• अर्थतन्त्र
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
  • खेलकुद
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • थप
    • फोटो ग्यालरी
    • भिडियो
×
☰
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • शिक्षा
    • प्रदेश
    • खेलकुद
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • थप
      • फोटो ग्यालरी
      • भिडियो

ट्रेण्डिङ :

    #JituNepal #JEducation #BrandAmbassador #StudyAbroad #NepaliStudents #EducationalConsultancy #Bhaktapur #StudyUK #StudyAustralia #SafeCounseling **#BirminghamCityUniversity #AgentMeetAndGreet #StudyInUK #JupiterMedia #DestinationUK #EducationConsultants #InternationalEducation #HigherStudies #StudyAbroad #NepaliStudents #Route2Uni #BCUNepal** #शैक्षिकपरामर्श #नेकपामाओवादीकेन्द्र #दोस्रोसम्मेलन #उपत्यकाविशेषप्रदेश #संगठनसुदृढीकरण #शिक्षाक्षेत्र #क्रान्तिकारीनेतृत्व #नेतृत्वपरिवर्तन #शैक्षिकसुधार #कमरेडसमिति KIIT NEPALI STUDENT DEATH KIIT UNIVERSITY NEPAL INDIA RELATION Free Educational Consultancies' Organization Nepal News24television AWSAR PROGRAM DESTINATION USA AVILA UNIVERSITY ARIZONA #GraceInternationalGroup #19thAnniversary #ECAN #NepalEducation #DipendraSinghAiree #RamchandraPoudel #SugarikaKC #EducationAbroad #StudentSuccess #JupiterMedia

देवकोटा क्याम्पसमा ताला : स्ववियु निर्वाचन हुनुपर्ने माग

  •  
  • २०७९ फाल्गुन २६, शुक्रबार १३:३३ प्रकाशित
    • अ-
    • अ
    • अ+

    न्यूज फायर,सुनवल । चैतमा हुन गई रहेको स्ववियु निर्वाचनका वारेमा क्याम्पसले निवार्चन प्रक्रिया अगाडी नबढाईएको भन्दै महाकवि देवकोटा क्याम्पस सुनवलमा संयुुक्त विद्यार्थी संगठनले तालावन्दी गरेको छ । स्ववियू निर्वाचन गर्न भनी बिधार्थी संगठनले पटकपटक क्याम्पस प्रशासनलाई ध्यानाकर्षण गराए पनि निवार्चन प्रक्रिया नै अगाडी नवढाइए पछि क्याम्पसको सबै प्रशासकिय शाखाहरुमा तालाबन्दी गरेको अनेरास्ववियूका ईकाइ अध्यक्ष विनम भण्डारीले बताए ।

    शुक्रवार नेविसंघका ईकाइ सभापति, अनेरास्ववियूका ईकाइ अध्यक्ष र अखिल क्रान्तिकारीका ईकाइ अध्यक्षले क्याम्पस प्रमुख नारायण प्रसाद ढकाललाई संयुक्त प्रेस बिज्ञप्ती बुझाउदै स्ववियु निर्वाचन हुनुपर्ने माग गरेका छन् ।


    प्रशासकिय शाखाहरुमा गरेको तालाबन्दीलाई बिद्यार्थी आन्दोलनको पहिलो चरण अनुरूप भएको जनाउदै विद्यार्थी संगठनले क्याम्पस प्रशासन चोर बाटोबाट ल्याईएको बिधार्थी परिषद्को नाम लिई स्ववियू निर्वाचनबाट पन्छिन खोजेको र राज्यले दिएको विद्यार्थीको हकअधिकार खोस्न खोजेको आरोप लगाएका छन् ।


    विद्यार्थी आन्दोलनलाई असर पर्ने गरि क्याम्पस प्रशासनले कुनै पनि क्रियाकलाप गरेमा त्यस पश्चात आउने परिणाम प्रति क्याम्पस प्रशासन आफैं जिम्मेवार हुनुपर्ने विज्ञप्तीमा जनाईएको छ ।


    यता क्याम्पस प्रमुख नारायण ढकालले क्याम्पसको नीति,विधि र प्रक्रिया अनुसार गठन भएको विद्यार्थी परिषद्ले विद्यार्थीको प्रतिनिधित्वलाई कायम राख्ने भएकाले क्याम्पसमा स्ववियुको आवश्यकता नदेखीएको बताउनुभयो । उहाले आज संयुक्त विद्यार्थीद्धारा प्राप्त विज्ञप्तीलाई भोलि नै छलफलमा लगिने प्रतिक्रिया दिनुभयो ।

    हेर्नूहोस् विज्ञप्ती

    Post Views: 169

    प्रकाशित मिति: २०७९ फाल्गुन २६, शुक्रबार १३:३३
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    २५७० औँ बुद्ध जयन्ती: सरावलको कोलबृक्ष विशेषता बिश्वमाझ चिनाऊनु पर्छ: सांसद गुप्ता
    UniConsultants Alliance द्वारा University of Staffordshire पार्टनर कनेक्ट प्रोग्राम २०२६ सफलतापूर्वक सम्पन्न
    ताजा अपडेट
    • १. २५७० औँ बुद्ध जयन्ती: सरावलको कोलबृक्ष विशेषता बिश्वमाझ चिनाऊनु पर्छ: सांसद गुप्ता

    • २.

    • ३. UniConsultants Alliance द्वारा University of Staffordshire पार्टनर कनेक्ट प्रोग्राम २०२६ सफलतापूर्वक सम्पन्न

    • ४. युकेको उच्च शिक्षा र नेपाली विद्यार्थी: एउटा गम्भीर आत्मसमीक्षाको खाँचो

    • ५. कंगारु एजुकेशन फाउण्डेशनको २० औं ‘कंगारु डे’ भव्यताका साथ सम्पन्न

    चर्चित
    • १. स्थानीय सञ्चारमाध्यमलाई प्राथमिकता दिन पत्रकार महासंघ नवलपरासीको आग्रह

    • २. UniConsultants Alliance द्वारा University of Staffordshire पार्टनर कनेक्ट प्रोग्राम २०२६ सफलतापूर्वक सम्पन्न

    • ३. कंगारु एजुकेशन फाउण्डेशनको २० औं ‘कंगारु डे’ भव्यताका साथ सम्पन्न

    • ४.

    • ५. ICCC र युनिभर्सिटी अफ विन्डसरबीच सहकार्य: नेपाली विद्यार्थीलाई क्यानडामा उत्कृष्ट करियरको अवसर

    हाम्रो बारेमा

    बिश्वबंधुत्त्व र मानवतालाई सर्वोपरि ठानी स्वदेश तथा विदेशमा कर्मशील रही उन्नत र प्रगतिशीलमार्गको जीवन-यात्रामा समर्पित सम्पूर्ण नेपालीलाई स्वतन्त्र, सत्य र निष्पक्ष समाचार  छिटो र अबिछिन्नरूपमा पहुँच पुर्याउन्ने हाम्रो प्रयास…

    सूचना विभाग दर्ता नं : ३९५७-०७९/८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Ramgram-3, Parasi, Nawalparasi

    Branch Office: Sunwal-1 Pioneer

    Phone : 9857045019

     

    हाम्रो टीम

    अध्यक्षः  साबित्री पौडेल

    सम्पादक:  नारायण सुबेदी

    सह सम्पादक: पुजा लम्साल

     

    संवाद्दताः दुर्गा न्यौपाने, भिमदेव भट्टराई

    सामाजिक संजाल

    © 2024 24NewsFire . All Rights Reserved.