• अर्थतन्त्र
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
  • खेलकुद
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • थप
    • फोटो ग्यालरी
    • भिडियो
×
☰
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • शिक्षा
    • प्रदेश
    • खेलकुद
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • थप
      • फोटो ग्यालरी
      • भिडियो

ट्रेण्डिङ :

    #JituNepal #JEducation #BrandAmbassador #StudyAbroad #NepaliStudents #EducationalConsultancy #Bhaktapur #StudyUK #StudyAustralia #SafeCounseling **#BirminghamCityUniversity #AgentMeetAndGreet #StudyInUK #JupiterMedia #DestinationUK #EducationConsultants #InternationalEducation #HigherStudies #StudyAbroad #NepaliStudents #Route2Uni #BCUNepal** #शैक्षिकपरामर्श #नेकपामाओवादीकेन्द्र #दोस्रोसम्मेलन #उपत्यकाविशेषप्रदेश #संगठनसुदृढीकरण #शिक्षाक्षेत्र #क्रान्तिकारीनेतृत्व #नेतृत्वपरिवर्तन #शैक्षिकसुधार #कमरेडसमिति KIIT NEPALI STUDENT DEATH KIIT UNIVERSITY NEPAL INDIA RELATION Free Educational Consultancies' Organization Nepal News24television AWSAR PROGRAM DESTINATION USA AVILA UNIVERSITY ARIZONA #GraceInternationalGroup #19thAnniversary #ECAN #NepalEducation #DipendraSinghAiree #RamchandraPoudel #SugarikaKC #EducationAbroad #StudentSuccess #JupiterMedia

अस्नैया आदर्श क्याम्पस सुनवलमा स्वागत तथा विदाई

  •  
  • २०७९ चैत्र ४, शनिबार १८:०७ प्रकाशित
    • अ-
    • अ
    • अ+

    पुराण गुरुङ ,सुनवल । अस्नैया आदर्श क्याम्पस सुनवल ७ नवलपरासीमा स्वागत तथा विदाई कार्यक्रम सम्पन्न भएको छ । स्वतन्त्र विद्यार्थी परिषद, अस्नैया आदर्श क्याम्पसको आयोजनामा सम्पन्न कार्यक्रममा विविएस प्रथम वर्षमा अध्ययनरत विद्यार्थीहरुलाई स्वागत गरी विविएस चौथो वर्ष पूरा गरेका विद्यार्थीहरुलाई विदाई तथा सफलताको कामना गरिएको थियो ।

    कार्यक्रममा प्रमुख अतिथि सुनवल नगरपालिकाकी नगर प्रमुख बिमला अर्याल, जिल्ला विकास समन्वय समिति नवलपरासीका सदस्य शारदा परियार, सुनवल ७ का वडाध्यक्ष नारायण आचार्य, सुनवल कार्यपालिका सदस्य विनोद खाती, क्याम्पस सन्चालक समितिका सदस्य विश्वनाथ यादव, क्याम्पस प्रमुख विनोद पाण्डे लगायतले यस क्षेत्रमा क्याम्पसको सकारात्मक प्रभाव, समुदायको सहकार्य, क्याम्पसको भौतिक, आर्थिक तथा प्राविधिक समस्या र यसका समधानको विषयमा आफ्ना रायहरु प्रकट गर्दै नवप्रवेशी विद्यार्थीहरुलाई स्वागत तथा अन्तिम वर्षका विद्यार्थीहरुको शैक्षिक सफलताको कामना गर्नुभएको थियो ।

    परिषदका अध्यक्ष हरिवोल सापकोटाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा तेस्रो वर्षका छात्रा तथा परिषदका कोषध्यक्ष मनु गुरुङको स्वागत तथा सचीव मुना बिकले सन्चालन गर्नुभएको थियो ।

    कार्यक्रममा विद्यार्थीका विविध साहित्यिक रचना , शैक्षिक तथा साङ्गितिक प्रतिभाहरुको प्रस्तुति रहेको थियो ।

    Post Views: 327

    प्रकाशित मिति: २०७९ चैत्र ४, शनिबार १८:०७
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नयाँ नियमावलीविरुद्ध शैक्षिक परामर्श व्यवसायी आन्दोलित: संयोजक दिपक गुरुङको चेतावनी– ‘माग सम्बोधन नभए प्रशासनमा चाबी बुझाउँछौँ’
    रोजेटा एजुकेशन इन्टरनेशनल र जया मल्टिपल क्याम्पसबीच एमओयू, विद्यार्थीलाई रोजगारी र इन्टर्नसिपमा सहकार्य
    माछापुच्छ्रे वर्ल्ड स्कुलका संस्थापक अध्यक्ष डा. यादव सम्मानित; महालक्ष्मी माविमा आधुनिक चमेनागृह उद्घाटन
    ताजा अपडेट
    • १. नयाँ नियमावलीविरुद्ध शैक्षिक परामर्श व्यवसायी आन्दोलित: संयोजक दिपक गुरुङको चेतावनी– ‘माग सम्बोधन नभए प्रशासनमा चाबी बुझाउँछौँ’

    • २. रोजेटा एजुकेशन इन्टरनेशनल र जया मल्टिपल क्याम्पसबीच एमओयू, विद्यार्थीलाई रोजगारी र इन्टर्नसिपमा सहकार्य

    • ३. माछापुच्छ्रे वर्ल्ड स्कुलका संस्थापक अध्यक्ष डा. यादव सम्मानित; महालक्ष्मी माविमा आधुनिक चमेनागृह उद्घाटन

    • ४. विनयी त्रिवेणीमा गाउँको सिंहदरबार भवनको शिलन्यास : १ बर्षमा सम्पन्न हुने

    • ५. लायन्स क्लव दाउन्ने शाखाको पदहस्तान्तरण समाज सेवा प्रति जनसमुदायको चासो हुनुपर्नेमा जोड

    चर्चित
    • १. माछापुच्छ्रे वर्ल्ड स्कुलका संस्थापक अध्यक्ष डा. यादव सम्मानित; महालक्ष्मी माविमा आधुनिक चमेनागृह उद्घाटन

    • २. रोजेटा एजुकेशन इन्टरनेशनल र जया मल्टिपल क्याम्पसबीच एमओयू, विद्यार्थीलाई रोजगारी र इन्टर्नसिपमा सहकार्य

    • ३. नयाँ नियमावलीविरुद्ध शैक्षिक परामर्श व्यवसायी आन्दोलित: संयोजक दिपक गुरुङको चेतावनी– ‘माग सम्बोधन नभए प्रशासनमा चाबी बुझाउँछौँ’

    हाम्रो बारेमा

    बिश्वबंधुत्त्व र मानवतालाई सर्वोपरि ठानी स्वदेश तथा विदेशमा कर्मशील रही उन्नत र प्रगतिशीलमार्गको जीवन-यात्रामा समर्पित सम्पूर्ण नेपालीलाई स्वतन्त्र, सत्य र निष्पक्ष समाचार  छिटो र अबिछिन्नरूपमा पहुँच पुर्याउन्ने हाम्रो प्रयास…

    सूचना विभाग दर्ता नं : ३९५७-०७९/८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Ramgram-3, Parasi, Nawalparasi

    Branch Office: Sunwal-1 Pioneer

    Phone : 9857045019

     

    हाम्रो टीम

    अध्यक्षः  साबित्री पौडेल

    सम्पादक:  नारायण सुबेदी

    सह सम्पादक: पुजा लम्साल

     

    संवाद्दताः दुर्गा न्यौपाने, भिमदेव भट्टराई

    सामाजिक संजाल

    © 2024 24NewsFire . All Rights Reserved.