• अर्थतन्त्र
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
  • खेलकुद
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • थप
    • फोटो ग्यालरी
    • भिडियो
  • बुद्ध नगरी “रामग्राममा” नेपाल जेसीज क्षेत्र घ सम्मेलन भव्यरूपमा सम्पन्न
×
☰
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • शिक्षा
    • प्रदेश
    • खेलकुद
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • थप
      • फोटो ग्यालरी
      • भिडियो
    • बुद्ध नगरी “रामग्राममा” नेपाल जेसीज क्षेत्र घ सम्मेलन भव्यरूपमा सम्पन्न

ट्रेण्डिङ :

    #JituNepal #JEducation #BrandAmbassador #StudyAbroad #NepaliStudents #EducationalConsultancy #Bhaktapur #StudyUK #StudyAustralia #SafeCounseling **#BirminghamCityUniversity #AgentMeetAndGreet #StudyInUK #JupiterMedia #DestinationUK #EducationConsultants #InternationalEducation #HigherStudies #StudyAbroad #NepaliStudents #Route2Uni #BCUNepal** #शैक्षिकपरामर्श #नेकपामाओवादीकेन्द्र #दोस्रोसम्मेलन #उपत्यकाविशेषप्रदेश #संगठनसुदृढीकरण #शिक्षाक्षेत्र #क्रान्तिकारीनेतृत्व #नेतृत्वपरिवर्तन #शैक्षिकसुधार #कमरेडसमिति KIIT NEPALI STUDENT DEATH KIIT UNIVERSITY NEPAL INDIA RELATION Free Educational Consultancies' Organization Nepal News24television AWSAR PROGRAM DESTINATION USA AVILA UNIVERSITY ARIZONA #GraceInternationalGroup #19thAnniversary #ECAN #NepalEducation #DipendraSinghAiree #RamchandraPoudel #SugarikaKC #EducationAbroad #StudentSuccess #JupiterMedia

दलित महिलाको सिप विकासका लागि सञ्चालित डल कुशन बनाउने तालिम सकियो

  •  
  • २०८० बैशाख १५, शुक्रबार १८:१८ प्रकाशित
    • अ-
    • अ
    • अ+

    पुजा लम्साल, सुनवल । आर्थिक रुपमा विपन्न दलित महिलाहरुको सिप विकासका लागि पश्चिम नवलपरासीको सुनवल वडा नं १ मा सञ्चालित १२ दिने डल कुशन बनाउने तालिम आज समापन भएको छ ।

    दलित वर्ग उत्थान कार्यक्रम उपभोक्ता समितिको आयोजनामा गत वैशाख ३ देखी सञ्चालित तालिमको महिला उद्यम केन्द्रको सभाहलमा आज एक कार्यक्रमका विच समापन गरिएको हो ।

    उपभोक्ता समुहका अध्यक्ष प्रकाश विकको अध्यक्षता तथा सुनवल वडा नं १ का वडाध्यक्ष मनबहादुर थापाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा वडाअध्यक्ष थापाले महिला,वालवालिका, खेलकुद, लगायत विभिन्न क्षेत्रमा वडाले बजेट विनियोजन गरिएको बताउदै यस किसिमको तालिमले स्वरोजगारी सिर्जना मार्फत जिविकोपार्जनमा सहयोग पुर्याउने विश्वास व्यक्त गर्नूभयो ।

    महिला उद्यम केन्द्रबाट उत्पादीत बस्तु संकलन गरी वजारीकरणका लागि नगरमा बहुउदेश्यिय भवन बन्दै गरेकाले सिपको सही सदुपयोग गरी सफल व्यवसायी हुनुपर्ने भनाई राख्नुभयो । हिंसा पिडित महिलाको उद्धार र सुरक्षाका लागि महिला सेफ हाउस पनि बन्दै गरेको पनि जानकारी दिनुभयो ।

    कार्यक्रममा नगर स्तरीय दलितउत्थान केन्द्रका अध्यक्ष शिव बहादुर विकले तालिमको मात्र भर नपर्न र आफ्नो थप सिप विकासमा लाग्न प्रशिक्षार्थिलाई आग्रह गर्नुभयो । तालिमलाई बजेट अपुग भएकाले आगामी दिनमा प्रयाप्त बजेट विनियोजन गर्न पनि माग गर्नुभयो ।

