• अर्थतन्त्र
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
  • खेलकुद
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • थप
    • फोटो ग्यालरी
    • भिडियो
×
☰
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • शिक्षा
    • प्रदेश
    • खेलकुद
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • थप
      • फोटो ग्यालरी
      • भिडियो

ट्रेण्डिङ :

    #JituNepal #JEducation #BrandAmbassador #StudyAbroad #NepaliStudents #EducationalConsultancy #Bhaktapur #StudyUK #StudyAustralia #SafeCounseling **#BirminghamCityUniversity #AgentMeetAndGreet #StudyInUK #JupiterMedia #DestinationUK #EducationConsultants #InternationalEducation #HigherStudies #StudyAbroad #NepaliStudents #Route2Uni #BCUNepal** #शैक्षिकपरामर्श #नेकपामाओवादीकेन्द्र #दोस्रोसम्मेलन #उपत्यकाविशेषप्रदेश #संगठनसुदृढीकरण #शिक्षाक्षेत्र #क्रान्तिकारीनेतृत्व #नेतृत्वपरिवर्तन #शैक्षिकसुधार #कमरेडसमिति KIIT NEPALI STUDENT DEATH KIIT UNIVERSITY NEPAL INDIA RELATION Free Educational Consultancies' Organization Nepal News24television AWSAR PROGRAM DESTINATION USA AVILA UNIVERSITY ARIZONA #GraceInternationalGroup #19thAnniversary #ECAN #NepalEducation #DipendraSinghAiree #RamchandraPoudel #SugarikaKC #EducationAbroad #StudentSuccess #JupiterMedia

बर्दघाट १४ नं वडाद्वारा गत आ.ब.मा सम्पन्न योजनाहरु सार्वजनिक

  •  
  • २०८० आश्विन ५, शुक्रबार २२:३६ प्रकाशित
    • अ-
    • अ
    • अ+

     प्रकाश न्यौपाने असोज ०५ गते नवलपरासी ।

    नवलपरासी, बर्दघाट नगरपालिकाको १४ नम्बर वडाले गत आ.ब.मा सम्पन्न योजनाहरु एक कार्यक्रमका विच सार्वजनिकिकरण सम्पन्न गरेको छ ।

    वडा अध्यक्ष सन्त बहादुर गाहाले आज शुक्रवार गत आ.ब.०७९/८० मा जम्मा रू ७५ लाख ५२ हजार रुपैयाको सम्पन्न योजनाहरु सार्वजनिकिकरण गर्दै जिल्लामा नै पहिलो योजनाहरु सार्वजनिकिकरण गर्ने वडा बनेको छ ।

    अध्यक्ष गाहाले वडा भित्र सञ्चालनमा रहेका विद्यालय तथा सार्वजनिक स्थानहरूमा विभिन्न स्थानीय, प्रदेश र सघिय सरकारबाट प्राप्त अनुदान, नगरको हिउदे अधिबेशनबाट शिर्षक परिवर्तन भइ वडामा सम्पन्न भएका कार्यहरूको सार्वजनिक गर्नु भयो । आर्थिक बर्षमा घरगोठ र जग्गा नामसारी, नगरिकता सिफारिस, नाता प्रमाणीत गरि २ हजार ७ सय ६७ वटा सिफारिस गरिएको छ ।

    जन्म दर्ता, मृत्यु दर्ता, बिबाह दर्ता, बसाईसराइ गरि ४ सय ७९ वटा व्यक्तिगत घटना दर्ता भएको वडा कार्यालयले जानकारी दिएको छ ।वडाले गत बर्ष सम्पती कर, भुमिकर (मातपोत), सिफारिस दस्तुर, घटना दर्ता, वहाल कर गरि १९ लाख ५४ हजार ८ सय ३ रुपैया राजस्व संकलन गरेको छ । कार्यक्रममा बसुदेव पौडेल, शिशिर बि.क., लक्ष्मण हमाल, कृष्ण कामु, नेपाल काङ्ग्रेस बर्दघाट नगर सभापति दामोदर जि.सि.लगायतले बोल्दै वडा भित्रको सार्वजनिक जग्गा, सेवा प्रवाह, कृषि, पशुपालन, बिकास निर्माण, शिक्षा, स्वास्थ्य, सिचाइ, बिद्धुतिकरण लगायत कार्यान्वयनका बिषयमा प्रश्न उठाउनु भएको छ ।

