• अर्थतन्त्र
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
  • खेलकुद
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • थप
    • फोटो ग्यालरी
    • भिडियो
×
☰
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • शिक्षा
    • प्रदेश
    • खेलकुद
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • थप
      • फोटो ग्यालरी
      • भिडियो

ट्रेण्डिङ :

    #JituNepal #JEducation #BrandAmbassador #StudyAbroad #NepaliStudents #EducationalConsultancy #Bhaktapur #StudyUK #StudyAustralia #SafeCounseling **#BirminghamCityUniversity #AgentMeetAndGreet #StudyInUK #JupiterMedia #DestinationUK #EducationConsultants #InternationalEducation #HigherStudies #StudyAbroad #NepaliStudents #Route2Uni #BCUNepal** #शैक्षिकपरामर्श #नेकपामाओवादीकेन्द्र #दोस्रोसम्मेलन #उपत्यकाविशेषप्रदेश #संगठनसुदृढीकरण #शिक्षाक्षेत्र #क्रान्तिकारीनेतृत्व #नेतृत्वपरिवर्तन #शैक्षिकसुधार #कमरेडसमिति KIIT NEPALI STUDENT DEATH KIIT UNIVERSITY NEPAL INDIA RELATION Free Educational Consultancies' Organization Nepal News24television AWSAR PROGRAM DESTINATION USA AVILA UNIVERSITY ARIZONA #GraceInternationalGroup #19thAnniversary #ECAN #NepalEducation #DipendraSinghAiree #RamchandraPoudel #SugarikaKC #EducationAbroad #StudentSuccess #JupiterMedia

प्रचण्डको मुद्दामा वाईसीएल आवाज : गणतन्त्र सक्याउने खेल

  •  
  • २०७९ फाल्गुन २५, बिहीबार १९:३८ प्रकाशित
    • अ-
    • अ
    • अ+

    नवलपरासी । प्रचण्ड माथीको मुद्धा गणतन्त्र सक्काउने खेल रहेको योङ्ग कम्युनिष्ट लिग (वाइसिएल) नेपाल पश्चिम नवलपरासीले जनाएको छ । बिहीबार वाइसिएलका जिल्ला संयोजक मोहन सापकोटाको नेतृत्वको टोलीले प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा ५ बुँदे ज्ञापनपत्र पेश गरेको छ ।

    ज्ञापन पत्र गरेपछि परासीको बुद्ध चोकमा आयोजना गरीएको कोण सभामा बोल्दै जिल्ला संयोजक मोहन सापकोटाले प्रचण्ड माथीको मुद्धा गणतन्त्र उल्ट्याउने चलखेल भएको बताउनुभएको हो ।
    ‘एउटा कार्यक्रममा बोलेकै भरमा प्रचण्डलाई ५ हजारको जिल्मा लगाउने भए, जनयुद्धमा राज्यपक्षबाट मारिएका बाँकी १२ हजार जनाको जिम्मा कसले लिने ?’ सापकोटाले भन्नुभयो ।

    कोणसभामा वाइसिएल नेपाल पश्चिम नवलपरासीका पुर्व अध्यक्ष हरी भण्डारीले संक्रमणकालीन मुद्धालाई सत्य निरुपण तथा मेलमिलाप आयोगबाट नै टुंगो लगाउनुपर्ने बताउनुभएको थियो ।

    नेपालको संविधान र संघिय लोकतान्त्रिक गणतन्त्र विरुद्ध केही प्रतिगामी शक्तिहरुले केही दिन यता अश्वभाविक तरिकाले गतिविधि गरेको प्रति आफूहरुको ध्यानाकर्षण भएको विज्ञप्तिमा जनाइएको छ । त्यस्तो गतिविधिहरु नियन्त्रण गर्न र व्यवस्थाको सुदृढिकरणको लागि माग गरेको विज्ञप्तिमा उल्लेख छ ।

    त्यस्तै सत्य निरुपण तथा मेलमिलाप आयोग र वेपत्ता पारिएका व्यक्तिको छानविन सम्बन्धि आयोग गठन गरी संक्रमणकालिन न्यायको बारेमा उठेका विषयहरुको निरुपण गर्न शान्ति प्रक्रियाका बाँकी कामलाई वृस्तित शान्ति सम्झौता र संविधानको भावना र मर्म अनुसार तार्किक निष्कर्षमा पुर्याउन अनुरोध गरिएको छ ।

    जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन तथा विभिन्न परिवर्तनका क्रममा शहादत प्राप्त गर्ने योद्धाहरुलाई राष्ट्रिय सहिद घोषणा गर्न र तिनका परिवारलाई सम्मानित वातावरणमा बाच्न सक्ने गरी राहत क्षतिपुर्ति र व्यवस्थापनको लागि माग गरिएको छ ।

    वाइसिएलले पछिल्लो समय अर्थतन्त्रमा संकट देखिएको भन्दै यो बेला मिटरब्याजीहरु सलबलाइरहेकोले यसको रोकथाम र नियन्त्रण गरी ओरालो लागेको अर्थतन्त्रलाई बलियो बनाउन पहलकदमी गर्न समेत माग गरेको छ ।

    सरकारको विभिन्न निकायहरुबाट भैरहेको भष्ट्राचार, घुसखोरी, अनियमितता र ढिलासुस्तीको रोकथाम र नियन्त्रण गरी जनताको सरकारको रुपमा प्रत्याभुति दिलाउन सरकार समक्ष माग गरेको छ ।

    Post Views: 206

    प्रकाशित मिति: २०७९ फाल्गुन २५, बिहीबार १९:३८
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    जेन-जी आन्दोलनमा फरार कैदी लागुऔषध सहित पक्राउ
    सरकारका मुख्य सचिपको आह्वान! सेवाप्रवाहलाई नागरिकमैत्री बनाउन २२ बुँदे निर्णय !
    नयाँ नियमावलीविरुद्ध शैक्षिक परामर्श व्यवसायी आन्दोलित: संयोजक दिपक गुरुङको चेतावनी– ‘माग सम्बोधन नभए प्रशासनमा चाबी बुझाउँछौँ’
    ताजा अपडेट
    • १. हिरो मोटोकर्पअन्तर्गत सञ्चालित भीआईडिएले आफ्नो पहिलो अन्तर्राष्ट्रिय बजारका रूपमा नेपालमा औपचारिक प्रवेश गरेको घोषणा

    • २. जेन-जी आन्दोलनमा फरार कैदी लागुऔषध सहित पक्राउ

    • ३. बर्दघाट-गुराँस टोलको जग्गा चोरी दर्ता लगायतको निकास दिन सिडीओ नेतृत्वले कम्मर कस्यो

    • ४. सरकारका मुख्य सचिपको आह्वान! सेवाप्रवाहलाई नागरिकमैत्री बनाउन २२ बुँदे निर्णय !

    • ५. नयाँ नियमावलीविरुद्ध शैक्षिक परामर्श व्यवसायी आन्दोलित: संयोजक दिपक गुरुङको चेतावनी– ‘माग सम्बोधन नभए प्रशासनमा चाबी बुझाउँछौँ’

    चर्चित
    • १. बर्दघाट-गुराँस टोलको जग्गा चोरी दर्ता लगायतको निकास दिन सिडीओ नेतृत्वले कम्मर कस्यो

    • २. जेन-जी आन्दोलनमा फरार कैदी लागुऔषध सहित पक्राउ

    • ३. हिरो मोटोकर्पअन्तर्गत सञ्चालित भीआईडिएले आफ्नो पहिलो अन्तर्राष्ट्रिय बजारका रूपमा नेपालमा औपचारिक प्रवेश गरेको घोषणा

    हाम्रो बारेमा

    बिश्वबंधुत्त्व र मानवतालाई सर्वोपरि ठानी स्वदेश तथा विदेशमा कर्मशील रही उन्नत र प्रगतिशीलमार्गको जीवन-यात्रामा समर्पित सम्पूर्ण नेपालीलाई स्वतन्त्र, सत्य र निष्पक्ष समाचार  छिटो र अबिछिन्नरूपमा पहुँच पुर्याउन्ने हाम्रो प्रयास…

    सूचना विभाग दर्ता नं : ३९५७-०७९/८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Ramgram-3, Parasi, Nawalparasi

    Branch Office: Sunwal-1 Pioneer

    Phone : 9857045019

     

    हाम्रो टीम

    अध्यक्षः  साबित्री पौडेल

    सम्पादक:  नारायण सुबेदी

    सह सम्पादक: पुजा लम्साल

     

    संवाद्दताः दुर्गा न्यौपाने, भिमदेव भट्टराई

    सामाजिक संजाल

    © 2024 24NewsFire . All Rights Reserved.