    प्रशिक्षार्थि सदिक्षा गोतामे र रामकुमारी विकले अझै एडभान्स तालिम ल्याउन आग्रह गर्नुभयो । कार्यक्रममा दलित महिला सदस्य वालकुमारी परियार, नगर स्तरीय दलित उत्थान केन्द्रका सदस्य मनबहादुर विक लगायतको उपस्थिति रहेको थियो ।

    उपभोक्ता समुहका कोषाध्यक्ष दिपु परियारको स्वागत मन्तव्य रहेको कार्यक्रमको संचालन राधा विकले गर्नुभएको थियो ।

    सो अवसरमा तालिममा सहभागि २७ जनालाई प्रमाणपत्र पनि वितरण गरिएको थियो । सो तालिममा प्रशिक्षक टिका मल्लले प्रशिक्षण दिनुभएको थियो ।

    Post Views: 244

    प्रकाशित मिति: २०८० बैशाख १५, शुक्रबार १८:१८
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भोटेकोशी बाढी: भारतीय दूतावासद्वारा दुःख व्यक्त, खोजी र उद्धारमा पूर्ण सहयोगको प्रतिबद्धता
    भोटेकोशी बाढी प्रभावितका लागि युरोपेली संघ र नर्वेद्वारा आपतकालीन राहत सामग्री हस्तान्तरण
    बाढी प्रभावित रसुवा–त्रिशूली क्षेत्रका लागि जर्मनीको बहुआयामिक सहयोग
    ताजा अपडेट
    • १. नवलपरासीमा १ करोड बढ़ी मूल्यका अवैध मोबाइल पार्टस् र गाडी बरामद!

    • २. नेपाल रसिया आर्ट क्लब, सुष्मा आर्ट ग्यालेरी र काठमाडौँस्थित रुसी भवनको संयुक्त आयोजनामा सामूहिक चित्रकला प्रदर्शनी २०२६ सम्पन्न

    • ३. भोटेकोशी बाढी: भारतीय दूतावासद्वारा दुःख व्यक्त, खोजी र उद्धारमा पूर्ण सहयोगको प्रतिबद्धता

    • ४. भोटेकोशी बाढी प्रभावितका लागि युरोपेली संघ र नर्वेद्वारा आपतकालीन राहत सामग्री हस्तान्तरण

    • ५. आज जेन–जी शहीद दिवसः जेन–जी आन्दोलनका मुद्दा , न्याय र देशको भावी दिशा के ?

    चर्चित
    • १. चाबहिल शैक्षिक परामर्श तथा शिक्षण संघको पहिलो ऐतिहासिक पाइला: सुदीपराज पुरीको अध्यक्षतामा संस्थापक कार्यसमिति चयन

    • २. नवलपरासीमा ३ लाख २० हजार मूल्य बराबरको बेवारिसे “शालिग्राम” बरामद

    • ३. स्रोत नखुलेको २१ लाख ६० हजार रुपैयाँसहित नवलपरासीमा दुई जना पक्राउ

    • ४. रसुवा, नुवाकोट र धादिङका बाढीपीडितको स्मृतिमा फेकनद्वारा दीप प्रज्वलन

    • ५. आज जेन–जी शहीद दिवसः जेन–जी आन्दोलनका मुद्दा , न्याय र देशको भावी दिशा के ?

    हाम्रो बारेमा

    बिश्वबंधुत्त्व र मानवतालाई सर्वोपरि ठानी स्वदेश तथा विदेशमा कर्मशील रही उन्नत र प्रगतिशीलमार्गको जीवन-यात्रामा समर्पित सम्पूर्ण नेपालीलाई स्वतन्त्र, सत्य र निष्पक्ष समाचार  छिटो र अबिछिन्नरूपमा पहुँच पुर्याउन्ने हाम्रो प्रयास…

    सूचना विभाग दर्ता नं : ३९५७-०७९/८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Ramgram-3, Parasi, Nawalparasi

    Branch Office: Sunwal-1 Pioneer

    Phone : 9857045019

     

    हाम्रो टीम

    अध्यक्षः  साबित्री पौडेल

    सम्पादक:  नारायण सुबेदी

    सह सम्पादक: पुजा लम्साल

     

    संवाद्दताः दुर्गा न्यौपाने, भिमदेव भट्टराई

    सामाजिक संजाल

    © 2024 24NewsFire . All Rights Reserved.