• अर्थतन्त्र
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
  • खेलकुद
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • थप
    • फोटो ग्यालरी
    • भिडियो
  • बुद्ध नगरी “रामग्राममा” नेपाल जेसीज क्षेत्र घ सम्मेलन भव्यरूपमा सम्पन्न
×
☰
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • शिक्षा
    • प्रदेश
    • खेलकुद
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • थप
      • फोटो ग्यालरी
      • भिडियो
    • बुद्ध नगरी “रामग्राममा” नेपाल जेसीज क्षेत्र घ सम्मेलन भव्यरूपमा सम्पन्न

ट्रेण्डिङ :

    #JituNepal #JEducation #BrandAmbassador #StudyAbroad #NepaliStudents #EducationalConsultancy #Bhaktapur #StudyUK #StudyAustralia #SafeCounseling **#BirminghamCityUniversity #AgentMeetAndGreet #StudyInUK #JupiterMedia #DestinationUK #EducationConsultants #InternationalEducation #HigherStudies #StudyAbroad #NepaliStudents #Route2Uni #BCUNepal** #शैक्षिकपरामर्श #नेकपामाओवादीकेन्द्र #दोस्रोसम्मेलन #उपत्यकाविशेषप्रदेश #संगठनसुदृढीकरण #शिक्षाक्षेत्र #क्रान्तिकारीनेतृत्व #नेतृत्वपरिवर्तन #शैक्षिकसुधार #कमरेडसमिति KIIT NEPALI STUDENT DEATH KIIT UNIVERSITY NEPAL INDIA RELATION Free Educational Consultancies' Organization Nepal News24television AWSAR PROGRAM DESTINATION USA AVILA UNIVERSITY ARIZONA #GraceInternationalGroup #19thAnniversary #ECAN #NepalEducation #DipendraSinghAiree #RamchandraPoudel #SugarikaKC #EducationAbroad #StudentSuccess #JupiterMedia

बर्दघाटमा जग्गा व्यस्थापन हुन नसक्दा ट्रमा सेन्टरको टेन्डर हुन सकेन

  •  
  • २०७९ फाल्गुन ६, शनिबार ०८:१९ प्रकाशित
    • अ-
    • अ
    • अ+

    प्रकाश न्यौपाने ,नवलपरासी बर्दघाटमा नगरले जग्गा व्यस्थापन गर्न नसक्दा ट्रमा सेन्टरको टेन्डर हुन सकेको छैन । ट्रमा सेन्टर बन्नका लागी कम्तीमा १५ कठ्ठा जग्गा नगरको नाउमा हुने पर्ने छ । बर्दघाट नगरपालिकाका नगर प्रमुख शम्भुलाल श्रेष्ठले राष्ट्रिय आवस कम्पनीको नाम भएको बर्दघाट नगरपालिका वडा नम्बर २ चिसापानीमा रहेको जग्गा प्राप्तिका लागी नगर लागी परिरहेको बताउनु भयो ।

    नगर प्रमुख श्रेष्ठ भन्नु हुन्छ -” हामीले ट्रमा सेन्टर बनाउनका जग्गा हाम्रो नाउमा हुनु पर्ने मापदण्ड छ, अहिले हामीले ट्रमा सेन्टर बनाउन खोजेको जग्गा आवस कम्पनीको नाममा रहेको छ । उक्त जग्गा नगरको नाउमा ल्याउन अनेकौं प्रयास गरिरहेका छौ ।”

    नगरले जग्गा प्राप्तिका लागि प्रयास गरिरहदा ढिलाइ भएको स्विकार्दै नगर प्रमुख श्रेष्ठले जग्गा प्राप्तिका लागी विभिन्न बैकल्पिक सोच अगाडि सारिएको बताउनु भयो ।

    बर्दघाट नगर उप-प्रमुख रुद्र प्रकाश उपाध्यायले जग्गा प्राप्तीका लागि दिव्यज्योती बहुमुखी क्याम्पसलाई पत्रकाटिएको बताउनु भयो । उपाध्यायका -“अनुसार क्याम्पसको नाममा रहेको जग्गा मध्य करिब १ बिघा लिज वा पछि सट्टा भर्ना गर्ने गरि उपलब्ध गराउन भनी पत्राचार गरिएको छ ।”

