• अर्थतन्त्र
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
  • खेलकुद
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • थप
    • फोटो ग्यालरी
    • भिडियो
×
☰
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • शिक्षा
    • प्रदेश
    • खेलकुद
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • थप
      • फोटो ग्यालरी
      • भिडियो

ट्रेण्डिङ :

    #JituNepal #JEducation #BrandAmbassador #StudyAbroad #NepaliStudents #EducationalConsultancy #Bhaktapur #StudyUK #StudyAustralia #SafeCounseling **#BirminghamCityUniversity #AgentMeetAndGreet #StudyInUK #JupiterMedia #DestinationUK #EducationConsultants #InternationalEducation #HigherStudies #StudyAbroad #NepaliStudents #Route2Uni #BCUNepal** #शैक्षिकपरामर्श #नेकपामाओवादीकेन्द्र #दोस्रोसम्मेलन #उपत्यकाविशेषप्रदेश #संगठनसुदृढीकरण #शिक्षाक्षेत्र #क्रान्तिकारीनेतृत्व #नेतृत्वपरिवर्तन #शैक्षिकसुधार #कमरेडसमिति KIIT NEPALI STUDENT DEATH KIIT UNIVERSITY NEPAL INDIA RELATION Free Educational Consultancies' Organization Nepal News24television AWSAR PROGRAM DESTINATION USA AVILA UNIVERSITY ARIZONA #GraceInternationalGroup #19thAnniversary #ECAN #NepalEducation #DipendraSinghAiree #RamchandraPoudel #SugarikaKC #EducationAbroad #StudentSuccess #JupiterMedia

१३ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि सुनवललाई

  •  
  • २०७९ फाल्गुन २३, मंगलवार १०:११ प्रकाशित
    • अ-
    • अ
    • अ+

    नवलपरासी । जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सुनवल नगरपालिकाले प्रथम स्थान हासिल गरेको छ । जिल्ला खेलकूद विकास समिति पश्चिम नवलपरासीको आयोजनामा पाल्हीनन्दन २ हरपुरमा सम्पन्न १३ औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा १४ स्वर्ण पदक,१७ रजत पदक र २७ कास्य पदक गरी कुल ५८ पदक सहित सुनवल नगरपालिकाले प्रथम स्थान हासिल गरेको हो।

    यस्तै प्रतापपुर गाउँपालिकाले १० स्वर्ण पदक,१७ रजत पदक र ३ कास्य पदक गरी कुल ३० पदक सहित दोस्रो स्थान र बर्दघाट नगरपालिकाले ७ स्वर्ण पदक,४ रजत पदक र ९ कास्य पदक गरी कुल २० पदक सहित तृतीय स्थान प्राप्त गरेको छ।

    त्यस्तै प्रतियोगितामा सुस्ता गाउँपालिकाले ६ स्वर्ण पदक, ७ रजत पदक र ५ कास्य पदक गरी कुल १८ पदक सहित चौथो स्थान,सरावल गाउँपालिकाले ४ स्वर्ण पदक,५ रजत पदक र ५ कास्य पदक गरी कुल १४ पदक सहित पाँचौं स्थान, रामग्राम नगरपालिकाले २ स्वर्ण पदक,३ रजत पदक र ३ कास्य पदक गरी कुल ८ पदक सहित छठौ र पाल्हिनन्दन गाउँपालिकाले १ स्वर्ण पदक र ३ कास्य पदक गरी कुल ४ पदक सहित सातौं स्थान प्राप्त गरेको छ।

    शनिवार देखि हरपुर माध्यमिक विद्यालयको खेल मैदानमा संचालित रनिङ शिल्ड प्रतियोगितामा जिल्लाका सात स्थानीय तहका खेलाडीहरुले १५२ पदकका लागि प्रतिस्पर्धा गरेका थिए।

