• अर्थतन्त्र
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
  • खेलकुद
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • थप
    • फोटो ग्यालरी
    • भिडियो
×
☰
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • शिक्षा
    • प्रदेश
    • खेलकुद
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • थप
      • फोटो ग्यालरी
      • भिडियो

ट्रेण्डिङ :

    #JituNepal #JEducation #BrandAmbassador #StudyAbroad #NepaliStudents #EducationalConsultancy #Bhaktapur #StudyUK #StudyAustralia #SafeCounseling **#BirminghamCityUniversity #AgentMeetAndGreet #StudyInUK #JupiterMedia #DestinationUK #EducationConsultants #InternationalEducation #HigherStudies #StudyAbroad #NepaliStudents #Route2Uni #BCUNepal** #शैक्षिकपरामर्श #नेकपामाओवादीकेन्द्र #दोस्रोसम्मेलन #उपत्यकाविशेषप्रदेश #संगठनसुदृढीकरण #शिक्षाक्षेत्र #क्रान्तिकारीनेतृत्व #नेतृत्वपरिवर्तन #शैक्षिकसुधार #कमरेडसमिति KIIT NEPALI STUDENT DEATH KIIT UNIVERSITY NEPAL INDIA RELATION Free Educational Consultancies' Organization Nepal News24television AWSAR PROGRAM DESTINATION USA AVILA UNIVERSITY ARIZONA #GraceInternationalGroup #19thAnniversary #ECAN #NepalEducation #DipendraSinghAiree #RamchandraPoudel #SugarikaKC #EducationAbroad #StudentSuccess #JupiterMedia

ज्यामिरे सामुदायिक वन सुनवलको बार्षिक साधारणसभा,बिकासमा डोजर प्रयोग गर्दा संवेदनशील बनौ :नेता कण्डेल

  •  
  • २०८१ आश्विन १५, मंगलवार १४:३६ प्रकाशित
    • अ-
    • अ
    • अ+

    सुनवल/ असोज१५- सुनवल स्थित ज्यामिरे सामुदायिक वन उपभोक्ता समुहको १५औं बार्षिक साधारणसभा तथा तेस्रो अधिवेशन आज सम्पन्न भएको छ।

    ज्यामिरे सामुदायिक वन उपभोक्ता समुहकी अध्यक्ष टिचन गुरुङको अध्यक्षता तथा नेपाली कांग्रेसका केन्द्रियसदस्य एवं पुर्व मन्त्री देवेन्द्रराज कण्डेलको प्रमुख आतिथ्यतामा १५ औं साधारणसभा तथा तेस्रोअधिवेशन सम्पन्न भएको हो।
    प्रमुख अतिथि कण्डेलले वन जंगल र बिकास प्रक्रियामामा डोजरलाई मात्र प्राथमिकता दिईने बिकासे गतिविधिले गर्दा समेत हाल देशमा प्रकृतिक विपत्ति आऊनूमा सहयोगी बनेको बताए । वन क्षेत्र तथा नदि खोलाको अतिक्रमणले गर्दा धेरै धनजनको क्षती भएको बताउदै वन तथा खोला तटिय क्षेत्र संरक्षणको मार्ग आजकोआवश्यकता रहेको बताए।

     वरिष्ठ अतिथि सुनवल नगरप्रमुख बिमला अर्यालले नगरले एक वन एक उद्दम निति लिएको बताउदै वनले उत्पादनमा जोड दिएर अगाडि अगाडि बढ्न आग्रह गरिन।

    कार्यक्रममा सुनवल सव डिभिजन कार्यलय बरिस्ठ वन अधिकृत मरिच लामा, खानेपानी उपभोक्ता महासंघ लुम्बिनीप्रदेश अध्यक्ष थानप्रसाद गैह्रे,सामुदायिक वन उपभोक्ता समिति नवलपरासी अध्यक्ष शारदा पोखरेल,सामुदायिक वनउपभोक्ता समुहका केन्द्रिय सदस्य कमल परियार बड़ा अध्यक्ष नारायण आचार्य लगायतले धारणा राखेका थिए।



