भाेज प्र. चापागाइ, नवलपरासी

बैक वित्तियसंस्था तथा सहकारीमा प्राप्त निक्षेप वा बचत दायित्व र बचतकर्ता साहु महाजन र लगानी वा वाहिरीएको ऋण सम्पत्ति र ऋणी आसामी हुन् । ऋण लगानी निक्षेप वा बचतको परिचालन समेत हो । बैक वित्तियसंस्था तथा सहकारीले लगानी गरेको २० लाख सम्मको ऋणीको ऋण मिनाहा, सो भन्दा माथिको ऋणको ब्याज एकल अंक, हिन्दु अधिराज्य नेपाल र राजतन्त्र स्थापना सहित फागुन २०, २०७९ को आन्दोलन मिटरब्याजी आन्दोलनमा परिणत भएको हो ।
बैक वित्तियसंस्था तथा सहकारीको आसामीमा लगानी गरेको ऋण निश्चित समय भित्र असुलीको तालिका सहित ऋणको किस्ता र ब्याजदर परिबर्तनबाट समेत प्राप्त ब्याज आम्दानी, तालिका बमोजिमको कर्जा असुली र ब्याज आम्दानी भाका गुज्रदा हर्जानाका अलावा विविध शिर्षकमा थप अतिरिक्त शुल्क, कर्जाको नविकरण शुल्क, बचतमा समेत अतिरिक्त शुल्क र विविध शिर्षकमा प्राप्त शुल्कको योगफल आम्दानी वा आय शिर्षकमा गणनामा आउंछ ।
निक्षेप वा बचतमा ब्याज, कर्मचारी वा कार्यालय संचालन वा प्रशासनिक, ह्रासकट्टी, अघिल्ला बर्षको नोक्सानी, आयकर, विविध खर्च शिर्षकको योगफल बैक वित्तियसंस्था तथा सहकारीको खर्च वा ब्यय शिर्षकमा गणनामा आउंछ । आम्दानीबाट खर्च मिलान गरी आएको बचत बैक वित्तियसंस्था तथा सहकारी प्रति जिवित सम्पत्ति र भौतिक सम्पत्ति वा सम्पत्ति सहित साखको अभिबृद्धि हो ।
बैक वित्तियसंस्था तथा सहकारीको साख, धारासयी, हिनामिना, अनियमित वा भ्रष्टाचार आदिमा स्थापना काल देखिको सञ्चालक समिति, कर्मचारी, प्रमुख नेपाल राष्ट्र बैक, मध्यस्थकर्ता, न्यायिक नियामक निकाय, अर्ध न्यायिक नियामक निकाय, सरकार सहायक रुपमा दुवैको जिम्मेवार वा दायित्व हुन्छ । धारासयी हिनामिना अनियमित वा डुवेको रकम सम्बन्धितको हकमा देश र नेपाली नागरिकको वार्षिक आय बराबर पैतृक सम्पत्ति बराबरको भौतिक सम्पत्ति आय आर्जनमा नजोडिएका जिवित सम्पत्तिको संख्याले गुणन गरी आउने योगफलको भौतिक सम्पत्ति वाकी राखी सम्पुर्ण भौतिक सम्पत्ति वाकी रहेको रकम प्रमुख रुपमा जिम्मेवार हुनेका हकमा समेत सम्बन्धित सरह वा ६५ प्रतिशत जुन बढी हुन्छ , सहायक रुपमा जिम्मेवार हुनेका हकमा प्रमुख सरह ३५ प्रतिशतको अनुपातबाट मिलान वा फरफारक गरी पुनः सञ्चालन गर्नु पर्ने हुन्छ । डुवेको रकम मिलान क्रममा घोषित ब्यक्तिगत सम्पत्तिको हकमा जिवित सम्पत्ति, धर्म र भगवान साक्षी राखी सम्पत्ति नाश वा मृत्यु सम्मको कसम र गलत ठहरिएमा जुनसुकै समयमा मृत्युदण्ड अनिवार्य हुन्छ ।
जनता र नेपाल कानुन ब्याख्या सम्बन्धि ऐन २०१० ले परिभाषित गरेका प्रत्येक ब्यक्ति संविधानका धारा २,१६, र २५ को उपयोग मै खाऊ मै लाऊ सुख सयल मोजमस्ती सन्तति समेतले गरुन भन्ने मानविय चरित्र वा प्रबृत्ति आफु र आफ्ना निकट ब्यक्तिमा सिमित सामन्त र सामन्ती चरित्र र अभ्यास समेतको निरन्तरता वा नयष्लन अयलअभचल सुनिश्चित स्रोत नखुलाइएको भौतिक सम्पत्ति आर्जन र संग्रह भ्रष्टाचार हो । भ्रष्टाचार आवश्यकता भन्दा बढी एक पछि अर्को स्रोत नखुलाइएको भौतिक सम्पत्ति पैतृक सम्पत्तिमा रुपान्तरण गर्न सफलता पश्चात शुरुवात हुन्छ ।
