• अर्थतन्त्र
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
  • खेलकुद
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • थप
    • फोटो ग्यालरी
    • भिडियो
×
☰
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • शिक्षा
    • प्रदेश
    • खेलकुद
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • थप
      • फोटो ग्यालरी
      • भिडियो

ट्रेण्डिङ :

    #JituNepal #JEducation #BrandAmbassador #StudyAbroad #NepaliStudents #EducationalConsultancy #Bhaktapur #StudyUK #StudyAustralia #SafeCounseling **#BirminghamCityUniversity #AgentMeetAndGreet #StudyInUK #JupiterMedia #DestinationUK #EducationConsultants #InternationalEducation #HigherStudies #StudyAbroad #NepaliStudents #Route2Uni #BCUNepal** #शैक्षिकपरामर्श #नेकपामाओवादीकेन्द्र #दोस्रोसम्मेलन #उपत्यकाविशेषप्रदेश #संगठनसुदृढीकरण #शिक्षाक्षेत्र #क्रान्तिकारीनेतृत्व #नेतृत्वपरिवर्तन #शैक्षिकसुधार #कमरेडसमिति KIIT NEPALI STUDENT DEATH KIIT UNIVERSITY NEPAL INDIA RELATION Free Educational Consultancies' Organization Nepal News24television AWSAR PROGRAM DESTINATION USA AVILA UNIVERSITY ARIZONA #GraceInternationalGroup #19thAnniversary #ECAN #NepalEducation #DipendraSinghAiree #RamchandraPoudel #SugarikaKC #EducationAbroad #StudentSuccess #JupiterMedia

नेपाली र अमेरिकी नागरिक जिवित सम्पत्ति नाशवान नागरिक

  •  
  • २०८० असार २५, सोमबार ११:१७ प्रकाशित
    • अ-
    • अ
    • अ+

    • भोज प्रसाद चापागाई, प्राकृतिक चिन्तक

    नेपालमा रहेका भुटानी शरणार्थी भुटानी नागरिक भुटान देशको सम्पत्ति नेपाल देश मार्फत अमेरिका देशले लगेको गतिविधि प्राकृतिक शिक्षा विपरित जवरजस्त लुटमा आधारित अमेरिकन अभ्यास चोरी र नेपाली अभ्यास डकैती हो ।

    भुटानी नागरिक भुटान देशले चर्चेको प्रकृतिक सुर्य चन्द्रमा वायु पानी र माटोको अप्रत्यक्ष उत्पादन हुन् । सरकार, राजनितीक दल, नेपाली नागरिक समेत यो प्रकरणमा संलग्न पक्ष माथि नेपाली नागरिक भुटानी शरणार्थी भएको भन्ने नक्कली कागजात, ठुलो मात्रामा भौतिक सम्पत्ति ठगी गरेको, जिवित सम्पत्ति बेचविखन गरेको र छिमेकी देश अमेरिकालाई ढांटेको भन्ने विचाराधिनमा रहेको विषयले नेपाली र अमेरिकी मानव समाज तातेको छ । यो प्रकरण लगायत अनगिन्ती प्रकरणमा संलग्न हुनेहरु नेपालका जिवित सम्पत्ति नेपाल आमाका सन्तान र सन्ततिको भविष्यमाथि कलंकको टीका लगाउन दुवै देशका नागरिक समेत लागि परेका छन् ।

    जिवित सम्पत्ति चिन्तनको रोहमा यो लगायत अनगिन्ति प्रकरणको छानविन दुवै देशको प्रकृतिक र प्राकृतिक शिक्षा विपरित गलत अभ्यास हो । विश्वका नागरिक जो कोही समेत गलत र दोषि हुदै होईनन् गलत र दोषी भनेका अमेरिकी र नेपाली नागरिक समेतका नेतृत्व तहको आ आफ्ना जिवित सम्पत्ति वाच्न र बृत्ति विकाससंग जोडिएको भौतिक सम्पत्ति चिन्तन नै गलत र दोषि हुन् ।

    सरकार, शरणार्थी र आन्तरिक द्धन्दका कारण दर्शाई अमेरिका लगायत विश्वमा पलायन नेपाली नागरिक, राजनितीक दल, नियामक निकाय, निकाय, नेपालको प्रकृतिक अप्रत्यक्ष उत्पादन नेपाली नागरिक समेत वा नेपाल कानुन ब्याख्या सम्बन्धि ऐन २०१० को ब्यक्ति शब्द अन्तर्गतको परिभाषाका प्रत्येक ब्यक्ति आफु र आफ्ना निकट ब्यक्तिमा सिमित ब्यक्तिगत भौतिक सम्पत्ति आर्जन संग्रह अभ्याससंग समेत जोडिएको यो प्रकरण सार्वजनिक हुदा यसमा संलग्न हुनेहरु भौतिक सम्पत्ति सहित जिवित सम्पत्ति बेचविखन, ठगी, ढांट, छलकपट विविध मुद्दामा संलग्न हुन सक्ने भन्ने भनाई सार्वजनिक र अन्य प्रकरण समेतको प्रयोजन र सार्वजनिक हुदाका हकमा यही अबस्थाको परिणाम हो । यो लगायत यस्ता अनगिन्ती प्रकरणमा तानिने जो कोही सजायको भागिदार नेपालका जिवित सम्पत्ति वा सन्ततिको भविष्य नेपालको प्रकृतिक अप्रत्यक्ष उत्पादन पशु पन्छि सरह क्रमशः नाशवान निश्चित छ । यि र यस्ता अनगिन्ती प्रकरण सार्वजनिक सम्पत्ति आफु र आफ्ना निकटमा सिमित नेतृत्वको शासकीय भुमिका र हासिल हालसम्मको शैक्षिक प्रणाली, परम्परागत मान्यता र जिवित सम्पत्ति नाशवान अभ्यास हो ।