    दिव्यज्योती बहुमुखी क्याम्पस सञ्चालक समितिका अध्यक्ष बृहस्पती अधिकारीले नगरले जग्गा माग गर्दै पठाएको पत्र क्याम्पसमा आएको बताउदै उहाले अब बस्ने समितीको बैठकमा छलफल गरिने बताउनु भयो । उहाँ भन्नु हुन्छ – ” नगरबाट पत्र आएको छ भन्ने सुनेको छु हाम्रो बैठक पर्सि बस्दै छ । बैठकमा छलफल गर्छौं के भन्नू हुन्छ साथिहरुले ? “

    Post Views: 230

    प्रकाशित मिति: २०७९ फाल्गुन ६, शनिबार ०८:१९
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नवलपरासीमा १ करोड बढ़ी मूल्यका अवैध मोबाइल पार्टस् र गाडी बरामद!
    भोटेकोशी बाढी: भारतीय दूतावासद्वारा दुःख व्यक्त, खोजी र उद्धारमा पूर्ण सहयोगको प्रतिबद्धता
    भोटेकोशी बाढी प्रभावितका लागि युरोपेली संघ र नर्वेद्वारा आपतकालीन राहत सामग्री हस्तान्तरण
    ताजा अपडेट
    • १. नवलपरासीमा १ करोड बढ़ी मूल्यका अवैध मोबाइल पार्टस् र गाडी बरामद!

    • २. नेपाल रसिया आर्ट क्लब, सुष्मा आर्ट ग्यालेरी र काठमाडौँस्थित रुसी भवनको संयुक्त आयोजनामा सामूहिक चित्रकला प्रदर्शनी २०२६ सम्पन्न

    • ३. भोटेकोशी बाढी: भारतीय दूतावासद्वारा दुःख व्यक्त, खोजी र उद्धारमा पूर्ण सहयोगको प्रतिबद्धता

    • ४. भोटेकोशी बाढी प्रभावितका लागि युरोपेली संघ र नर्वेद्वारा आपतकालीन राहत सामग्री हस्तान्तरण

    • ५. आज जेन–जी शहीद दिवसः जेन–जी आन्दोलनका मुद्दा , न्याय र देशको भावी दिशा के ?

    चर्चित
    • १. चाबहिल शैक्षिक परामर्श तथा शिक्षण संघको पहिलो ऐतिहासिक पाइला: सुदीपराज पुरीको अध्यक्षतामा संस्थापक कार्यसमिति चयन

    • २. नवलपरासीमा ३ लाख २० हजार मूल्य बराबरको बेवारिसे “शालिग्राम” बरामद

    • ३. स्रोत नखुलेको २१ लाख ६० हजार रुपैयाँसहित नवलपरासीमा दुई जना पक्राउ

    • ४. रसुवा, नुवाकोट र धादिङका बाढीपीडितको स्मृतिमा फेकनद्वारा दीप प्रज्वलन

    • ५. आज जेन–जी शहीद दिवसः जेन–जी आन्दोलनका मुद्दा , न्याय र देशको भावी दिशा के ?

    हाम्रो बारेमा

    बिश्वबंधुत्त्व र मानवतालाई सर्वोपरि ठानी स्वदेश तथा विदेशमा कर्मशील रही उन्नत र प्रगतिशीलमार्गको जीवन-यात्रामा समर्पित सम्पूर्ण नेपालीलाई स्वतन्त्र, सत्य र निष्पक्ष समाचार  छिटो र अबिछिन्नरूपमा पहुँच पुर्याउन्ने हाम्रो प्रयास…

    सूचना विभाग दर्ता नं : ३९५७-०७९/८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Ramgram-3, Parasi, Nawalparasi

    Branch Office: Sunwal-1 Pioneer

    Phone : 9857045019

     

    हाम्रो टीम

    अध्यक्षः  साबित्री पौडेल

    सम्पादक:  नारायण सुबेदी

    सह सम्पादक: पुजा लम्साल

     

    संवाद्दताः दुर्गा न्यौपाने, भिमदेव भट्टराई

    सामाजिक संजाल

    © 2024 24NewsFire . All Rights Reserved.