• अर्थतन्त्र
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
  • खेलकुद
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • थप
    • फोटो ग्यालरी
    • भिडियो
  • बुद्ध नगरी “रामग्राममा” नेपाल जेसीज क्षेत्र घ सम्मेलन भव्यरूपमा सम्पन्न
×
☰
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • शिक्षा
    • प्रदेश
    • खेलकुद
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • थप
      • फोटो ग्यालरी
      • भिडियो
    • बुद्ध नगरी “रामग्राममा” नेपाल जेसीज क्षेत्र घ सम्मेलन भव्यरूपमा सम्पन्न

ट्रेण्डिङ :

    #JituNepal #JEducation #BrandAmbassador #StudyAbroad #NepaliStudents #EducationalConsultancy #Bhaktapur #StudyUK #StudyAustralia #SafeCounseling **#BirminghamCityUniversity #AgentMeetAndGreet #StudyInUK #JupiterMedia #DestinationUK #EducationConsultants #InternationalEducation #HigherStudies #StudyAbroad #NepaliStudents #Route2Uni #BCUNepal** #शैक्षिकपरामर्श #नेकपामाओवादीकेन्द्र #दोस्रोसम्मेलन #उपत्यकाविशेषप्रदेश #संगठनसुदृढीकरण #शिक्षाक्षेत्र #क्रान्तिकारीनेतृत्व #नेतृत्वपरिवर्तन #शैक्षिकसुधार #कमरेडसमिति KIIT NEPALI STUDENT DEATH KIIT UNIVERSITY NEPAL INDIA RELATION Free Educational Consultancies' Organization Nepal News24television AWSAR PROGRAM DESTINATION USA AVILA UNIVERSITY ARIZONA #GraceInternationalGroup #19thAnniversary #ECAN #NepalEducation #DipendraSinghAiree #RamchandraPoudel #SugarikaKC #EducationAbroad #StudentSuccess #JupiterMedia

सकियो सुनवल औधोगिक महोत्सव

  •  
  • २०७९ माघ २४, मंगलवार १८:४२ प्रकाशित
    • अ-
    • अ
    • अ+

    सुनवल । कृषि तथा औधोगिक उत्पादनको प्रवद्र्धन गर्ने उदेश्यले पश्चिम नवलपरासीको सुनवलमा सञ्चालन भएको दोस्रो सुनवल औधोगिक व्यापार मेला आज मंङगलवार सकिएको छ । गत माघ १० गते देखी उद्योग वाणिज्य संघ सुनवलको आयोजनामा भएको औधोगिक व्यापार मेलामा बाल उद्यान, कृषि प्रदर्शनी,संग्राहलय सामग्री प्रदर्शनी, विज्ञान कला प्रदर्शनी, जातीय पहिचान झल्कने घर र सामग्री प्रदर्शनी, औद्योगिक उत्पादनहरुको प्रदर्शनी, कल्चर स्टे प्रदर्शनी र कृषि र पर्यटनको सिकाइ प्रदर्शनी रहेको थियो ।

    समापन समारोहलाई सम्बोधन गर्दै सुनवल नगर प्रमुख विमला अर्यालले औधोगिक विकास विना मुलुकको समृद्धि सम्भव नभएको भन्दै त्यसका लागि राज्यले औधोगिक बाताबरणको सिर्जना गर्नुपर्ने बताउनुभयो । निरन्तर मेला महोत्सवको आयोजना गर्दा विगतका मेलाबाट प्राप्त उपलब्धी बारे समिक्षा हुनुपर्ने नगर प्रमुख अर्यालको भनाई थियो । उहाले मेला महोत्सवको आयोजना गर्दा स्थानिय व्यापारीलाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो ।

