षका खेम बहादुर रेश्मी मगर रहेका छन् ।
    घाईतेहरुको हाल लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रहरी नायव उपरिक्षक एवम् सूचना अधिकारी भोजराज पाण्डेयले जानकारी दिए । बस चालक फरार रहेकोले खोज तलास कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।

    Post Views: 190

    प्रकाशित मिति: २०७९ माघ २, सोमबार १६:१७
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    रोजेटा एजुकेशन इन्टरनेशनल र जया मल्टिपल क्याम्पसबीच एमओयू, विद्यार्थीलाई रोजगारी र इन्टर्नसिपमा सहकार्य
    माछापुच्छ्रे वर्ल्ड स्कुलका संस्थापक अध्यक्ष डा. यादव सम्मानित; महालक्ष्मी माविमा आधुनिक चमेनागृह उद्घाटन
    विदेश अध्ययनको ढोका खोल्दै एडुलिंक: बानेश्वरमा सम्पन्न भयो ‘मल्टी-डेस्टिनेसन एडमिसन डे’
    ताजा अपडेट
    • १. रोजेटा एजुकेशन इन्टरनेशनल र जया मल्टिपल क्याम्पसबीच एमओयू, विद्यार्थीलाई रोजगारी र इन्टर्नसिपमा सहकार्य

    • २. माछापुच्छ्रे वर्ल्ड स्कुलका संस्थापक अध्यक्ष डा. यादव सम्मानित; महालक्ष्मी माविमा आधुनिक चमेनागृह उद्घाटन

    • ३. विनयी त्रिवेणीमा गाउँको सिंहदरबार भवनको शिलन्यास : १ बर्षमा सम्पन्न हुने

    • ४. लायन्स क्लव दाउन्ने शाखाको पदहस्तान्तरण समाज सेवा प्रति जनसमुदायको चासो हुनुपर्नेमा जोड

    • ५. नवलपरासी स्थित राजमार्ग दुई ट्रक ठोक्किँदा पैदलयात्रीको मृत्यु

    चर्चित
    • १. नवलपरासी स्थित राजमार्ग दुई ट्रक ठोक्किँदा पैदलयात्रीको मृत्यु

    • २. विनयी त्रिवेणीमा गाउँको सिंहदरबार भवनको शिलन्यास : १ बर्षमा सम्पन्न हुने

    • ३. लायन्स क्लव दाउन्ने शाखाको पदहस्तान्तरण समाज सेवा प्रति जनसमुदायको चासो हुनुपर्नेमा जोड

    • ४. माछापुच्छ्रे वर्ल्ड स्कुलका संस्थापक अध्यक्ष डा. यादव सम्मानित; महालक्ष्मी माविमा आधुनिक चमेनागृह उद्घाटन

    • ५. रोजेटा एजुकेशन इन्टरनेशनल र जया मल्टिपल क्याम्पसबीच एमओयू, विद्यार्थीलाई रोजगारी र इन्टर्नसिपमा सहकार्य

    हाम्रो बारेमा

    बिश्वबंधुत्त्व र मानवतालाई सर्वोपरि ठानी स्वदेश तथा विदेशमा कर्मशील रही उन्नत र प्रगतिशीलमार्गको जीवन-यात्रामा समर्पित सम्पूर्ण नेपालीलाई स्वतन्त्र, सत्य र निष्पक्ष समाचार  छिटो र अबिछिन्नरूपमा पहुँच पुर्याउन्ने हाम्रो प्रयास…

    सूचना विभाग दर्ता नं : ३९५७-०७९/८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Ramgram-3, Parasi, Nawalparasi

    Branch Office: Sunwal-1 Pioneer

    Phone : 9857045019

     

    हाम्रो टीम

    अध्यक्षः  साबित्री पौडेल

    सम्पादक:  नारायण सुबेदी

    सह सम्पादक: पुजा लम्साल

     

    संवाद्दताः दुर्गा न्यौपाने, भिमदेव भट्टराई

    सामाजिक संजाल

    © 2024 24NewsFire . All Rights Reserved.