• अर्थतन्त्र
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
  • खेलकुद
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • थप
    • फोटो ग्यालरी
    • भिडियो
×
☰
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • शिक्षा
    • प्रदेश
    • खेलकुद
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • थप
      • फोटो ग्यालरी
      • भिडियो

ट्रेण्डिङ :

    #JituNepal #JEducation #BrandAmbassador #StudyAbroad #NepaliStudents #EducationalConsultancy #Bhaktapur #StudyUK #StudyAustralia #SafeCounseling **#BirminghamCityUniversity #AgentMeetAndGreet #StudyInUK #JupiterMedia #DestinationUK #EducationConsultants #InternationalEducation #HigherStudies #StudyAbroad #NepaliStudents #Route2Uni #BCUNepal** #शैक्षिकपरामर्श #नेकपामाओवादीकेन्द्र #दोस्रोसम्मेलन #उपत्यकाविशेषप्रदेश #संगठनसुदृढीकरण #शिक्षाक्षेत्र #क्रान्तिकारीनेतृत्व #नेतृत्वपरिवर्तन #शैक्षिकसुधार #कमरेडसमिति KIIT NEPALI STUDENT DEATH KIIT UNIVERSITY NEPAL INDIA RELATION Free Educational Consultancies' Organization Nepal News24television AWSAR PROGRAM DESTINATION USA AVILA UNIVERSITY ARIZONA #GraceInternationalGroup #19thAnniversary #ECAN #NepalEducation #DipendraSinghAiree #RamchandraPoudel #SugarikaKC #EducationAbroad #StudentSuccess #JupiterMedia

अधिवेसन मार्फत संगठन विस्तार गर्दै लोकतान्त्रिक आदिवासी जनजाती महासंघ नवलपरासी

  •  
  • २०७९ फाल्गुन ५, शुक्रबार १८:३१ प्रकाशित
    • अ-
    • अ
    • अ+

    सुनवल ।लोकतान्त्रिक आदिवासी जनजाती महासंघ नवलपरासीले आगामी चैत्र १५ गते भित्र जिल्लाका ६ पालिकामा अधिवेसन सम्पन्न गरी संगठन विस्तार गर्ने भएको छ । बर्दघाट ४ चिसापानीमा शुक्रवार सम्पन्न महासंघको तेस्रो बैठकले सो निणर्य गरेको हो ।

    बैठकले यहि फागुन २० गते सरावल गाउपालिकामा अधिबेशन गर्ने र सो का लागि महासंघका सदस्य भेष नारायण चौधरी इन्चार्ज तोकेको संघका उपाध्यक्ष मन बहादुरथापा मगरले बताउनुभयो ।

    यस्तै बर्दघाट नगरपालिकाको अधिबेशन यहि फागुन २७ गते हुने र टेकबहादुर बुढाथोकीलाई इन्चार्ज तोकिएको छ । चैत्र ३ गते रामग्राम नगरापलिकाको अधिबेशन सम्पन्न गर्न इन्चार्ज लोक बहादुर चौधरी र चैत्र ४ गते सुनवल नगरपालिकाको अधिबेशनका लागी महासंघका उपाध्यक्ष मन बहादुर थापा मगरलाई इन्चार्ज तोकिएको हो ।

    यस्तै सुस्तामा चैत्र ११ गते र प्रतापपुरमा चैत्र १२ गते अधिवेसन गर्ने तयारी रहेको उपाध्यक्ष थापा मगरले जानकारी दिनुभयो । वैठकले महासंघ केन्द्रीय कमिटिको महाअधिबेसनको निम्ति २ जना महिला र ३ जना पुरुष गरी ५ जना प्रतिनिधि पनि छनोट गरेको छ ।

    महासंघका जिल्ला अध्यक्ष गोपाल सिंह आले मगरको अध्यक्षता तथा महासंघका केन्द्रीय सदस्य एबम जिल्ला इन्चार्ज सुबोध जागृत बुढाथोकीको प्रमुख आतिथ्यतामा बैठक सम्पन्न भएको थियो ।

    Post Views: 150

    प्रकाशित मिति: २०७९ फाल्गुन ५, शुक्रबार १८:३१
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कंगारु एजुकेशन फाउण्डेशनको २० औं ‘कंगारु डे’ भव्यताका साथ सम्पन्न
    ‘कोमल अभिभावकत्व’ पुस्तक विमोचन, सकारात्मक अभिभावकत्वमा जोड
    स्थानीय तहको सिमाना र संख्या हेरफेरबारे नवलपरासीमां छलफल: के-के हेरफेर गर्ने त?
    ताजा अपडेट
    • १. कंगारु एजुकेशन फाउण्डेशनको २० औं ‘कंगारु डे’ भव्यताका साथ सम्पन्न

    • २. प्रतापपुरका अग्निपीडितको घाउमा मलम लगाउँदै सांसद खनाल : राहत सामग्री वितरण

    • ३. स्थानीय सञ्चारमाध्यमलाई प्राथमिकता दिन पत्रकार महासंघ नवलपरासीको आग्रह

    • ४. ICCC र युनिभर्सिटी अफ विन्डसरबीच सहकार्य: नेपाली विद्यार्थीलाई क्यानडामा उत्कृष्ट करियरको अवसर

    • ५. लोकतन्त्र दिवस: “सद्भाव, प्रर्वद्धन, विधिको सासनको वकालतमा नवलपरासी शान्ति समाज

    चर्चित
    • १. स्थानीय सञ्चारमाध्यमलाई प्राथमिकता दिन पत्रकार महासंघ नवलपरासीको आग्रह

    • २. ICCC र युनिभर्सिटी अफ विन्डसरबीच सहकार्य: नेपाली विद्यार्थीलाई क्यानडामा उत्कृष्ट करियरको अवसर

    • ३. कंगारु एजुकेशन फाउण्डेशनको २० औं ‘कंगारु डे’ भव्यताका साथ सम्पन्न

    • ४. प्रतापपुरका अग्निपीडितको घाउमा मलम लगाउँदै सांसद खनाल : राहत सामग्री वितरण

    हाम्रो बारेमा

    बिश्वबंधुत्त्व र मानवतालाई सर्वोपरि ठानी स्वदेश तथा विदेशमा कर्मशील रही उन्नत र प्रगतिशीलमार्गको जीवन-यात्रामा समर्पित सम्पूर्ण नेपालीलाई स्वतन्त्र, सत्य र निष्पक्ष समाचार  छिटो र अबिछिन्नरूपमा पहुँच पुर्याउन्ने हाम्रो प्रयास…

    सूचना विभाग दर्ता नं : ३९५७-०७९/८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Ramgram-3, Parasi, Nawalparasi

    Branch Office: Sunwal-1 Pioneer

    Phone : 9857045019

     

    हाम्रो टीम

    अध्यक्षः  साबित्री पौडेल

    सम्पादक:  नारायण सुबेदी

    सह सम्पादक: पुजा लम्साल

     

    संवाद्दताः दुर्गा न्यौपाने, भिमदेव भट्टराई

    सामाजिक संजाल

    © 2024 24NewsFire . All Rights Reserved.