७ अशोज २०८३, बुधबार

जात र धर्म देशको प्रकृतिक विभाजन वाच्न र मानव बृत्ति विकास ओराली अभियान

-भोज प्रसाद चापागाई (प्राकृतिक चिन्तक)

-नवलपरासी

प्रकृतिक र प्राकृतिक शिक्षाको अनुयायी मानव निर्मित शिक्षा र अभ्यास पश्चात मानवमा परिणत नेपाली मानव प्रकृतिकको सानो हिस्सा चर्चेको नेपाल देश अल्पसंख्यक भौतिक सम्पत्ति चिन्तन भौतिक सम्पत्ति सम्पन्न नेपाली मानव नेतृत्व वा शासक र भौतिक सम्पत्ति शुन्य न्युन भौतिक सम्पत्ति बहुसंख्यक नेपाली मानव शासित नेपाली मानव समाज नेपाल देशमा परिणत हुदा देखि भौतिक सम्पत्ति सम्पन्न नेपाली मानवले स्थापित गरेको परम्परागत मान्यता हो ।

नेपाल देशको भौतिक विकास र शासित नेपाली मानव समेतको भौतिक सम्पत्तिमा बृद्धि भन्ने शासक नव शासक समेत परम्परागत मान्यता माथिको निरन्तरता वा आ आफ्नो हकमा थप भौतिक सम्पत्ति सन्ततिको हकमा पैतृक सम्पत्ति संग्रह प्रयोजनमा हो । परम्परागत मान्यताका चिन्तक नवशासक स्वीकार गर्न विवश शासित बहुसंख्यक नेपाली मानव ०६२०६३ को जनआन्दोलनसम्म आउदा नेपाल देश ७ प्रदेशमा विभाजन मध्येको कोशी प्रदेश नामांकरण मानव जात विशेषसंग मिल्दो किरात प्रदेश नामांकरण नगरेको भन्ने विषय देखाई थप परम्परागत मान्यताका चिन्तक नवशासक स्वीकार गर्न विवश बहुसंख्यक नेपाली मानव आन्दोलन, केही मानवको मृत्यु, धेरै मानवको अंगभंग र अन्य ६ प्रदेशको हकमा समेत कोशी प्रदेश सरह परम्परागत मान्यताका चिन्तक मानव जात विशेषसंग मिल्दा थप नवशासक उत्पादन प्रयोजनको आन्दोलन आंकलन गर्न सकिने अबस्था विद्यमान छ ।

भौतिक सम्पत्ति चिन्तनका राजनितीक दल नेपाली नागरिकलाई विविध राजनितीक विचारधारामा विभाजन गरी २००७ साल देखि नेपाल देशको भौतिक विकास र नागरिक सम्बृद्ध भन्ने भाष्य प्रयोग पटक पटकका आन्दोलन र अन्तिम पटक ०६२र०६३ को जनआन्दोलनमा समेत यस अघिका आन्दोलनले स्थापित गरेका सरकार वा शासकबाट हेपिएका दविएका टाढा रहेका जात विशेष नागरिकको पहिचान सहित प्रदेशको नामांकरण उठान गरेको विषय ०७२ को संविधानको प्रस्तावनामा उल्लेख नभएको स्पष्ट छ । देशको सिमाको रक्षा भौतिक विकास र नागरिक वाच्न र बृत्ति विकास सहितको सम्बृद्धीको यात्रामा सरकार र प्रतिपक्ष संलग्न राजनितीक दल संगसंगै हुन् अनिवार्य हुनु पर्नेमा सो को विपरित आ आफ्ना ग्रहण शिक्षा र अभ्यास ठीक भन्ने मानसिकताबाट दिशा निर्देशित छन् । एक आपसमा भौतिक सम्पत्ति अपचलन वा भ्रष्टाचार गरेको भन्ने आरोप प्रत्यारोपमा संलग्न छन् ।

भौतिक सम्पत्ति अपचलन वा भ्रष्टाचारमा संलग्न यस अघिका सरकारमा संलग्न माथि कारवाही र आफ्नो हकमा भ्रष्टाचार नगर्ने नगराउने नयां राजनितीकको मुद्दाका कारण छोटो समयमा जनमत बटुल्न सफल भएका नयां राजनितीक दल समेत भौतिक सम्पत्ति चिन्तक नै हुन्् । नेतृत्वका हकमा भौतिक सम्पत्ति चिन्तन वा ब्यक्तिगत भौतिक सम्पत्ति आर्जन र संग्रहको स्रोत शिक्षा र अभ्यास भ्रष्टाचारजन्य गतिविधि हो । प्राकृतिक शिक्षाका अनुसार देश मानव र मानव निर्मित शिक्षा नेतृत्व लिनेका हकमा आ आफ्नो नाममा रहेको भौतिक सम्पत्ति देश र जनतालाई समर्पण अभ्यास भौतिक सम्पत्ति चिन्तन र भ्रष्टाचारजन्य गतिविधिको ओरालो गति तर्फको सफाया हो ।

मानव निर्मित शिक्षा धर्म विज्ञान र सुचना तथा प्रविधि मानवका हकमा मात्र सिमित र प्राकृतिक निर्मित शिक्षा प्रकृतिक सुर्य चन्द्रमा वायु पानी र माटो मानव प्राणीको हकमा समेत सिमित शिक्षा हो । मानव प्राणी भन्नाले वाच्न र बृत्ति विकास र भौतिक सम्पत्ति आर्जन समेत बनस्पति समेतको वाच्न र बृृत्ति विकास प्रकृतिक निरन्तरताको अनुयायी भोजनमा शाकाहारी वा १ बर्ष वा मौसम मौसममा देखापर्ने बनस्पति प्राणी वा प्राण निर्भर गाई भैसी वाख्रा हास कुखुरा वा प्राणको रक्षक भन्ने बुझ्नु पर्दछ । नेपालका हालसम्मका आन्दोलन जनआन्दोलन समेत जिवित सम्पत्ति चिन्तन शुन्य र भौतिक सम्पत्ति चिन्तन दिशा निर्देशन धर्म विज्ञान र सुचना तथा प्रविधि समेतको ज्ञान भएका नेतृत्वबाट भएका छन् । यी नेतृत्व प्रत्येकका हकमा जिवित सम्पत्ति भन्नाले आ आफ्ना सन्तान र सन्तति मात्रलाई बुझाउंछ । जात र धर्म विशेषको आधारमा देशको प्रकृतिकलाई विभाजन फरक जात जातिका हकमा बाच्न र बृत्ति विकास सफाया अभियान हो ।

भाषागत त्रुटीकालागि क्षमाप्रार्थी छु। प्राकृतिक शिक्षामा आधारित चिन्तकको निजी धारणा ।।

- Advertisement -

अरू समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -

ताजा समाचार