    १५ दिन सम्म चलेको मेलाको समापन गर्दै उधोग वाणिज्य संघ सुनवलका अध्यक्ष रमेश कर्माचायले कृषिजन्य उत्पादनहरुको वजार विस्तार, बजारमा तरलताको स्थिति सुधार गर्न तथा बैंक तथा वित्तिय संस्थाको कारण समस्यामा परेका उद्योगी व्यवसायी एवं सर्वसाधारणलाई राहत दिई आर्थिक गतिबिधि चलायमान गराई राख्न यथा सघ्र प्रभावकारी पहलको लागि नगरप्रमुखको ध्यानाकर्षण गराउनुभएको थियो ।

    मेला समापन कार्यक्रममा सुनवल नगरपालिकाका उपप्रमुख सुर्य प्रसाद दुवे , उद्योग वाणिज्य संघ नवलपरासीका अध्यक्ष केशव भण्डारी , उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्ण प्रसाद अधिकारी लगाएतले आ आफ्ना भनाईहरु राख्नु भएको थियो।मेलाको अन्तिम दिन आज राष्ट्रिय कलाकारहरु चर्चित गायक पुस्कल शर्मा, बसन्त लम्साल , समिक्षा बिसी , तीर्थ सापकोटा लगाएतको प्रस्तुति रहेको थियो ।

    Post Views: 222

    प्रकाशित मिति: २०७९ माघ २४, मंगलवार १८:४२
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    जिसन-नवलपरासीको स्पेलिङ-बी मा सुनवल युनाइटेड एकेडेमी प्रथम
    तस्करग्रस्त क्षेत्रको राजमार्गमा कमजोर चेक जाँच
    पालिका  अध्यक्ष फरार हुनुहुन्छ, खोजीकार्य जारी छ : प्रहरी पालिका अध्यक्ष फरार हुनुहुन्छ, खोजीकार्य जारी छ : प्रहरी
    ताजा अपडेट
    • १. जिसन-नवलपरासीको स्पेलिङ-बी मा सुनवल युनाइटेड एकेडेमी प्रथम

    • २. तस्करग्रस्त क्षेत्रको राजमार्गमा कमजोर चेक जाँच

    • ३. पालिका अध्यक्ष फरार हुनुहुन्छ, खोजीकार्य जारी छ : प्रहरी

    • ४. गण्डकीमै पहिलो पटक हुप्सेकोटमा मालपोत र नापी सेवा सुरू: जनता कावासोती धाउनु नपर्ने

    • ५. नवलपरासीमा युवाले गरे नमूना संसदीय बैठक प्रणालीको अभ्यास

    चर्चित
    • १. तस्करग्रस्त क्षेत्रको राजमार्गमा कमजोर चेक जाँच

    • २. पालिका अध्यक्ष फरार हुनुहुन्छ, खोजीकार्य जारी छ : प्रहरी

    • ३. जिसन-नवलपरासीको स्पेलिङ-बी मा सुनवल युनाइटेड एकेडेमी प्रथम

    हाम्रो बारेमा

    बिश्वबंधुत्त्व र मानवतालाई सर्वोपरि ठानी स्वदेश तथा विदेशमा कर्मशील रही उन्नत र प्रगतिशीलमार्गको जीवन-यात्रामा समर्पित सम्पूर्ण नेपालीलाई स्वतन्त्र, सत्य र निष्पक्ष समाचार  छिटो र अबिछिन्नरूपमा पहुँच पुर्याउन्ने हाम्रो प्रयास…

    सूचना विभाग दर्ता नं : ३९५७-०७९/८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Ramgram-3, Parasi, Nawalparasi

    Branch Office: Sunwal-1 Pioneer

    Phone : 9857045019

     

    हाम्रो टीम

    अध्यक्षः  साबित्री पौडेल

    सम्पादक:  नारायण सुबेदी

    सह सम्पादक: पुजा लम्साल

     

    संवाद्दताः दुर्गा न्यौपाने, भिमदेव भट्टराई

    सामाजिक संजाल

    © 2024 24NewsFire . All Rights Reserved.