देश र नागरिको बार्षिक आय बमोजिमको पैतृक सम्पत्ति बराबरको भौतिक सम्पत्ति छाना नाना खाना( शाकाहारी भोजन) र उपचार वाहेक देखासिकी अभ्यासको घर, विवाह, शैक्षिक, बैदेशीक रोजगार विविध शिर्षकमा बैक वित्तिय संघ संस्था वा सहकारीबाट लिएको ऋण, लगानीको प्रतिफलको निक्षेप बचत समेत भ्रष्टाचार युक्त भौतिक सम्पत्ति हो ।
एक आपसमा विश्वास र भरोसा दुई पक्ष वाहेकको जिवित सम्पत्ति र भौतिक सम्पत्ति सम्बन्धि लिखत निवेदन भ्रष्टाचारजन्य काम कारवाही हो । लिखत वा निवेदनको जिवित सम्पत्ति र भौतिक सम्पत्ति भन्नाले दुई भन्दा बढी पक्ष भन्ने बुझ्नु पर्दछ ।
दुई पक्ष विचमा आदन प्रदान विश्वास र भरोसा लिखत वा निवेदन रहित आय आर्जन गर्न असमर्थ सम्पत्ति आ आफ्नो स्वामित्व अन्तर्गत रहने नेपाल देश र नागरिको बार्षिक आय बमोजिम घटन नहुने सम्पत्ति पैतृक सम्पत्ति र सो बराबरको भौतिक सम्पत्ति भन्ने समेत बुझ्नु पर्दछ । दुई पक्ष विचको विश्वास र भरोसाको सम्पत्ति र भ्रष्टाचारजन्य गतिविधिको निवारणमा समेत डुवेको रकम मिलान क्रममा घोषित ब्यक्तिगत सम्पत्तिको हक सरह गर्नु पर्ने हुन्छ ।
विश्वमा ब्यक्तिगत भौतिक सम्पत्ति आर्जन र संग्रहको अभ्यास भ्रष्टाचारजन्य काम कारवाहीमा आधारित छ । नियामक निकाय सञ्चालक, नियामक निकाय नागरिक विचका मध्यस्थकर्ता, र लिखत वा निवेदक आश्रित आय आर्जन गर्न असमर्थ शाकाहारी भोजन देश र नागरिको बार्षिक आय बमोजिम पैतृक सम्पत्ति र सो बराबरको भौतिक सम्पत्ति वाहेक ब्यक्तिगत भौतिक सम्पत्ति आय आर्जनमा संलग्न मांसहारी जिवित सम्पत्ति सन्तति समेत भ्रष्टाचारी आचरणयुक्त सम्पत्ति हो ।
सम्पत्तिको राष्ट्रियकरण भ्रष्टाचार र भ्रष्टचारी अन्त्य सम्बन्धि काम कारवाही हो । सम्पत्तिको राष्ट्रियकरण भनेको भौतिक सम्पत्ति र जिवित सम्पत्ति सम्बन्धि दुई भन्दा बढी पक्ष विच स्वामित्वमा रहने सम्पत्ति समेत देशको प्रकृतिलाई समर्पण अभ्यास हो । देशको प्रकृतिकलाई समर्पण सम्पत्ति वा सन्तति समेत प्राकृतिक शिक्षा दिशा निर्देशन शाकाहारी भोजन र भौतिक सम्पत्ति आर्जन समेत बनस्पतिसंगको सम्बन्ध जिवित सम्पत्ति चिन्तन र प्राकृतिक समाजवाद आर्थिक निती अबलम्बन गर्न अनिवार्य हुन्छ ।
नेपाल देशको हकमा यसको अभ्यास पुर्व देश सञ्चालकबाट भौतिक उपस्थितीमा परिणतको स्थानमा जिवित अबस्थामा सम्पत्ति देशको प्रकृतिकलाई समर्पण सहित भोजनमा शाकाहारी र प्राकृतिक समाजवाद आर्थिक निती अबलम्बन गर्न सुझाव समर्पण गरिएकाे छ ।
लेखककाे निजी धारणा , भाषागत त्रुटीकालागि क्षमाप्रार्थी…..