    अधिवेशनमा १७ लाख १७ हजार बराबरको आयव्यय प्रस्तुत गरिएको थियो।सुनवल नगरपालिका वडा–७ कार्यक्षेत्ररहेको यस वनले ४८३.०८ हेक्टर क्षेत्रफल फैलिएको वनमा ७ सय ५६ जना उपभोक्ता रहेको समुहकि सचीव पवित्रा पौडेलले जानकारी दिएकि थिईन।

    Post Views: 295

    प्रकाशित मिति: २०८१ आश्विन १५, मंगलवार १४:३६
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    जेन-जी आन्दोलनमा फरार कैदी लागुऔषध सहित पक्राउ
    बर्दघाट-गुराँस टोलको जग्गा चोरी दर्ता लगायतको निकास दिन सिडीओ नेतृत्वले कम्मर कस्यो
    नयाँ नियमावलीविरुद्ध शैक्षिक परामर्श व्यवसायी आन्दोलित: संयोजक दिपक गुरुङको चेतावनी– ‘माग सम्बोधन नभए प्रशासनमा चाबी बुझाउँछौँ’
    ताजा अपडेट
    • १. जेन-जी आन्दोलनमा फरार कैदी लागुऔषध सहित पक्राउ

    • २. बर्दघाट-गुराँस टोलको जग्गा चोरी दर्ता लगायतको निकास दिन सिडीओ नेतृत्वले कम्मर कस्यो

    • ३. सरकारका मुख्य सचिपको आह्वान! सेवाप्रवाहलाई नागरिकमैत्री बनाउन २२ बुँदे निर्णय !

    • ४. नयाँ नियमावलीविरुद्ध शैक्षिक परामर्श व्यवसायी आन्दोलित: संयोजक दिपक गुरुङको चेतावनी– ‘माग सम्बोधन नभए प्रशासनमा चाबी बुझाउँछौँ’

    • ५. रोजेटा एजुकेशन इन्टरनेशनल र जया मल्टिपल क्याम्पसबीच एमओयू, विद्यार्थीलाई रोजगारी र इन्टर्नसिपमा सहकार्य

    चर्चित
    • १. बर्दघाट-गुराँस टोलको जग्गा चोरी दर्ता लगायतको निकास दिन सिडीओ नेतृत्वले कम्मर कस्यो

    • २. सरकारका मुख्य सचिपको आह्वान! सेवाप्रवाहलाई नागरिकमैत्री बनाउन २२ बुँदे निर्णय !

    • ३. जेन-जी आन्दोलनमा फरार कैदी लागुऔषध सहित पक्राउ

    हाम्रो बारेमा

    बिश्वबंधुत्त्व र मानवतालाई सर्वोपरि ठानी स्वदेश तथा विदेशमा कर्मशील रही उन्नत र प्रगतिशीलमार्गको जीवन-यात्रामा समर्पित सम्पूर्ण नेपालीलाई स्वतन्त्र, सत्य र निष्पक्ष समाचार  छिटो र अबिछिन्नरूपमा पहुँच पुर्याउन्ने हाम्रो प्रयास…

    सूचना विभाग दर्ता नं : ३९५७-०७९/८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Ramgram-3, Parasi, Nawalparasi

    Branch Office: Sunwal-1 Pioneer

    Phone : 9857045019

     

    हाम्रो टीम

    अध्यक्षः  साबित्री पौडेल

    सम्पादक:  नारायण सुबेदी

    सह सम्पादक: पुजा लम्साल

     

    संवाद्दताः दुर्गा न्यौपाने, भिमदेव भट्टराई

    सामाजिक संजाल

    © 2024 24NewsFire . All Rights Reserved.