• अर्थतन्त्र
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
  • खेलकुद
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • थप
    • फोटो ग्यालरी
    • भिडियो
×
☰
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • शिक्षा
    • प्रदेश
    • खेलकुद
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • थप
      • फोटो ग्यालरी
      • भिडियो

ट्रेण्डिङ :

    #JituNepal #JEducation #BrandAmbassador #StudyAbroad #NepaliStudents #EducationalConsultancy #Bhaktapur #StudyUK #StudyAustralia #SafeCounseling **#BirminghamCityUniversity #AgentMeetAndGreet #StudyInUK #JupiterMedia #DestinationUK #EducationConsultants #InternationalEducation #HigherStudies #StudyAbroad #NepaliStudents #Route2Uni #BCUNepal** #शैक्षिकपरामर्श #नेकपामाओवादीकेन्द्र #दोस्रोसम्मेलन #उपत्यकाविशेषप्रदेश #संगठनसुदृढीकरण #शिक्षाक्षेत्र #क्रान्तिकारीनेतृत्व #नेतृत्वपरिवर्तन #शैक्षिकसुधार #कमरेडसमिति KIIT NEPALI STUDENT DEATH KIIT UNIVERSITY NEPAL INDIA RELATION Free Educational Consultancies' Organization Nepal News24television AWSAR PROGRAM DESTINATION USA AVILA UNIVERSITY ARIZONA #GraceInternationalGroup #19thAnniversary #ECAN #NepalEducation #DipendraSinghAiree #RamchandraPoudel #SugarikaKC #EducationAbroad #StudentSuccess #JupiterMedia

गौतम बुद्ध बन भन्छन्

  •  
  • २०८० श्रावण २०, शनिबार १५:४८ प्रकाशित
    • अ-
    • अ
    • अ+


    मलाई गौतम बुद्ध बन्न भन्छन्
    काम गर तर फलको आश नराख भन्छन्
    ममा गौतम बुद्धको केही अंश नै छैन
    त्यसैले म मान्दिन तर बुद्ध बन्न भन्छन ।

    मैले मलाई भुँइमान्छे हुँ भन्छु
    पारिश्रमिक चाहने श्रमिक हुँ भन्छु
    काम लाद्दिएर गरेर लटरम्म फलेपछि
    मैले पनि खान पाउनु पर्छ भन्छु ।

    मध्यरातदेखि ध्यान गर्दा आफैलाई मिहिनेती भन्छु
    मिर्मिरेमै कुदी ध्यनको ज्ञान बाँड्दा मिहिनेती भन्छु
    आफ्नो रक्तचाप उच्च बनाई स्वस्थ्यलाई तुच्छ ठान्दा
    ओखतीमुलो गर्ने दाम खोज्ने आफैलाई मिहिनेती भन्छु ।

    आभास छ दिनचर्या उत्कृष्ट बने आनन्द मिल्छ
    लटरम्म फले सर्लक्कै बढे भने आनन्द मिल्छ
    यतातिर यत्रो विधि उछालेर पौरखी भएपछि
    आशा, भरोसा, विश्वास एक पेट ढुक्क मिल्छ ।

    अनपढ अनि अवैज्ञानिक हली र किसानलाई थाहा छ
    हल गोरु एक थपेर टन्न घसाए मस्त जोत्छ भन्ने थाहा छ
    हलीले अर्नि खाँदा हरिया डाले घाँस पेटभरि खुवाएमा
    साँझसम्म सजिलै सरसर्ती मेलो भ्याउँछ भन्ने थाहा छ ।

    पल्लो गाउँको महाजनका परिवार मलाई बुद्ध बन भन्छ
    मैले तपस्या गर्ने होइन भोकै भन्छु तर मलाई बुद्ध बन भन्छ
    भोकाएर चिच्याउँदा, रुखो बोलिस् भनी उल्टै हप्काउँछन्
    भात नपाएनी अर्नी मात्रै माग्दा कुर्लेर मलाई बुद्ध बन भन्छ ।

    न त म राजाको छोरो न त घरबार सम्हाल्ने पैत्रिक राजस्व नै छ
    न त मेरा भाइभारादार जसले घोक्र्याएर कुम्ल्याउने श्रोत नै छ
    बाजेको वायु, बा आमाको आशा अनि पछिल्लाको भरोसा
    म एक्लो, हली न त अधिया, भाडा, वा भत्ता पाउने मूल नै छ ।