     कार्यक्रममा उठेका प्रश्नहरुको जवाफ दिदै नगर प्रमुख शम्भुलाल श्रेष्ठले बर्दघाट नगरले असोज महिना भित्रमा सबै वडाहरुले सार्वजनिकिकरण गर्ने बताउनु भयो । उहाँ भन्नुहुन्छ-“नगर प्रवक्ता को वडा १४ बाट सुरु भएको यो कार्यक्रम अब अरु १५ वटा वडा हुदै नगरले असोज महिना भित्र गरेर सक्ने छौं ।”

    कार्यक्रममा बाल्दै मेयर शम्भुलाल श्रेष्ठले बर्दघाट नगरक्षेत्र भित्र १५ मिनेटका दुरीमा रहेका विद्यालय खारेज गरि विद्यालयमा अपुग शिक्षकहरू व्यवस्थापन गर्ने साेचका साथ नगरपालीका अघि वढ्रने वताउनु भयो ।

    कार्यक्रममा सामाजिक बिकास समितिका संयोजक भिमकाजी गुरुङ्ग र वडा अध्यक्ष एव प्रवक्ता सन्त बहादुर गाहाले स्थानीयहरुले राखेको प्रश्नहरु जवाफ दिदै बर्दघाट नगर पालिका र वडा कार्यालयले चुस्त र दुरुस्त सेवा प्रवाह गर्नमा जुटेको बताउनु भयो।

    सम्पन्न योजना सार्वजनिकिकरण कार्यक्रममा सहभागीहरूलाइ स्वागत वडा सदस्य सिर्जना बिश्वकर्माले र कार्यक्रम संचालन १४ नं वडा सचिब टंकनाथ पाण्डेले गर्नु भएको थियो।

    Post Views: 67

    प्रकाशित मिति: २०८० आश्विन ५, शुक्रबार २२:३६
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुनवल नगर क्षेत्रमा दिइयो करिव ५ सय सुधारिएको चुल्हो
    युनि कन्सल्ट्यान्स अलायन्सको पाँचौँ साधारण सभाले नयाँ योजनासहित अगाडि बढ्ने घोषणा
    नवलपरासी सीमाक्षेत्रमा तस्करसंग प्रहरीको मध्यरातमा भिड़न्त: २ राउण्ड हवाई फ़ायर
    ताजा अपडेट
    • १. भरतपुर नेत्र अस्पताललाई पाकिस्तानको डिजिटल सहयोग, राजदूत हाश्मीको लुम्बिनी–चितवन भ्रमण सम्पन्न

    • २. एआईआईएचई र इपक्यानले काठमाडौंमा पार्टनर्स मिट तथा इन्फो सेसन सम्पन्न

    • ३. दोस्रो इन्टर–कलेज छात्रा बास्केटबल प्रतियोगिता काठमाडौंमा सुरु

    • ४. १९ नेपाली विद्यार्थीलाई अष्ट्रेलिया अवार्ड्स छात्रवृत्ति

    • ५. पाकिस्तानको सहयोगमा ज्ञानोदय माध्यमिक विद्यालयमा आधुनिक कम्प्युटर ल्याब स्थापना

    चर्चित
    • १. १९ नेपाली विद्यार्थीलाई अष्ट्रेलिया अवार्ड्स छात्रवृत्ति

    • २. भरतपुर नेत्र अस्पताललाई पाकिस्तानको डिजिटल सहयोग, राजदूत हाश्मीको लुम्बिनी–चितवन भ्रमण सम्पन्न

    • ३. दोस्रो इन्टर–कलेज छात्रा बास्केटबल प्रतियोगिता काठमाडौंमा सुरु

    • ४. एआईआईएचई र इपक्यानले काठमाडौंमा पार्टनर्स मिट तथा इन्फो सेसन सम्पन्न

    हाम्रो बारेमा

    बिश्वबंधुत्त्व र मानवतालाई सर्वोपरि ठानी स्वदेश तथा विदेशमा कर्मशील रही उन्नत र प्रगतिशीलमार्गको जीवन-यात्रामा समर्पित सम्पूर्ण नेपालीलाई स्वतन्त्र, सत्य र निष्पक्ष समाचार  छिटो र अबिछिन्नरूपमा पहुँच पुर्याउन्ने हाम्रो प्रयास…

    सूचना विभाग दर्ता नं : ३९५७-०७९/८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Ramgram-3, Parasi, Nawalparasi

    Branch Office: Sunwal-1 Pioneer

    Phone : 9857045019

     

    हाम्रो टीम

    अध्यक्षः  साबित्री पौडेल

    सम्पादक:  नारायण सुबेदी

    सह सम्पादक:  पुजा लम्साल

    संवाद्दताः भिमदेव भट्टराई, दिपक कुमार मिश्र

    सामाजिक संजाल

    © 2024 24NewsFire . All Rights Reserved.