    प्रकृतिक र प्राकृतिक शिक्षा र जिवित सम्पत्ति पुर्ण रुपमा मानव केन्द्रित भौतिक सम्पत्तिमा रुपान्तरण जिवित सम्पत्ति नाशवान अभ्यास हो । एक पछि अर्को स्रोत नखुलेको भौतिक सम्पत्ति आर्जन र संग्रहको स्रोत धर्म विज्ञान सुचना तथा संचार शिक्षा पैतृक सम्पत्ति निर्माण भ्रष्टाचारी आचारणयुक्त जिवित सम्पत्ति हो । भ्रष्टाचारी आचारणयुक्त जिवित सम्पत्ति उत्पादनका स्रोत प्राकृतिक शिक्षा विस्थापित मानव निर्मित शैक्षिक प्रणाली हो । देशका नागरिकको वार्षिक आय बमोजिमको पैतृक सम्पत्ति बराबर भौतिक सम्पत्ति दुवैको योगफल भन्दा बढी भौतिक सम्पत्ति जिवित सम्पत्ति नाशवान सम्पत्ति हो ।

    मानवको उत्पत्ति प्रकृतिक र प्राकृतिक शिक्षा दिशा निर्देशन जिवित सम्पत्ति चिन्तनबाट भएको हो । मानव समाज निर्माण पश्चातको ईतिहास मानव निर्मित शिक्षा दिशा निर्देशन भौतिक सम्पत्ति चिन्तनबाट भएको हो । आजका जिवित सम्पत्ति मानव नाशवान अबस्थासम्म आईपुगेको देश र जनताको भौतिक विकास र समृद्ध भन्ने हरेक नेतृत्वको शासकीय अभ्यास र आफ्नो हकमा संगठीत भौतिक सम्पत्ति हो । नेपाली नागरिक समेत जिवित सम्पत्ति नाशवान नागरिक हुन् ।

    प्राकृतिक शिक्षामा आधारित धारणा ।।

    भाषागत त्रुटीकालागि क्षमा….

    Post Views: 210

    प्रकाशित मिति: २०८० असार २५, सोमबार ११:१७
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नवलपरासीमा युवाले गरे नमूना संसदीय बैठक प्रणालीको अभ्यास
    अदालतको आदेशले गाउँपालिकाका अध्यक्ष यादव जुनैसुकै बखत थुनामा पर्न सक्ने
    मध्यपुर थिमी–८ का ४२१ स्वबासी/सुकुम्लेबासीले पाए जग्गाधनी प्रमाण पुर्जा
    ताजा अपडेट
    • १. नवलपरासीमा युवाले गरे नमूना संसदीय बैठक प्रणालीको अभ्यास

    • २. अदालतको आदेशले गाउँपालिकाका अध्यक्ष यादव जुनैसुकै बखत थुनामा पर्न सक्ने

    • ३. मध्यपुर थिमी–८ का ४२१ स्वबासी/सुकुम्लेबासीले पाए जग्गाधनी प्रमाण पुर्जा

    • ४. कमजोर कार्यनीतिका कारण सड़क पूर्वधार अलपत्र: कठहवा–त्रिवेणी सड़क व्यक्तिगत बिवादले पूरा हुन सकेन

    • ५. प्रतापपुर गाँऊपालिका अध्यक्ष उमेश चन्द्र यादव विरुद्ध पक्राऊ पुर्जी जारी

    चर्चित
    • १. अदालतको आदेशले गाउँपालिकाका अध्यक्ष यादव जुनैसुकै बखत थुनामा पर्न सक्ने

    • २. कमजोर कार्यनीतिका कारण सड़क पूर्वधार अलपत्र: कठहवा–त्रिवेणी सड़क व्यक्तिगत बिवादले पूरा हुन सकेन

    • ३. नवलपरासीमा युवाले गरे नमूना संसदीय बैठक प्रणालीको अभ्यास

    • ४. मध्यपुर थिमी–८ का ४२१ स्वबासी/सुकुम्लेबासीले पाए जग्गाधनी प्रमाण पुर्जा

    हाम्रो बारेमा

    बिश्वबंधुत्त्व र मानवतालाई सर्वोपरि ठानी स्वदेश तथा विदेशमा कर्मशील रही उन्नत र प्रगतिशीलमार्गको जीवन-यात्रामा समर्पित सम्पूर्ण नेपालीलाई स्वतन्त्र, सत्य र निष्पक्ष समाचार  छिटो र अबिछिन्नरूपमा पहुँच पुर्याउन्ने हाम्रो प्रयास…

    सूचना विभाग दर्ता नं : ३९५७-०७९/८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Ramgram-3, Parasi, Nawalparasi

    Branch Office: Sunwal-1 Pioneer

    Phone : 9857045019

     

    हाम्रो टीम

    अध्यक्षः  साबित्री पौडेल

    सम्पादक:  नारायण सुबेदी

    सह सम्पादक: पुजा लम्साल

     

    संवाद्दताः दुर्गा न्यौपाने, भिमदेव भट्टराई

    सामाजिक संजाल

    © 2024 24NewsFire . All Rights Reserved.