    त्यसैले सक्दिनँ म गौतम बुद्ध बन्न तैपनि गौतम बुद्ध बन भन्छन्
    म श्रमिक मात्रै हुँ दामको लागि काम गर्छु, तर बुद्ध बान भन्छन्
    आँखा चिम्लेर, कान थुनेर, नाक बुजाएर, मुख सैलाउन सक्दिन
    पल्लो गाउँमा जोत्न मात्रै रहेछ, शून्य, गौतम बुद्ध बन भन्छन् ।

    पुराण ल्हेगे गुरुङ्ग ’चिउरी खर्के’
    सुनवल-३, नदुवा, नवलपरासी पश्चिम

    Post Views: 231

    प्रकाशित मिति: २०८० श्रावण २०, शनिबार १५:४८
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नवलपरासी स्थित राजमार्ग दुई ट्रक ठोक्किँदा पैदलयात्रीको मृत्यु
    नेपाली शैक्षिक बजारमा इस्ट पोइन्ट ग्रुप अफ इन्स्टिच्युसन्सको उपस्थिति: इन्डो–ग्लोबल फाउन्डेसनसँग सहकार्य
    सुनवलमा आधारभूत स्वास्थ्य सेवा केन्द्र नयाँ भवनको नगर प्रमुखद्वारा शिलान्यास
    ताजा अपडेट
    • १. रोजेटा एजुकेशन इन्टरनेशनल र जया मल्टिपल क्याम्पसबीच एमओयू, विद्यार्थीलाई रोजगारी र इन्टर्नसिपमा सहकार्य

    • २. माछापुच्छ्रे वर्ल्ड स्कुलका संस्थापक अध्यक्ष डा. यादव सम्मानित; महालक्ष्मी माविमा आधुनिक चमेनागृह उद्घाटन

    • ३. विनयी त्रिवेणीमा गाउँको सिंहदरबार भवनको शिलन्यास : १ बर्षमा सम्पन्न हुने

    • ४. लायन्स क्लव दाउन्ने शाखाको पदहस्तान्तरण समाज सेवा प्रति जनसमुदायको चासो हुनुपर्नेमा जोड

    • ५. नवलपरासी स्थित राजमार्ग दुई ट्रक ठोक्किँदा पैदलयात्रीको मृत्यु

    चर्चित
    • १. नवलपरासी स्थित राजमार्ग दुई ट्रक ठोक्किँदा पैदलयात्रीको मृत्यु

    • २. विनयी त्रिवेणीमा गाउँको सिंहदरबार भवनको शिलन्यास : १ बर्षमा सम्पन्न हुने

    • ३. लायन्स क्लव दाउन्ने शाखाको पदहस्तान्तरण समाज सेवा प्रति जनसमुदायको चासो हुनुपर्नेमा जोड

    • ४. माछापुच्छ्रे वर्ल्ड स्कुलका संस्थापक अध्यक्ष डा. यादव सम्मानित; महालक्ष्मी माविमा आधुनिक चमेनागृह उद्घाटन

    • ५. रोजेटा एजुकेशन इन्टरनेशनल र जया मल्टिपल क्याम्पसबीच एमओयू, विद्यार्थीलाई रोजगारी र इन्टर्नसिपमा सहकार्य

    हाम्रो बारेमा

    बिश्वबंधुत्त्व र मानवतालाई सर्वोपरि ठानी स्वदेश तथा विदेशमा कर्मशील रही उन्नत र प्रगतिशीलमार्गको जीवन-यात्रामा समर्पित सम्पूर्ण नेपालीलाई स्वतन्त्र, सत्य र निष्पक्ष समाचार  छिटो र अबिछिन्नरूपमा पहुँच पुर्याउन्ने हाम्रो प्रयास…

    सूचना विभाग दर्ता नं : ३९५७-०७९/८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Ramgram-3, Parasi, Nawalparasi

    Branch Office: Sunwal-1 Pioneer

    Phone : 9857045019

     

    हाम्रो टीम

    अध्यक्षः  साबित्री पौडेल

    सम्पादक:  नारायण सुबेदी

    सह सम्पादक: पुजा लम्साल

     

    संवाद्दताः दुर्गा न्यौपाने, भिमदेव भट्टराई

    सामाजिक संजाल

    © 2024 24NewsFire . All Rights Reserved.