• अर्थतन्त्र
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
  • खेलकुद
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • थप
    • फोटो ग्यालरी
    • भिडियो
  • बुद्ध नगरी “रामग्राममा” नेपाल जेसीज क्षेत्र घ सम्मेलन भव्यरूपमा सम्पन्न
×
☰
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • शिक्षा
    • प्रदेश
    • खेलकुद
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • थप
      • फोटो ग्यालरी
      • भिडियो
    • बुद्ध नगरी “रामग्राममा” नेपाल जेसीज क्षेत्र घ सम्मेलन भव्यरूपमा सम्पन्न

ट्रेण्डिङ :

    #JituNepal #JEducation #BrandAmbassador #StudyAbroad #NepaliStudents #EducationalConsultancy #Bhaktapur #StudyUK #StudyAustralia #SafeCounseling **#BirminghamCityUniversity #AgentMeetAndGreet #StudyInUK #JupiterMedia #DestinationUK #EducationConsultants #InternationalEducation #HigherStudies #StudyAbroad #NepaliStudents #Route2Uni #BCUNepal** #शैक्षिकपरामर्श #नेकपामाओवादीकेन्द्र #दोस्रोसम्मेलन #उपत्यकाविशेषप्रदेश #संगठनसुदृढीकरण #शिक्षाक्षेत्र #क्रान्तिकारीनेतृत्व #नेतृत्वपरिवर्तन #शैक्षिकसुधार #कमरेडसमिति KIIT NEPALI STUDENT DEATH KIIT UNIVERSITY NEPAL INDIA RELATION Free Educational Consultancies' Organization Nepal News24television AWSAR PROGRAM DESTINATION USA AVILA UNIVERSITY ARIZONA #GraceInternationalGroup #19thAnniversary #ECAN #NepalEducation #DipendraSinghAiree #RamchandraPoudel #SugarikaKC #EducationAbroad #StudentSuccess #JupiterMedia

प्रतापपुरमा लागु पदार्थ ओसारपसार तथा दुर्व्यसन विरुद्ध सचेतना

  •  
  • २०७९ माघ २४, मंगलवार २१:३५ प्रकाशित
    • अ-
    • अ
    • अ+

    खुरसेद हजाम ,नवलपरासी ।

    पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका वडा न ६ गूठी प्रसौनीमा लागु पदार्थ ओसारपसार तथा दुर्व्यसन विरुद्ध सचेतना मुलक कार्यक्रम सम्पन्न भएको छ ।

    इन्द्रेणी सामाजिक विकास मन्चकाे आयोजना र युनाईटेड मिसन टु नेपालको सहयोग तथा प्रतापपुर गाउँपालिका वडा नम्बर ६ स्थित माउन्ट एभरेस्ट युवा क्लबको सहकार्यमा लागु पदार्थ ओसारपसार तथा दुर्व्यसन विरुद्ध सचेतनामुलक कार्यक्रम सम्पन्न भएको हाे ।

    क्लबका अध्यक्ष अमर यादवको अध्यक्षता तथा प्रतापपुर गाउँपालिका वडा न ६ का वडा अध्यक्ष केशव प्रसाद अधिकारीकाे प्रमुख आथित्यतामा सम्पन्न भएको कार्यक्रममा बाेल्दै प्रमुख अतिथि अधिकारीले नयाँ पुस्ताका युवाहरु लागू पदार्थ जस्ता दुर्व्यसनकाे सिकार हुदै गएको बताए ।

    छिमेकी देश भारतकाे सिमा पारिबाट लागू पदार्थ दुर्व्यसन जस्ता विभिन्न किसिमका नशालु पदार्थ नेपाल भित्र्याएर आफू र आफू मातहतका युवाहरुलाई समेत लागू पदार्थ सेवन गर्न बाध्य बनाएर युवाहरूलाई त्यस्ता गैरकानुनी कार्य र सेवनकाे सिकार समेत गराएको पाईएकाे बताउँदै अधिकारीले त्यस्ता दुर्व्यसनकाे सिकार हुनबाट युवाहरू लाई परिचालन गरि विभिन्न किसिमका सचेतना मुलुक कार्यक्रम सञ्चालन गरेर समाजलाई सचेत गराउन सहयोग पुर्‍याउने इन्द्रेणी सामाजिक विकास मन्च र युनाईटेड मिसन टु नेपाल तथा माउन्ट एभरेस्ट युवा क्लबका सम्पूर्ण सदस्य तथा सहयोगी दाताहरुलाई धन्यवाद ब्यक्त गर्नुभयो ।

