• अर्थतन्त्र
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
  • खेलकुद
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • थप
    • फोटो ग्यालरी
    • भिडियो
×
☰
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • शिक्षा
    • प्रदेश
    • खेलकुद
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • थप
      • फोटो ग्यालरी
      • भिडियो

ट्रेण्डिङ :

    #JituNepal #JEducation #BrandAmbassador #StudyAbroad #NepaliStudents #EducationalConsultancy #Bhaktapur #StudyUK #StudyAustralia #SafeCounseling **#BirminghamCityUniversity #AgentMeetAndGreet #StudyInUK #JupiterMedia #DestinationUK #EducationConsultants #InternationalEducation #HigherStudies #StudyAbroad #NepaliStudents #Route2Uni #BCUNepal** #शैक्षिकपरामर्श #नेकपामाओवादीकेन्द्र #दोस्रोसम्मेलन #उपत्यकाविशेषप्रदेश #संगठनसुदृढीकरण #शिक्षाक्षेत्र #क्रान्तिकारीनेतृत्व #नेतृत्वपरिवर्तन #शैक्षिकसुधार #कमरेडसमिति KIIT NEPALI STUDENT DEATH KIIT UNIVERSITY NEPAL INDIA RELATION Free Educational Consultancies' Organization Nepal News24television AWSAR PROGRAM DESTINATION USA AVILA UNIVERSITY ARIZONA #GraceInternationalGroup #19thAnniversary #ECAN #NepalEducation #DipendraSinghAiree #RamchandraPoudel #SugarikaKC #EducationAbroad #StudentSuccess #JupiterMedia

घरेलु द्वारा सुनवलमा आज देखी तयारी पोशाक बनाउने तालिम

  •  
  • २०७९ फाल्गुन ११, बिहीबार १८:३३ प्रकाशित
    • अ-
    • अ
    • अ+

    न्यूज फायर, सुनवल। पश्चिम नवलपरासीको सुनवलमा आज देखी तयारी पोशाक बनाउने तालिम सुरु भएको छ । घरेलु तथा साना उद्योग कार्यालय पश्चिम नवलपरासीको आयोजना तथा सुनवल वडा न. ४ को समन्वयमा तीन महीने तयारी पोशाक बनाउने तालिम सञ्चालन गरिएको हो । तालिमको आज एक कार्यक्रमका विच सुनवल नगरप्रमुख विमला अर्यालले उद्घाटन गर्नुभएको छ ।

    तालिमको समुद्घाटन गर्दै नगर प्रमुख अर्यालले शिप विकास गरी स्वरोजगार बन्न उत्पे्ररित गर्ने यस किसिमका तालिमबाट दक्षता हासिल गरी आत्मनिर्भर बन्नुपर्नेमा जोड दिनुभयो । उहाले नगरपालिकाले पनि शिप विकासका तालिमहरु सञ्चालन गरिरहेको बताउनुभएको थियो ।

    घरेलु तथा साना उद्योग कार्यालय नवलपरासीको स्वीकृत वार्षिक कार्यक्रम अन्र्तगत भगत सर्वजित शिप विकास कार्यक्रम अन्र्तगत तालिम संचालन गरिएको प्रमुख गंगाधर पाण्डेले जानकारी दिनुभयो ।


    कार्यक्रममा सुनवल वडा नं ४ का वडाध्यक्ष बालकृष्ण पंगेनी, पुर्व वडाध्यक्ष विर बहादुर गुरुङ, वडा सदस्य लक्ष्मण श्रेष्ठ, कुमीशरा विक लगायतले तालिम बाट सिकेको सीप लाई व्यवहारमा उतारेर उद्यमशील हुनु पर्ने बताउनु भएको थियो।

    तालिममा २१ जनाको सहभागिता रहेको छ । तिन महिना सम्म संचालन हुने उक्त तालिममा प्रशिक्षकहरु देवी नेपाली परियार र विष्णु माया परियारले प्रशिक्षण दिनुहुने छ ।

    Post Views: 127

    प्रकाशित मिति: २०७९ फाल्गुन ११, बिहीबार १८:३३
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुयान एजुकेशन विश्वव्यापी शिक्षाका लागि सम्पूर्ण समाधान
    आईसीसीसीद्वारा आयोजित ‘स्टडी एब्रोड फेयर २०२६’ सफलतापूर्वक सम्पन्न
    काँग्रेस बिशेष महाधिबेशन पूर्ब संध्यामा नवलपरासी पश्चिमबाट हस्ताक्षर फिर्ता
    ताजा अपडेट
    • १. फेकनको १५औँ वार्षिक साधारणसभा सम्पन्न, परामर्श व्यवसायको कानुनी ढाँचा र व्यवस्थापनमा छलफल

    • २. सुयान एजुकेशन विश्वव्यापी शिक्षाका लागि सम्पूर्ण समाधान

    • ३. आईसीसीसीद्वारा आयोजित ‘स्टडी एब्रोड फेयर २०२६’ सफलतापूर्वक सम्पन्न

    • ४. EPCAN को तेस्रो वार्षिक पिकनिक सफल बनाउन सहयोग गर्ने सबैप्रति अध्यक्ष अर्जुन कुमार बस्नेतको धन्यवाद

    • ५. नेपाली कांग्रेसको विशेष महाधिवेशन : कतिले गराए नाम दर्ता ?

    चर्चित
    • १. काँग्रेस बिशेष महाधिबेशन पूर्ब संध्यामा नवलपरासी पश्चिमबाट हस्ताक्षर फिर्ता

    • २. युनाइटेड टेक्निकल स्कुल र हब इन्टरनेशनल एजुकेसनबीच संयुक्त बन्डल एजुकेसन प्याकेज सञ्चालनका लागि समझदारी

    • ३. ९औँ वार्षिकोत्सव मनाउँदै RightPath Career Counselling, विद्यार्थीका लागि विशेष अफरको घोषणा

    • ४. सञ्चारमन्त्री खरेल र राप्रपा अध्यक्ष लिङ्देनबीच भेट 

    • ५. नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको औपचारिक उद्घाटन झाँकीसहितको जुलुस शुरु

    हाम्रो बारेमा

    बिश्वबंधुत्त्व र मानवतालाई सर्वोपरि ठानी स्वदेश तथा विदेशमा कर्मशील रही उन्नत र प्रगतिशीलमार्गको जीवन-यात्रामा समर्पित सम्पूर्ण नेपालीलाई स्वतन्त्र, सत्य र निष्पक्ष समाचार  छिटो र अबिछिन्नरूपमा पहुँच पुर्याउन्ने हाम्रो प्रयास…

    सूचना विभाग दर्ता नं : ३९५७-०७९/८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Ramgram-3, Parasi, Nawalparasi

    Branch Office: Sunwal-1 Pioneer

    Phone : 9857045019

     

    हाम्रो टीम

    अध्यक्षः  साबित्री पौडेल

    सम्पादक:  नारायण सुबेदी

    सह सम्पादक: पुजा लम्साल

     

    संवाद्दताः दुर्गा न्यौपाने, भिमदेव भट्टराई

    सामाजिक संजाल

    © 2024 24NewsFire . All Rights Reserved.