    समापन समारोहलाई सम्बोधन गर्दै पाल्हिनन्दन गाउँपालिका अध्यक्ष वैजू प्रसाद गुप्ता (दीपक) ले सर्वाङ्गीण विकासको आधार स्तम्भ खेलकुद क्षेत्र भएको बताउँदै विजेता सम्पुर्ण खेलाडीलाई बधाई तथा शुभकामना व्यक्त गर्नुभएको थियो।

    खेलाडीलाई बधाई तथा शुभकामना दिँदै प्रतापपुर गाउँपालिका अध्यक्ष उमेश चन्द्र यादवले १४ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता प्रतापपुर गाउँपालिका भित्र हुने जानकारी दिनुभयो।

    तीन दिनसम्म सञ्चालन भएको प्रतियोगितामा भलिबल,कबड्डी, दौड,हाई जम्प,लङ जम्प,कराँते लगायतका खेलहरु सञ्चालन भएको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष वितमान कामू मगरले जानकारी दिनुभयो ।

    Post Views: 153

    प्रकाशित मिति: २०७९ फाल्गुन २३, मंगलवार १०:११
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    Machhapuchchhre IB World Schoolका विद्यार्थीहरूद्वारा ‘दाँतको डोब’ नाटक सफलतापूर्वक मञ्चन
    भविष्यका कर्णधारलाई सम्मान : भी.एस. निकेतनमा दीक्षान्त तथा विदाइ कार्यक्रम
    साकुरा स्कूलमा खाना महोत्सव-०८२ एव वार्षिक पुरस्कार वितरण सम्पन्न
    ताजा अपडेट
    • १. Machhapuchchhre IB World Schoolका विद्यार्थीहरूद्वारा ‘दाँतको डोब’ नाटक सफलतापूर्वक मञ्चन

    • २. भविष्यका कर्णधारलाई सम्मान : भी.एस. निकेतनमा दीक्षान्त तथा विदाइ कार्यक्रम

    • ३. साकुरा स्कूलमा खाना महोत्सव-०८२ एव वार्षिक पुरस्कार वितरण सम्पन्न

    • ४. UWE Bristol को एजेन्ट्स कन्फरेन्स, AI–आधारित प्रस्तुति र अन्तरक्रियात्मक सत्र आयोजना

    • ५. सहज मलखाद्य आपूर्ति अवस्था बारे साँसद गुप्ताले देखाए चासो

    चर्चित
    • १. सहज मलखाद्य आपूर्ति अवस्था बारे साँसद गुप्ताले देखाए चासो

    • २. साकुरा स्कूलमा खाना महोत्सव-०८२ एव वार्षिक पुरस्कार वितरण सम्पन्न

    • ३. कुमुदिनीमा कक्षा ८ र १० लक्षित उत्प्रेरणा कार्यक्रम सञ्चालन

    • ४. कुमुदिनीमा कक्षा ८ र १० लक्षित सामाजिक बिषयमा उत्तर लेखन शिप बिकास तालिम सञ्चालन

    • ५. वाइडनर विश्वविद्यालयसँग कन्सल्टेन्ट्स इन्फर्मेशन सेसन सम्पन्न

    हाम्रो बारेमा

    बिश्वबंधुत्त्व र मानवतालाई सर्वोपरि ठानी स्वदेश तथा विदेशमा कर्मशील रही उन्नत र प्रगतिशीलमार्गको जीवन-यात्रामा समर्पित सम्पूर्ण नेपालीलाई स्वतन्त्र, सत्य र निष्पक्ष समाचार  छिटो र अबिछिन्नरूपमा पहुँच पुर्याउन्ने हाम्रो प्रयास…

    सूचना विभाग दर्ता नं : ३९५७-०७९/८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Ramgram-3, Parasi, Nawalparasi

    Branch Office: Sunwal-1 Pioneer

    Phone : 9857045019

     

    हाम्रो टीम

    अध्यक्षः  साबित्री पौडेल

    सम्पादक:  नारायण सुबेदी

    सह सम्पादक: पुजा लम्साल

     

    संवाद्दताः दुर्गा न्यौपाने, भिमदेव भट्टराई

    सामाजिक संजाल

    © 2024 24NewsFire . All Rights Reserved.