    उक्त कार्यक्रममा क्लबका ४७ सदस्यहरु, आयुर्वेदिक शाखा प्रमुख दिन बन्धु मिश्र ,गुठी प्रसौनी चौकी प्रमुख लगाएत स्थानीय बासिहरुकाे सहभागीता रहेको थियो ।

    कार्यक्रम सम्पन्न पस्चात क्लबका ४७ सदस्यहरु बाट लागु पदार्थ ओसारपसार तथा दुर्व्यसन विरुद्ध सचेतना र्यालि निकालिएकाे थियो। उक्त र्यालिमा लागू पदार्थ खान्छौ जानी नजानी शरीरमा गर्छ एसले हानी, मुलक नाराका साथ गूठी प्रसौनी गाउँ मा र्याली निकालिएकाे थिए ।

    अतिथी माउन्ट एभरेस्ट युवा क्लब उपाध्यक्षले आगामी दिनमा यस्ता कार्यक्रमहरुलाई निरन्तरता दिने र अरु कार्यक्रमहरुलाई पनि अभियानको रुपमा सहकार्य गरि सञ्चालन गर्ने बताएका थिए ।

    Post Views: 270

    प्रकाशित मिति: २०७९ माघ २४, मंगलवार २१:३५
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    Global Gate Educational Consultancy द्वारा भोटेकोशी विपद् प्रभावितका लागि रु. ५१,१११ राहत सहयोग
    जिसन-नवलपरासीको स्पेलिङ-बी मा सुनवल युनाइटेड एकेडेमी प्रथम
    पालिका  अध्यक्ष फरार हुनुहुन्छ, खोजीकार्य जारी छ : प्रहरी पालिका अध्यक्ष फरार हुनुहुन्छ, खोजीकार्य जारी छ : प्रहरी
    ताजा अपडेट
    • १. Global Gate Educational Consultancy द्वारा भोटेकोशी विपद् प्रभावितका लागि रु. ५१,१११ राहत सहयोग

    • २. जिसन-नवलपरासीको स्पेलिङ-बी मा सुनवल युनाइटेड एकेडेमी प्रथम

    • ३. तस्करग्रस्त क्षेत्रको राजमार्गमा कमजोर चेक जाँच

    • ४. पालिका अध्यक्ष फरार हुनुहुन्छ, खोजीकार्य जारी छ : प्रहरी

    • ५. गण्डकीमै पहिलो पटक हुप्सेकोटमा मालपोत र नापी सेवा सुरू: जनता कावासोती धाउनु नपर्ने

    चर्चित
    • १. Global Gate Educational Consultancy द्वारा भोटेकोशी विपद् प्रभावितका लागि रु. ५१,१११ राहत सहयोग

    • २. जिसन-नवलपरासीको स्पेलिङ-बी मा सुनवल युनाइटेड एकेडेमी प्रथम

    हाम्रो बारेमा

    बिश्वबंधुत्त्व र मानवतालाई सर्वोपरि ठानी स्वदेश तथा विदेशमा कर्मशील रही उन्नत र प्रगतिशीलमार्गको जीवन-यात्रामा समर्पित सम्पूर्ण नेपालीलाई स्वतन्त्र, सत्य र निष्पक्ष समाचार  छिटो र अबिछिन्नरूपमा पहुँच पुर्याउन्ने हाम्रो प्रयास…

    सूचना विभाग दर्ता नं : ३९५७-०७९/८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Ramgram-3, Parasi, Nawalparasi

    Branch Office: Sunwal-1 Pioneer

    Phone : 9857045019

     

    हाम्रो टीम

    अध्यक्षः  साबित्री पौडेल

    सम्पादक:  नारायण सुबेदी

    सह सम्पादक: पुजा लम्साल

     

    संवाद्दताः दुर्गा न्यौपाने, भिमदेव भट्टराई

    सामाजिक संजाल

    © 2024 24NewsFire . All Rights Reserved.