• अर्थतन्त्र
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
  • खेलकुद
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • थप
    • फोटो ग्यालरी
    • भिडियो
×
☰
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • शिक्षा
    • प्रदेश
    • खेलकुद
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • थप
      • फोटो ग्यालरी
      • भिडियो

ट्रेण्डिङ :

    #JituNepal #JEducation #BrandAmbassador #StudyAbroad #NepaliStudents #EducationalConsultancy #Bhaktapur #StudyUK #StudyAustralia #SafeCounseling **#BirminghamCityUniversity #AgentMeetAndGreet #StudyInUK #JupiterMedia #DestinationUK #EducationConsultants #InternationalEducation #HigherStudies #StudyAbroad #NepaliStudents #Route2Uni #BCUNepal** #शैक्षिकपरामर्श #नेकपामाओवादीकेन्द्र #दोस्रोसम्मेलन #उपत्यकाविशेषप्रदेश #संगठनसुदृढीकरण #शिक्षाक्षेत्र #क्रान्तिकारीनेतृत्व #नेतृत्वपरिवर्तन #शैक्षिकसुधार #कमरेडसमिति KIIT NEPALI STUDENT DEATH KIIT UNIVERSITY NEPAL INDIA RELATION Free Educational Consultancies' Organization Nepal News24television AWSAR PROGRAM DESTINATION USA AVILA UNIVERSITY ARIZONA #GraceInternationalGroup #19thAnniversary #ECAN #NepalEducation #DipendraSinghAiree #RamchandraPoudel #SugarikaKC #EducationAbroad #StudentSuccess #JupiterMedia

साविक बमोजिम नै व्यवसाय सञ्चालनको माग गर्दै लेखापढी व्यवसायीहरुले बुझाए ज्ञापन पत्र

  •  
  • २०७९ माघ २५, बुधबार १७:३५ प्रकाशित
    • अ-
    • अ
    • अ+

    जिल्ला प्रशासन कार्यालय नवलपरासी

    सुनवल।साविक बमोजिम नै व्यवसाय सञ्चालनको माग गर्दै नवलपरासीका लेखापढी कानून व्यवसायीहरुले प्र्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाएका छन् । सोमवार प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्याललाई ज्ञापन पत्र बुझाउदै लेखापढी कानून व्यवसायीहरुले केही समय अघि जिल्ला प्रशासन कार्यालयले प्रशासन परिषरमा लेखापढी कानुन व्यवासायी मार्फत सेवाग्राहि जनताहरुले प्राप्त गर्ने सेवा, सहयोग लगायतका सुविधाहरु बन्द गरेकोमा पुनः वैधानिक तवरबाट साविक बमोजिम नै व्यवसाय संचालनको माग गरेका छन् ।ज्ञापनपत्रमा लेखापढी कानुन व्यवासायी मार्फत सेवाग्राहि जनताहरुले प्राप्त गरेका सेवा, सहयोग लगायतका सुविधाहरु बन्द हुदा लेखापढि कानून व्यवसायीसँग सम्पर्क नराखी सिधै कार्यालयमा प्रवेश गर्दा जनताहरुलाई अन्योलको वातावरण सृजना हुन गएको जनाएको छ । मोबाइलबाटै ई-पासपोर्ट लगायत राहदानी फारम समेत भर्ने व्यवस्था हाल आएर बन्द गरिने भए पछि आफुहरु आफ्नो पेशा प्रति चिन्तीत रहेको जनाएको छ । नेपाल सरकारले प्रदान गरेको अनलाइन सेवा सुविधा प्राप्त गर्न टोकन समेतको व्यवस्था भएमा सम्बन्धित कार्यालयमा आउने सेवाग्राही वर्गमा ठप्प सुविधा प्रदान हुन जाने उनिहरुले बताएका छन् । लेखापढी कानून व्यवसायीहरुले हालको निणर्यलाई निरन्तरता दिएमा सेवाग्राहीहरु आफ्नो काम गर्न नसक्ने र अर्कोतिर लेखापढी कानून व्यवसायीहरुको पेशा समेत प्रत्यक्ष रुपमा प्रभावित हुने बताएका छन् ।

    हेर्नुहोस् ज्ञापन पत्र:

    Post Views: 315

    प्रकाशित मिति: २०७९ माघ २५, बुधबार १७:३५
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    जेन-जी आन्दोलनमा फरार कैदी लागुऔषध सहित पक्राउ
    सरकारका मुख्य सचिपको आह्वान! सेवाप्रवाहलाई नागरिकमैत्री बनाउन २२ बुँदे निर्णय !
    नयाँ नियमावलीविरुद्ध शैक्षिक परामर्श व्यवसायी आन्दोलित: संयोजक दिपक गुरुङको चेतावनी– ‘माग सम्बोधन नभए प्रशासनमा चाबी बुझाउँछौँ’
    ताजा अपडेट
    • १. हिरो मोटोकर्पअन्तर्गत सञ्चालित भीआईडिएले आफ्नो पहिलो अन्तर्राष्ट्रिय बजारका रूपमा नेपालमा औपचारिक प्रवेश गरेको घोषणा

    • २. जेन-जी आन्दोलनमा फरार कैदी लागुऔषध सहित पक्राउ

    • ३. बर्दघाट-गुराँस टोलको जग्गा चोरी दर्ता लगायतको निकास दिन सिडीओ नेतृत्वले कम्मर कस्यो

    • ४. सरकारका मुख्य सचिपको आह्वान! सेवाप्रवाहलाई नागरिकमैत्री बनाउन २२ बुँदे निर्णय !

    • ५. नयाँ नियमावलीविरुद्ध शैक्षिक परामर्श व्यवसायी आन्दोलित: संयोजक दिपक गुरुङको चेतावनी– ‘माग सम्बोधन नभए प्रशासनमा चाबी बुझाउँछौँ’

    चर्चित
    • १. जेन-जी आन्दोलनमा फरार कैदी लागुऔषध सहित पक्राउ

    • २. हिरो मोटोकर्पअन्तर्गत सञ्चालित भीआईडिएले आफ्नो पहिलो अन्तर्राष्ट्रिय बजारका रूपमा नेपालमा औपचारिक प्रवेश गरेको घोषणा

    हाम्रो बारेमा

    बिश्वबंधुत्त्व र मानवतालाई सर्वोपरि ठानी स्वदेश तथा विदेशमा कर्मशील रही उन्नत र प्रगतिशीलमार्गको जीवन-यात्रामा समर्पित सम्पूर्ण नेपालीलाई स्वतन्त्र, सत्य र निष्पक्ष समाचार  छिटो र अबिछिन्नरूपमा पहुँच पुर्याउन्ने हाम्रो प्रयास…

    सूचना विभाग दर्ता नं : ३९५७-०७९/८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Ramgram-3, Parasi, Nawalparasi

    Branch Office: Sunwal-1 Pioneer

    Phone : 9857045019

     

    हाम्रो टीम

    अध्यक्षः  साबित्री पौडेल

    सम्पादक:  नारायण सुबेदी

    सह सम्पादक: पुजा लम्साल

     

    संवाद्दताः दुर्गा न्यौपाने, भिमदेव भट्टराई

    सामाजिक संजाल

    © 2024 24NewsFire . All Rights Reserved.